नगरप्रमुख आइतमान तामाङ द्वारा दलित समुदायलाई शुभ कार्यमा प्रयोग हुने नौमती बाजासेट हस्तान्तरण

काठमाण्डौ,१० पुष । मेलम्ची नगरपालिका वडा नं. ६ का दलित समुदायलाई शुभ कार्यमा प्रयोग हुने नौमती बाजासेट नगर प्रमुख श्री आइतमान तामाङज्युले हस्तान्तरण गर्नु भएको छ । उपप्रमुख उमा प्रधान वडाध्यक्ष लगायत विभिन्न पार्टीका प्रतिनिधिहरुको उपस्तिथि रहेको उक्त कार्यक्रममा दलित समुदायका माग बमोजिमको सामग्री ।

नगरपालिकाले खरिद गरी अनुदान स्वरुप वितरण गरेको नगर प्रमुख तामाङले बताउनु भयो । यस अघि वडा नं. ७, ९, १० र ११ का दलित समुदायलाई बाजासेट, नेवार समुदायलाई धिमे बाजासेट, र आर्य जातीलाई भजन किर्तन सामग्री वितरण गरि सकेको छ ।

मेलम्ची नगरपालिका वडा नं. ६ का दलित समुदायलाई शुभ कार्यमा प्रयोग हुने नौमती बाजासेट नगर प्रमुख श्री आइतमान तामाङज्युले हस्तान्तरण गर्नु भएको छ । उपप्रमुख उमा प्रधान वडाध्यक्ष लगायत विभिन्न पार्टीका प्रतिनिधिहरुको उपस्तिथि रहेको।

उक्त कार्यक्रममा दलित समुदायका माग बमोजिमको सामग्री नगरपालिकाले खरिद गरी अनुदान स्वरुप वितरण गरेको नगर प्रमुख तामाङले बताउनु भयो । यस अघि वडा नं. ७, ९, १० र ११ का दलित समुदायलाई बाजासेट, नेवार समुदायलाई धिमे बाजासेट, र आर्य जातीलाई भजन किर्तन सामग्री वितरण गरि सकेको छ ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *