• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१५ भाद्र २०८३, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

४ दिन अघि
२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

४ दिन अघि
३

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

५ दिन अघि
४

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

२ हफ्ता अघि
६

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

२ हफ्ता अघि
७

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

१ महिना अघि
८

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

१ महिना अघि
९

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

१ महिना अघि
१०

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ महिना अघि
११

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

१ महिना अघि
१२

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

१ महिना अघि

धेरै पढिएका

  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    ४ दिन अघि
  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    ४ दिन अघि
  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    ५ दिन अघि
  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    २ हफ्ता अघि
  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

    २ हफ्ता अघि
  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

    १ महिना अघि
  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    १ महिना अघि
  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    १ महिना अघि
  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ महिना अघि
  • आन्तरिक राजस्व विभागले राजस्व छलीमा संलग्न १ हजार ८ सय ६६ फर्म करदातामाथि छानबिन थाल्यो

    CB Nepal२ साल अघि

    काठमाडौं,१७ मंगसिर । आन्तरिक राजस्व विभागले १० अर्ब रुपियाँ राजस्व छलीमा संलग्न १ हजार ८ सय ६६ फर्म तथा करदातामाथि छानबिन थालेको छ । यसअघि राजस्व छलीमा संलग्न सयवटा फर्ममाथि छानबिन भई ३२ करोड कर निर्धारण गरिसकिएको छ । अवैधानिक रूपमा भ्याट बिलको बिक्री गरी त्यसबापतको रकम सरकारसँग फिर्ता लिएर राजस्व छली गर्ने व्यापारीहरूमाथि विभागले कारबाही तीव्र बनाएको हो । । विभागका महानिर्देशक दीर्घराज मैनालीले नेपाल समाचारपत्रलाई १० अर्ब रुपियाँ कर छलीमा संलग्न १ हजार ९ सय ६६ फर्म तथा करदातामध्ये सयओटाको छानबिन गरी ३२ करोड कर निर्धारण गरिसकिएको जानकारी दिनुभएको हो । उहाँले बाँकी १ हजार ८ सय ६६ फर्म तथा करदातालाई चैतभित्र छानबिन गरी कर निर्धारण गर्ने गरी काम भइरहेको बताउनुभयो ।

    सरकारले मूल्य अभिवृद्धि कर अर्थात् भ्याट लिन थालेको लामो समय भएको छ । वस्तु वा सेवा खरिदमा १३ प्रतिशत भ्याट लिने गरिए पनि उक्त भ्याट अन्तिम उपभोक्ताका लागि मात्रै दिने गरिन्छ । आयातकर्ता, डिलर र बिक्रेताले भ्याटबापतको रकम सरकारसँग फिर्ता लिने वा तिर्नुपर्ने भ्याटबाट घटाउने गरे पनि कानुनमा केही व्यवस्थालाई टेकेर भ्याट बिल बिक्री गरेर राजस्व छली गरिरहेको पाइएको छ ।

    राजस्व छली गर्नेले नक्कली बिल बिजक तयार पारी भ्याटवापतको रकम फिर्ता लिने, न्यून मूल्याङ्कन गरेर भन्सारबाट सामान ल्याउने, नक्कली बिलबिजक बनाएर बिक्री गर्ने, भन्सार छलीका सामान ल्याएर बिल बनाएर बिक्री गर्ने गरेको पाइएको छ । मुख्यतः निर्माण व्यवसाय र धेरै मुनाफा हुने वस्तु तथा सेवाहरूमा यस्तो समस्या बढी देखिएको विभागले जनाएको छ ।

    यसरी कर छल्नेमा एकै फर्म तथा करदाताले ६÷७ करोड रुपियाँसम्म छलेको पाइएको छ । बिल नै बिक्री गर्नको लागि सिर्जना गरिएका फर्महरूबाट वस्तु सेवा नलिइकन बिजकमात्रै लिएर १३ प्रतिशत भ्याटचाहिँ सरकारसँग दाबी गर्ने गरिएको छ । उठाएको भ्याटमा त्यो रकम घटाएर खल्तीमा राख्ने र नाफा कम देखाएर आयकर छली गर्ने गरिएको विभागले जनाएको छ । जसका कारण करिब ३० प्रतिशत तिर्नुपर्ने आयकर नतिर्ने र राज्यको कोषलाई हानी पु¥याउने कार्य भएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
  • गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
  • थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    ४ दिन अघि

  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    ४ दिन अघि

  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    ५ दिन अघि

  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    २ हफ्ता अघि

  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न
    २ हफ्ता अघि

  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित
    १ महिना अघि

  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    १ महिना अघि

  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    १ महिना अघि

  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ महिना अघि

  • अन्य सबै
    ७ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ८ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ९ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution