• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१९ भाद्र २०८३, शुक्रबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ हफ्ता अघि
२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ हफ्ता अघि
३

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

१ हफ्ता अघि
४

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

२ हफ्ता अघि
६

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

२ हफ्ता अघि
७

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

१ महिना अघि
८

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

१ महिना अघि
९

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

१ महिना अघि
१०

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ महिना अघि
११

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

२ महिना अघि
१२

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

२ महिना अघि

धेरै पढिएका

  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    १ हफ्ता अघि
  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    १ हफ्ता अघि
  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    १ हफ्ता अघि
  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    २ हफ्ता अघि
  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

    २ हफ्ता अघि
  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

    १ महिना अघि
  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    १ महिना अघि
  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    १ महिना अघि
  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ महिना अघि
  • शरीरमा देखिन्छ नीलडाम ? हुन सक्छ भयानक रोग

    CB Nepal२ साल अघि

    शरीरमा नीलडाम देखिइरहन्छ ? बच्चाको नाभी काट्दा रगत रोकिएन ? सामान्य ठक्करमा पनि रक्तस्राव भइरहन्छ ? यसलाई सामान्य नलिनुस्, हिमोफिलिया हुन सक्छ । अनुवंशीय असरका कारण रगतमा हुने फ्याक्टर कम भई रक्तस्राव हुने शारीरिक अवस्थालाई हिमोफिलिया भनिन्छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक १० हजारमध्ये १ जनामा हिमोफिलिया देखिन्छ । नेपालको जनगणना २०७८ अनुसार यहाँ ४ हजार ९ सय ३७ जनालाई हिमोफिलिया रहेको तथ्याङ्क निकालिएको छ । तर ७ सय हाराहारी बिरामी मात्रै सम्पर्कमा छन् ।

    ‘४२ सय बिरामी हाम्रै समाजमा छन् । को हुन् भनेर पत्ता लगाउन सकिएको छैन,’ नेपाल हिमोफिलिया सोसाइटीका अध्यक्ष मुकुन्दमणि घिमिरे भन्छन्, ‘बिरामी पहिचान र पहिचान भएका बिरामीलाई बचाउन हामीलाई निकै सकस परेको छ ।’ हिमोफिलियाका कारण हुने पीडा प्रसव पीडाभन्दा बढी हुने उनको भनाई छ ।

    भर्‍याङ चढ्न समस्या हुन्छ । यस्ता बिरामीहरू दुर्घटनामा परे बाँच्ने सम्भावना लगभग हुँदैन,’ उनले भने, ‘हामी प्रसव पीडा भन्दा बढी पीडा लिएर हिँडेका छौँ । उपचार पनि महँगो छ, स्थायी उपचार पनि छैन ।’

    घिमिरेले समाजमा हुने रुढीवादका कारण हिमोफिलियाका बिरामी सम्पर्कमा नआएका बताए । ‘नीलडामलाई बोक्सीले टोकेको भनेर झारफुक गर्न जान्छौँ । रगत बगेपछि गोवर दल्छन्,’ अघि भने, ‘हामी उल्टो बाटो हिँडिरहेका छौँ । पहिचान भएकाको चाहिँ सरकारले उपचारको ग्यारेन्टी गर्नुपर्छ ।’

    अपाङ्गता ऐनमा हिमोफिलियालाई पनि सूचीकृत गरेको छ । तर उपचारमा खासै चासो दिएको छैन । प्रत्येक वर्ष पहिचान भएकामध्ये ४ जना बिरामीले ज्यान गुमाउने गरेको तथ्याङ्क छ । अहिलेसम्म दाताकै भरमा उपचार हुने गरेको उनले सुनाए ।

    हाम्रो अन्तर्राष्ट्रिय महासंघ छ, उसैले औषधीको व्यवस्था गरिदिन्छ । बिस्तारै प्रदेश सरकारहरूले पनि औषधी खरिद गर्न थालेका छन् । तर अहिलेसम्म दाताकै भरमा बाँचेका छौँ,’ घिमिरे भन्छन्, ‘सरकारमा भएकाहरूलाई बुझाउँदा बुझाउँदै हाम्रो २५ वर्ष खेर गयो । बिस्तारै सचेतना चाहिँ आएको छ ।

    सोसाइटीले समाजमा भएका यस्ता बिरामीको पहिचानका लागि सचेतनामूलक कार्यक्रमहरू गरिरहेको छ । पोखरामा शनिवार स्वास्थ्य स्वयंसेविकाहरूलाई सचेतनामूलक कार्यक्रम गरिएको हो । महानगरका ४८ जनालाई अभिमुखीकरण दिइएको सोसाइटीका गण्डकी अध्यक्ष श्रीकृष्ण पौडेलले बताए ।

    ‘फिजियोथेरापी क्याम्प, सचेतनाका कार्यक्रम वर्षेनी गर्दै आएका छौँ । यसको मुख्य समस्या अपाङ्गता बनाउने हो । औषधीले पनि १२ घण्टा मात्रै काम गर्छ । यो सुन्दा जति सामान्य छ, भोग्नेलाई साह्रै जटिल छ,’ उनले भने, ‘स्वास्थ्यकर्मी समेत सचेत छैनन् । फिजियोथेरापी र औषधी सँगै भयो भने नियन्त्रण गर्न सकिन्छ ।’

    उनका अनुसार गण्डकीमा १ सय १ जना बिरामी सोसाइटीको सम्पर्कमा छन् । तर जनगणनाको तथ्याङ्क अनुसार २ सय ३२ जना बिरामी छन् । ती बिरामीको खोजी गर्न स्वयंसेविकालाई अभिमुखीकरण गरिएको उनले बताए । गण्डकी प्रदेशको पर्वत, मुस्ताङ र मनाङ बाहेक सबै जिल्लामा यस्ता बिरामी छन् ।

    चालू वर्षको नीति तथा कार्यक्रमबाट स्थानीय सरकारहरूले पनि हिमोफिलियालाई सम्बोधन गरेका छन् । गण्डकी सरकार, पोखरा महानगर सहित स्याङ्जाको फेदीखोला, आँधिखोला, पुतलीबजार, तनहुँको व्यास नगरपालिका र म्याग्दीको बेनी नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट मार्फत यसलाई सम्बोधन गरेका पौडेलले जानकारी दिए ।

    उनीहरूले नियमित रूपमा औषधी खरिद समेत गर्न थालेका छन् । एक दिने अभिमुखीकरणमा डा. निकेश बज्राचार्य, डा. विक्रम कार्की र अजित पाण्डेले यसका लक्षण, रोकथामका उपायबारे सचेतना जगाएका छन् । हालसम्म हिमोफिलियाको पहिचान काठमाडौँको केन्द्रीय प्रयोगशाला टेकु,।

    निजामती अस्पताल मिनभवन र शिक्षण अस्पताल महाराजगञ्जमा मात्रै हुने गरेकोमा प्रदेशका अस्पतालमा पनि मेशिन हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम बाहेक सबै प्रदेशका प्रादेशिक अस्पतालमा मेशिन पुगिसकेको र पहिचान तथा उपचारको काम सुरु भैसकेको बताइएको छ । समाचार रातोपाटी बाट ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
  • गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
  • थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    १ हफ्ता अघि

  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    १ हफ्ता अघि

  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    १ हफ्ता अघि

  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    २ हफ्ता अघि

  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न
    २ हफ्ता अघि

  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित
    १ महिना अघि

  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    १ महिना अघि

  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    १ महिना अघि

  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ महिना अघि

  • अन्य सबै
    ७ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ८ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ९ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution