• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२ श्रावण २०८३, शनिबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

१ हफ्ता अघि
२

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ हफ्ता अघि
३

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

१ हफ्ता अघि
४

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

१ हफ्ता अघि
५

नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न

२ हफ्ता अघि
६

सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ

१ महिना अघि
७

सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

२ महिना अघि
८

नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

२ महिना अघि
९

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

३ महिना अघि
१०

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

३ महिना अघि
११

hii

३ महिना अघि
१२

नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

३ महिना अघि

धेरै पढिएका

  • १

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    १ हफ्ता अघि
  • २

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ हफ्ता अघि
  • ३

    गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

    १ हफ्ता अघि
  • ४

    सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

    १ हफ्ता अघि
  • ५

    नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न

    २ हफ्ता अघि
  • ६

    सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि
  • ७

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

    २ महिना अघि
  • ८

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    २ महिना अघि
  • ९

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    ३ महिना अघि
  • १०

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

    ३ महिना अघि
  • बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल बल्ल खन्न थालियो

    CB Nepal२ साल अघि

    काठमाडौँ,५ माघ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबा सुरुङमार्ग निर्माण कार्यले बल्ल गति लिएको छ । २०७५ सालमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले देशका भिन्न ६ स्थानमा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको थियो ।

    उक्त घोषणामा हालसम्म मृत्युमार्गको नामले परिचित बुटवल–पाल्पा सडकखण्ड अन्तर्गतको सिद्धबाबा सुरुङमार्ग समेत प्राथमिकतामा परेको थियो । तिनाउ गाउँपालिका २, सिद्धबाबा मन्दिरदेखि पाल्पातर्फ १ हजार १२६ मिटर (१.१२६ किलोमिटर) सुरुङमार्ग निर्माण गर्ने लक्ष्य छ । उक्त परियोजनाले घोषणाको ५ वर्षपछि बल्ल गति लिएको हो ।

    २०८० माघ ४ देखि सुरुङमार्गको मुख्य टनेल (सुरुङ) को उत्खननको काम सुरु भएको छ । चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणको ठेक्का पाएकोमा बिहीबार एक सूचना जारी गर्दै नेपालस्थित चिनियाँ दूतावासले औपचारिक रुपमै सुरुङमार्गको काम अघि बढेको जनाएको छ ।

    निर्माण कम्पनीलाई बधाई दिँदै दूतावासले भनेको छ, ‘नेपालको पश्चिम सहर बुटवलसँग पाल्पा र पोखरालाई जोड्ने महत्त्वपूर्ण सडक सञ्जालमा सुरुङमार्ग बन्ने चरणमा प्रवेश गरेको छ । सधैँजसो पहिरो झर्ने र बाटो अवरोध हुने खतरापूर्ण सडकको स्तरोन्नति हुँदैछ । सुरुङमार्ग निर्माण पश्चात् स्थानीय आर्थिक विकासमा ठुलो सहयोग पुग्ने विश्वास छ ।’

    सुरुङमार्गको मुख्य टनेल खन्ने काम थालनी भए पनि परियोजना भने २०७७ देखिनै सुरु भएको हो । ‘डिजाइन एण्ड बिल्ड’ मोडालिटीमा निर्माण हुँदै गरेको यस परियोजना राष्ट्रिय योजना आयोगबाट स्वीकृत बहुवर्षीय परियोजना हो । बहुवर्षीय ठेक्का मापदण्ड, २०७६ बमोजिम निर्माण कार्य अघि बढेको परियोजनाको समयावधि ५ वर्षको छ ।

    चिनियाँ कम्पनीले सन् २०२७ मा परियोजना सम्पन्न गर्नुपर्ने सिद्धबाबा सुरुङमार्ग परियोजनाका प्रमुख रामपुकार जैसवालले रातोपाटीलाई जानकारी दिए । परियोजनाको काम अघिदेखि नै भइरहेको छ । साइट क्लियरिङ्ग, डिजाइन तथा अध्ययनको काम भइरहेको थियो । मुख्य टनेलको काम मात्र भर्खर सुरु भएको हो,’ परियोजना प्रमुख जैसवालले रातोपाटीसँग भने ।

    सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमार्फत अघि बढेको यस परियोजनाको कुल लागत ७ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । मुख्य सवारी पास टनेलसहित तीन वटा सहायक (रेस्क्यू) टनेल बन्ने छन् ।

    सिद्धबाबा–पाल्पा छेड्ने मुख्य टनेलको लम्बाइ १ हजार २६ मिटरको छ भने सहायक टनेलहरुको लम्बाइ २ हजार मिटरभन्दा बढी हुने परियोजना प्रमुख जैसवाल बताउँछन् ।

    खासगरी बुटवल–पाल्पा सडक खण्ड अन्तर्गतको तल्लो सिद्धबाबा मन्दिरदेखि दोभान चौकीसम्मको करिब ३ किलोमिटर सडक क्षेत्र उच्च पहिरोको जोखिमका कारण खतरापूर्ण छ । प्रायः बर्खा याममा पहिरो झरिरहने यो चट्टानी क्षेत्रमा हिउँदमा समेत सुक्खा पहिरोको उत्तिकै जोखिम छ । बर्सेनि सडक दुर्घटनाका कारण सयौँले ज्यान गुमाउँदै आएको यस क्षेत्रलाई मृत्युमार्गका नामले समेत चिन्ने गरिन्छ । यही समस्याको दीर्घकालीन निराकरणका लागि सरकारले आफ्नै लगानीमा सुरुङमार्ग निर्माण गर्न लागेको हो ।

    परियोजनाको भौतिक प्रगति १० प्रतिशत ! ५ वर्षे निर्माण अवधि रहेको यस परियोजनाको हालसम्म १० प्रतिशत भौतिक प्रगति भइसकेको परियोजना प्रमुख जैसवालको भनाइ छ । राष्ट्रिय योजना आयोगबाट स्वीकृत भएर २०७७ देखि नै परियोजनाको काम अघि बढेकोमा परियोजनाको भौतिक तथा प्राविधिक अध्ययन डिजाइनमा समय खर्चिएको उनको भनाइ छ ।

    २०७५ मा घोषणा भएको सुरुङमार्ग निर्माणका लागि दुई वर्षपछि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७७÷७८ को बजेटमार्फत १० अर्ब १५ करोड रुपैयाँ बजेट छुट्याएका थिए । सोही बजेटका आधारमा सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले २०७८ मा चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनलाई उक्त सुरुङमार्ग निर्माणको ठेक्का दिएको हो ।

    कुल ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ ठेक्का सम्झौता भएकोमा कम्पनीले ५ वर्षपछि सन् २०२७ मा निर्माण सम्पन्न गर्नुपर्ने छ । सोही परियोजनाको आजको दिनसम्म १० प्रतिशत भौतिक र करिब १२ प्रतिशत वित्तीय प्रगति भएको परियोजना प्रमुख जैसवालले रातोपाटीसँग बताए । समाचार रातोपाटी बाट ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
  • एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
  • गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न
  • सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    १ हफ्ता अघि

  • २

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ हफ्ता अघि

  • ३

    गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न
    १ हफ्ता अघि

  • ४

    सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक
    १ हफ्ता अघि

  • ५

    नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न
    २ हफ्ता अघि

  • ६

    सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ
    १ महिना अघि

  • ७

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
    २ महिना अघि

  • ८

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
    २ महिना अघि

  • ९

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    ३ महिना अघि

  • १०

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
    ३ महिना अघि

  • अन्य सबै
    ६ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ७ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ७ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution