विश्व हिन्दू परिषद नेपाल मोरङ विराटनगरले अन्तरक्रियाकार्यक्रम सम्पन्न गर्यो

काठमाण्डौ,२१ मंगसिर । विराटनगरको कृष्णा होटलमा विश्व हिन्दू परिषद नेपाल मोरङ विराटनगरले अन्तरक्रियाकार्यक्रम सम्पन्नगरेको छ । अन्तरक्रिया कार्यक्रम विश्व हिन्दू परिषद विराटनगर मोरङका अध्यक्ष रमेश कुमार चापागाईंको अध्यक्षतामा भएको थियो । परिषदका अन्तर्राष्ट्रिय महामन्त्री माननीय मिलिन्द परान्देको प्रमुख अतिथि रहेको थियो ।

उक्त कार्यक्रमको उद्घोष गंगा सुवेदी प्याकुरेलले गरेकी थिइन् । अतिथिको रूपमा विहिप नेपालको राष्ट्रिय संगठन सचिव माननिय प्रह्लाद रेग्मी ,हिन्दू स्वयम सेवक संघका कोशी सञ्चालक माननिय सियाराम रौनियार , धर्मगय प्राध्यापक कविराज न्यौपाने ,।

धर्म प्रेमी स्थानिय निवासी द्योगपति बेनिगोपाल मुन्द्ररा लगायत तीनसय भन्दा माथिको हिन्दू धर्म प्रेमीहरुको उपस्थिति उक्त अन्तर्क्रिया कार्यक्रममा भएको थियो । उक्त अन्तरक्रियाको मुख्य उद्देश्य हिन्दू धर्मको रक्षाको लागि संगठित भई हरेक जिल्ला ,नगरपालिकाहरुमा संगठन विस्तार गर्नु रहेको यस विश्व हिन्दुपरिषद मोरङका अध्यक्ष रमेश कुमार चापागाईंले बताए ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *