• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२ कार्तिक २०८३, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

१ दिन अघि
२

मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

१ दिन अघि
३

प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

३ दिन अघि
४

दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

३ दिन अघि
५

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

१ हफ्ता अघि
६

कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

२ हफ्ता अघि
७

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

२ हफ्ता अघि
८

कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

३ हफ्ता अघि
९

बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

३ हफ्ता अघि
१०

मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

३ हफ्ता अघि
११

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ महिना अघि
१२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ महिना अघि

धेरै पढिएका

  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

    १ दिन अघि
  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

    १ दिन अघि
  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

    ३ दिन अघि
  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

    ३ दिन अघि
  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

    १ हफ्ता अघि
  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

    २ हफ्ता अघि
  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

    २ हफ्ता अघि
  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

    ३ हफ्ता अघि
  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

    ३ हफ्ता अघि
  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

    ३ हफ्ता अघि
  • वरिष्ठ गीतकार हरिराम पौडेल र गायिका बबिना भट्टराईको ‘पिरतीको गीत’ सार्वजनिक (भिडियो सहित)

    CB Nepal२ साल अघि

    काठमाण्डौ,१४ माघ । पिरतीको गीत मेरो तिमीलाई सुनाउँछु, बन्धकीमा मेरो मुटु तिमीलाई बुझाउँछु ..प्रेमकै पर्यायवाची शब्द हो पिरती । पिरती या प्रेम या मायालाई व्यक्त गर्ने अरु पनि धेरै शब्द होलान्, ती सबैको निष्कर्ष हो प्रेमिल भाव । जव कोहि प्रति प्रेमका भावहरु मनले संगाल्छ उ नै उसको संसार हुन्छ, मुटु साटासाट हुन्छ,।

    कलेजी त कहिले यता कहिले उता ओहोर दोहोर भइरहन्छ । आफ्ना प्रेमी या प्रेमिकालाई पिरतीको गीत मात्र होइन सिंगो जीवनका गीत सुनाउन मन लाग्छ, मनका सारा भावनाहरु छताछुल्ल पोख्न मन लाग्छ, उनीमै हराउन मन लाग्छ, उनको चाह र उनको खुसी भन्दा ठुलो अरु केहि लाग्दैन ।

    प्रेममा मुटुको खुवै चर्चा हुन्छ किनभने मुटुले नै प्रेमिल भाव उब्जाउँछ, मुटुले नै प्रेम या प्रीत महशुष गर्छ, प्रेममा हलचल आउँदा मुटुमा नै हो पराकम्प आउने । मुटु नै हाम्रो सवभन्दा महत्वपूर्ण अंग, मुटु धड्किन्छ र त हामी जिवित छौ, यति महत्वपूर्ण अंग बन्धकी लिने र दिनेको सम्वन्ध झन् कति गहिरो होला मुटु देखि,।

    मुुटु भरिको, मुटुको गहिराईबाट, मुटुको कुना कुनाबाट, मुटुको हर धड्कन देखि एकअर्कालाई मायालु भाव उर्लाउदा कत्ति प्रेमिल हुन्छ होला ?। सधै उनी मुटुमा भएको, मुटुको हर धड्कनमा महशुष गरिएको, उनकै मुटुबाट पलाएको मायालुपनले आफ्नो मुटुलाई शितलता दिएको.. ।

    आफ्नो मुटुले उनी प्रति र उनको मुटुले आफू प्रति मायालु भावहरु उब्जाएको निकै गहिरो भाव पिरतीको गीत मा समेटिएको छ । गीतकार हरिराम पौडेलले लेखेका मुटुका प्रेमिल भावहरुलाई पछिल्लो समय विभिन्न सुमधुर गीत र भजन सहित नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा ‘पिरतीको गीत’।

    बोलको आधुनिक गीत सार्वजनिक भएको छ । बबिना भट्टराईको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको एरेन्ज सञ्जय श्रीपालले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियोमा रेकडिङ गरि जस्केलो क्रियशनद्धारा निर्मित गीतको भिडियोमा बबिना आफै फिचर्ड छिन् । ‘पिरतीको गीत’ बबिना भट्टराईको अफिसियल युट्व च्यानलमा हेर्न सकिन्छ । भिडियो हेर्नुहोस् !

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
  • मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
  • प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
  • दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
    १ दिन अघि

  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
    १ दिन अघि

  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
    ३ दिन अघि

  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
    ३ दिन अघि

  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी
    १ हफ्ता अघि

  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
    २ हफ्ता अघि

  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
    २ हफ्ता अघि

  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा
    ३ हफ्ता अघि

  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु
    ३ हफ्ता अघि

  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
    ३ हफ्ता अघि

  • अन्य सबै
    ९ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १0 महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १0 महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution