• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२ श्रावण २०८३, शनिबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

६ दिन अघि
२

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ हफ्ता अघि
३

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

१ हफ्ता अघि
४

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

१ हफ्ता अघि
५

नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न

२ हफ्ता अघि
६

सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ

४ हफ्ता अघि
७

सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

२ महिना अघि
८

नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

२ महिना अघि
९

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

३ महिना अघि
१०

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

३ महिना अघि
११

hii

३ महिना अघि
१२

नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

३ महिना अघि

धेरै पढिएका

  • १

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    ६ दिन अघि
  • २

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ हफ्ता अघि
  • ३

    गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

    १ हफ्ता अघि
  • ४

    सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

    १ हफ्ता अघि
  • ५

    नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न

    २ हफ्ता अघि
  • ६

    सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ

    ४ हफ्ता अघि
  • ७

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

    २ महिना अघि
  • ८

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    २ महिना अघि
  • ९

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    ३ महिना अघि
  • १०

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

    ३ महिना अघि
  • श्रीमंगलमुर्ति भगवान गणेशले,सबैको कल्याण गरुँन..गजानन भगवान गणेशको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं

    CB Nepal२ साल अघि

    काठमाण्डौ,५ मंगसिर । आजको राशिफल : जय श्रीमंगलमुर्ति भगवान गणेशले, सबैको कल्याण गरुँन ! दयाकाखानी कृपालु मंगलमुर्ति, गजानन भगवान गणेशको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं ,भिडियो सहित । सर्वदु;खहरेदेव: गजानना नमोस्तुते,जयजय करुणादेव,बिघ्नहर्ता नमोस्तुते, सर्वबिघ्न हरस्तस्मै गणाधिपतय नम:|

    आज यी राशिहरुलाई भगवान गणेशको आशिर्बाद । समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने, दु;ख दरिद्र हर्ने, भक्तको रक्षा गर्ने,भक्तको मनोकामना पूर्ण गर्ने, छिट्टै प्रसन्न हुने, रोग दोष,ग्रह दो,ष,सबै शान्त गर्ने गर्ने,हरेक कार्य सिद्ध गर्ने,सच्चा भक्तलाई एकदम मायाँ गर्ने,धन सम्पत्ति दिने,शक्ती प्रदान गर्ने,बिजयी प्रदान गर्ने ।

    एकदम कृपालु यस्ता भगवान मंगलमुर्ति गणेशलाई सच्चा मनले पुष्प,शुद्धजल,शुद्ध अर्घ्य,दुर्वासहित पुजा आराधना दर्शनगरि,दिनको सुरुवात गरौँ,परिवारमा भगवान गणेशकोकृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर,मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ,। मेष :चू,चे,चो,ला,लि,लू,ले,लो,अ । यात्रामा केहि शारीरिक समस्या आउन सक्ने हुदाँ विचार गरेर मात्र यात्रागर्नु होला, शैक्षिक क्षेत्रमा खासैरुचि देखिदैन, आर्थिक संकटबाट छुटकारा मिल्ने छ, सवारी साधनबाट चोटपटक लाग्नेछ । परिवारले नै तपाईको मन दुखाउनेछन् । तपाईंको लागि शुभं अकं ७, शुभ रंग पहेलो, पश्चिम शुभ दिशा हुनेछ ।

    वृष :ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो
    महत्वपुर्ण निर्णयको कारण कार्यमा सफलता मिल्नुकासाथै ,ऐतिहासिक स्थलको भ्रमण, विपरित लिङ्गीको आकर्षण पारिवारिक सुख एवं यात्रा रमाईलो हुनेछ । स्वास्थ्यमा केहि समस्या आउन सक्छ । खानपिनमा बिचार पुराउनुहोला । शुभ अंक ८ सेतो रगं उत्तर दिशा शुभ हुनेछ ।

    मिथुन : का,की,कू,घ,ङ,छ,के,को,हा
    स्वस्थ्यमा केहिसमस्या आउने हुुदाँ खानपानमा बिचार पुराउनुहोला । माया पिरतीमा चोट पुग्ने कुरा सुन्नुका साथै साथीभाईहरुबाट धोका हुनसक्छ । यात्रा रमाइलो तथा अनुसन्धनात्मक हुने छ । शुभअंक ६, हरियो रगं, पुर्व दिशा शुभ रहेको छ ।

    कर्कट : ही,हू,हे,हो,डा,डी,डु,डे,डो
    आर्थिक प्रगतिको समय आएको छ, नयाँ ठाउँको यात्रा गर्ने अवसर मिल्नेछ । जागिरमा पदोन्नतिको साथै शत्रुनाश हुने छन् बैदेशिक कार्यमा सफलता मिल्ने छ । गलत विचारका कारण कार्यमा अवरोध, हुनेछ । शुभ अकं ३, पंहेलो रगं, पश्चिम दिशा शुभ रहेको छ ।

    सिंह : मा,मी,मू,मे,मो,टा,टी,टू,टे
    नयाँ कार्यहरु सम्पन्न हुदै जानेछ, रोकिएका कामहरु बन्नेछन्, समाजिक कार्यमा मानसम्मान पदप्रतिष्ठा प्रशंसा मिल्ने छ, गोपनीयतामा काम गर्नुहोला, छिमेकी संग झगडा हुनेछ । स्वास्थ्यमा सुधार आउदै जानेछ । बेला बेलामा आफन्तीहरुले कुरा काट्नेछन् । शुभ अकं २, शुभ रगं हरियो, पुर्वदिशा शुभ हुनेछ ।

    कन्या :टो,पा,पी,पू,ष,ण,ठ,पे,पो
    दाजुभाइहरुको काम गर्नुपर्नेछ, अध्यान, अध्यापनमा समयमिल्ने छैन्, सांगतिक कार्यमा व्यस्त धन आर्जनमा बृद्धि हुने छ । आँखामा समस्या आउने छ । विनाकारण आरोप लाग्नेछ । वैदेशिक कार्यको लागि कुराकानी हुनेछ । शुभ अकं ७, शुभ रगं पहेलो र उत्तर दिशा शुभ हुनेछ ।

    तुला : रा,री,रु,रे,रो,ता,ती,तू,ते
    यात्रा रमाईलो हुनेछ । स्वास्थ्यमा केहि समस्या आउन सक्छ । सामाजिक कार्यमा समय खर्च हुने, तथा झुट्टा आरोप पनि लाग्ने छ । शैक्षिक क्षेत्रमा भने प्रगति हुनेछ । कृषि तथा व्यापारमा लाभ मिल्नेछ । शुभ अकं ९, शुभ रगं हल्का रातो र पुर्वदिशा शुभ हुनेछ ।

    वृश्चिक : तो,ना,नी,नू,ने,नो,या,यी,यू
    आफ्नै प्रयास बाट नयाँ कामको सुरुवात हुने छ, इष्टमित्र तथा आफन्तीमा झैझगडा हुनेछ । आर्थिक संकटको सामना गर्नुपर्ला । झुट्टा आरोपको कारण मान सम्मानमा आँच आउला, जागिरमा सन्तोष मिल्ने छैन । शुभ अंक ३, शुभ रगं रातो, पश्चिम दिशा शुभ हुनेछ ।

    धनु : ये,यो,भा,भी,भू,ध,फा,ढा,भे
    सानातिना झै झगडाहरुहुदै जानेछन, उचित निर्णयको कारण व्यापार, जग्गा जमिनको कारोवारमा फाइदा हुनेछ । वित्तिय क्षेत्रमा प्रगति हुनेछ । रोकिएको धन सम्पत्ति प्राप्त हुनेछ । शैक्षिकक्षेत्रमा प्रगति हुनेछ । शुभ अकं ५, गुलाबी रगं, दक्षिण दिशा शुभ हुनेछ ।

    मकर :भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी
    शत्रुनाश हुने छन् । सामाजिक कार्यमा मानसम्मान मिल्ने छ । शंका तथा गलत कार्यमा मन जान सक्छ एवं प्रेमीप्रेमीका बिचमा विवाद हुनेछ । नयाँ कामको थालनी हुनेछ । व्यपारमा लाभ मिल्नेछ । शुभ अकं ७, पंहेलो रगं, पुर्व दिशा शुभ हुनेछ ।

    कुम्भ : गू,गे,गो,सा,सी,सू,से,सो,दा
    कार्यमा व्यस्त हुनुका साथै आटेका कामहरु सम्पन्न हुनेछन् । पेटमा समस्या आउन सक्छ, सल्लाह दिने व्यक्तिहरुले नै धोखादिनेछन् । सन्तोषजनक पारिवारिक सम्बन्ध हुने छ । रमाईलो यात्रा तथा धर्मकर्ममा मन जानेछ । शुभ अकं ३, हरियो रगं, उत्तर दिशा शुभ हुनेछ ।

    मीन : दी,दू,थ,झ,ञ,दे,दो,चा,ची
    वैदेशिक तथा राजनितिकक्षेत्रमा सफलता मिल्ने छ, उद्योग तथा व्यापारमा सफलता मिल्ने तथा, मनमा चिन्ताले सताउने छ । व्यवसायमा पाईने सफलतामा रीस गर्ने छन् । सन्तानले प्रगति गर्नेछन् । स्वास्थ्यमा केहि समस्या आउन सक्छ । शुभ अकं ७, सेतो रगं, पश्चिम दिशा शुभ रहेको छ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
  • एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
  • गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न
  • सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    ६ दिन अघि

  • २

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ हफ्ता अघि

  • ३

    गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न
    १ हफ्ता अघि

  • ४

    सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक
    १ हफ्ता अघि

  • ५

    नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न
    २ हफ्ता अघि

  • ६

    सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ
    ४ हफ्ता अघि

  • ७

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
    २ महिना अघि

  • ८

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
    २ महिना अघि

  • ९

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    ३ महिना अघि

  • १०

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
    ३ महिना अघि

  • अन्य सबै
    ६ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ७ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ७ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution