• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१६ भाद्र २०८२, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण

११ घण्टा अघि
२

सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना

१६ घण्टा अघि
३

आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

१६ घण्टा अघि
४

सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ

१ दिन अघि
५

कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन

३ दिन अघि
६

सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न

३ दिन अघि
७

त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो

३ दिन अघि
८

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

४ दिन अघि
९

भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

५ दिन अघि
१०

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

५ दिन अघि
११

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

६ दिन अघि
१२

आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

६ दिन अघि

धेरै पढिएका

  • १

    अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण

    ११ घण्टा अघि
  • २

    सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना

    १६ घण्टा अघि
  • ३

    आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

    १६ घण्टा अघि
  • ४

    सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ

    १ दिन अघि
  • ५

    कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन

    ३ दिन अघि
  • ६

    सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न

    ३ दिन अघि
  • ७

    त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो

    ३ दिन अघि
  • ८

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

    ४ दिन अघि
  • ९

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

    ५ दिन अघि
  • १०

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    ५ दिन अघि
  • जयजय करुणादेव: शिवशम्भो नमोस्तुते, दु;ख द;रिद्र हर्ने, आशुतोष महादेव भगवान शिवको दर्शन गरि,राशिफल हेरौं,

    CB Nepal१ साल अघि

    काठमाण्डौ १ माघ । आजको राशिफल: आज शिवको प्रियदिन सोमबार, दयाकाखानी, दु;ख द;रिद्र हर्ने, देवादीदेव महादेव भगवान शिवको दर्शन गरि,राशिफल हेरौं,ओम लेखौं, भिडियो सहित । सर्वदु;खहरेदेव: महादेवानमोस्तुते,जयजय करुणादेव: शिव शम्भो नमोस्तुते,आज यी राशिहरुलाई, भगवान महादेवको आशिर्बाद ।

    समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती, बिघ्न, संकट, हर्ने, भक्तको रक्षा गर्ने, मनोकामना पूर्ण गर्ने, छिट्टै प्रसन्न हुने, हरेक कार्य सिद्ध गर्ने, अकाल मृ;;त्यु निवारण गर्ने, सच्चा भक्तलाई एकदम मायाँ गर्ने,धन सम्पत्ति दिने,शक्तीप्रदान गर्ने,बिजयी प्रदान गर्ने,|

    बल बुद्धि बिद्या, प्रदान गर्ने, रोग दोष नाश गर्ने,। शुख शान्ती सम्वृद्धि प्रदान गर्ने, यस्ता महादेवलाई सच्चा मनले दर्शनगरि, शुद्ध जल, बिल्वपत्रचढाएर दिनको सुरुवात गरौँ,परिवारमा भगवानको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर,मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ,पुण्य प्राप्त हुनेछ, मनले चाहेको पुग्नेछ । ॐ श्रीमहादेवले हामी सबैको कल्याण गरुन् । ॐ नम:शिवाय ।

    मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्। अड्किएको रकम उठ्नेछ र धन संग्रह पनि हुनेछ। थन्किएका वस्तुको उपयोग हुनेछ।

    वृष :इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    पहिलेदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

    मिथुन :का, कि, कु, घ, ङ, छ, के, को, ह
    मेहनत गर्दा मनग्य फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। तर काममा व्यवधान समेत उत्तिकै देखापर्नेछन्। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। काम देखाएर अरूको मन जित्न सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ।

    कर्कट :हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। पहिलेका समस्या दोहोरिन सक्छन्। चिताएको काममा बाधा पुग्नेछ भने दौडधुपमै समय बित्नेछ। परिस्थितिले अलि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। विशेष योजना स्थगित हुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ।

    सिंह :मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथीसँग भेट हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। पेसा–व्यवसायमा मनग्य आम्दानी हुनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुने समय छ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने समय छ। टाढिएका साथीभाइ पनि नजिकिनेछन्।

    कन्या :टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। नयाँ योजना शुभारम्भ गर्ने समय छ। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। शत्रुता साध्नेहरू स्वयं कमजोर हुनाले आफैँलाई फाइदा हुनेछ।

    तुला :र, रि, रु, रे, रो, ता, ति, तु, ते
    अवसर जुटे पनि अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। असफलताकाे समाचारले निराश तुल्याउन सक्छ। अध्ययनमा धेरै समय जुट्न नसकिएला। पेसा–व्यवसायमा सोचेको फाइदा नउठ्न सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन समय पर्खनुहोला। कृषिकर्म र व्यावसायिक काममा सामान्य फाइदा हुनेछ। सन्तान वा अनुयायीका माध्यमबाट काम बन्नेछ।

    वृश्चिक :तो, ना, नि, नु, ने, नो, या, यि, यु
    बेसुरमा दिएकाे वचनले अप्ठ्यारोमा पार्न सक्छ। ढिलासुस्तीले पनि काम बिग्रन सक्छ। असंयम व्यवहारले साथीभाइ टाढिन सक्छन्। अरूको साथ दिँदा उनीहरूकै फाइदाका लागि उपयोग भइनेछ। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ। घरका समस्या बाहिरिन सक्छन्, गाेपनीयतामा ध्यान पुर्याउनुहाेला। कृषि र पशुपालनबाट सामान्य लाभ हुनेछ।

    धनु :ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।

    मकर :भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    शुभचिन्तकहरूको साथ जुट्नाले काममा उत्साह जाग्नेछ। अध्ययनमा प्रगति हुनेछ, लेखनमा निखारता आउनेछ। बाेलीकाे भरमा काम बन्नेछ। लगनशीलताले संकल्प पूरा हुनेछ। काम दोहोर्याउनुपरे पनि कमजोर नतिजा सच्याउन सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ।

    कुम्भ :गु, गे, गो, सा, सि, सु, से, सो, द
    सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूकाे उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ र मनग्य धन आर्जन हुनेछ। सानाे प्रयासले नै उपलब्धि प्राप्त हुनेछ।

    मीन :दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। यात्रा गर्ने अवसर भने प्राप्त हुनेछ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
  • सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना
  • आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल
  • सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
    ११ घण्टा अघि

  • २

    सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना
    १६ घण्टा अघि

  • ३

    आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल
    १६ घण्टा अघि

  • ४

    सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ
    १ दिन अघि

  • ५

    कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन
    ३ दिन अघि

  • ६

    सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न
    ३ दिन अघि

  • ७

    त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो
    ३ दिन अघि

  • ८

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५
    ४ दिन अघि

  • ९

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
    ५ दिन अघि

  • १०

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    ५ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    ३ हफ्ता अघि

    हुम्लामा बाख्रा चराउन गएका ३६ वर्षीय युवकको भिरबाट लडेर मृत्यु, श्रीमतीले जंगलमै मृत फेला पारिन्

    ४ हफ्ता अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution