लैङ्गिक हिंसा सम्बन्धि अभियान कार्यक्रमको, नगरप्रमुख आइतमान तामाङज्युबाट उद्घाटन

काठमाण्डौ, १० मंगसिर । मेलम्ची नगरपालिका द्वारा आयोजित १६ दिने लैङ्गिक हिंसा सम्बन्धि अभियानको नगर प्रमुख श्री आइतमान तामाङज्युबाट उद्घाटन गर्नु भएको छ । प्रमुख तामाङको अध्यक्षतामा लैङ्गिक हिंसा अन्त्यको सुनिस्चितता: महिला बालबालिकामा लगानीको एक्यवद्धता भन्ने मुल नाराका साथ आयोजित उद्घाटन समारोहमा लैङ्गिक हिंसा सम्बन्धि स्पष्ट कानुन छ । तर कार्यन्वयनमा समस्या रहेकोले कानुनमा बमोजिम कारबाही गरेमा मेरो साथ रहने बताउनु भयो । मंसिर ९ गते देखि विविध कार्यक्रम सहित २४ गते सम्म संचालन हुने अभियान कार्यक्रममा उपप्रमुख श्री उमा प्रधान, वडा नं. १० र १३ का वडाध्यक्ष अमृत खनाल, श्रीराम घोरासैनी,।

प्रशासकीय अधिकृत झपेन्द्र खरेल, सुरक्षा निकायका प्रमुख, सम्बन्धित निकायको प्रमुख र सो संग सम्बन्धित सरोकारवालाहरुको सहभागी रहेको थियो । लैङ्गिक हिंसा सम्बन्धि अभियानको नगर प्रमुख श्री आइतमान तामाङज्युबाट उद्घाटन ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *