• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१६ भाद्र २०८३, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

४ दिन अघि
२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

४ दिन अघि
३

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

५ दिन अघि
४

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

२ हफ्ता अघि
६

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

२ हफ्ता अघि
७

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

१ महिना अघि
८

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

१ महिना अघि
९

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

१ महिना अघि
१०

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ महिना अघि
११

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

१ महिना अघि
१२

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

१ महिना अघि

धेरै पढिएका

  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    ४ दिन अघि
  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    ४ दिन अघि
  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    ५ दिन अघि
  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    २ हफ्ता अघि
  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

    २ हफ्ता अघि
  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

    १ महिना अघि
  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    १ महिना अघि
  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    १ महिना अघि
  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ महिना अघि
  • फिरौती माग्दै धम्काउदै हिडेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गर्दा लिस्टमा यस्तो देखियो

    CB Nepal२ साल अघि

    काठमाण्डौ,२५ माघ । पोखरामा फिरौती माग्दै धम्काउदै हिडेको आरोपमा प्रहरीले पक्राउ गरेका २ जनाले बिभिन्न नेता तथा ब्यवसायीहरुको नामावली लिएर हिडेको पाईएको छ। उनीहरुलाई ५ करोड रुपैयाँ फिरौती माग्दै ज्यान मार्ने धम्की दिएको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्नेमा पर्वत कुस्मा नगरपालिकाका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्री छन्।उनीहरुलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको हो।

    पोखरा महानगरपालिका- १६ लामाचौरका प्रकाशदीप गैरेलाई फोन तथा म्यासेजमार्फत धम्की दिएको आरोपमा उनीहरूलाई पक्राउ गरेको थियो। पक्राउ परेका उनीहरुको साथबाट कास्की प्रहरीले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेता तथा ब्यवसायी गरी ३० जनाको नाम लेखेको पाना कागज समेत बरामद गरेको छ।

    शिर्ष नेता तथा ब्यवसायीहरुको नाम उल्लेख गरिएको पानामा ‘राइट किड्स’ लेख्दै ३० भन्दा बढी व्यक्तिको नाम लेखेका छन्। रिच किड्स लेखेर नेता, व्यापारी, गुन्डा, जग्गा ब्यवसायी मेडिकल माफिया, म्यानपावर ब्यवसायीको नाम उल्लेख छ। सुनेका जति नेताका नाम त्यहाँ खेलेका छन्’ ब्यवसायीहरुलाई कतिपयलाई गुण्डा तथा माफियाको रुपमा उल्लेख गरेका छन् कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) मोहन थापाले भने।

    बिग मनी बिग टार्गेट, किन्डन्याप, फिरौती, सुट आउट, प्रोटक्शन मनी, गणतन्त्र, राजतन्त्र, धर्म निरपेक्षता, हिन्दू राष्ट्र, नेता, व्यापारी गुण्डा, भू-माफिया, औद्योगिक माफिया, मेडिकल माफिया, म्यानपावर माफिया लेखिएका पानासमेत प्रहरीले बरामद गरेको छ।

    पोखरा १६ दीपमा सच्चाइ सेवा केन्द्र चलाउँदै गैरेलाई फोन र म्यासेजमार्फत धम्की दिएको उजुरी पछि खोजी गरेको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। पैसा मागेको र नदिए मार्ने धम्कीसमेत दिएको एसपी थापाले बताए।

    ‘युट्युबमार्फत गैरेलाई चिनेका उनीहरू गत माघ १३ गते गैरेको कार्यालयमा पुगेका थिए। पक्राउ परेका दर्जीले युट्युबबाट गैरेको सम्बन्धमा भिडियोहरू हेर्ने गरेको र माघ १३ गते सच्चाइमा गई १/२ घण्टा बसी नम्बर लिएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’, एसपी थापाले भने।

    त्यसपछि ती व्यक्तिले माघ १८ गते फोन तथा म्यासेजबाट धम्की दिई रकम मागेका थिए। हिन्दी भाषा प्रयोग गरी उनीहरूले फोन तथा म्यासेज गर्ने गरेको एसपी थापाले बताए। त्यसपछि पनि उनीहरू पटक पटक गैरेको कार्यालयमा पुगेका थिए।

    उनीहरू दुवै जना करिब १ महिनादेखि पोखरा सिमल चौरमा बस्दै आएका थिए। दर्जी कतारमा ४ वर्ष बसेर एक महिनाअघि मात्रै नेपाल आएका थिए। उनीहरूको साथबाट प्रहरीले विभिन्न व्यक्तिहरूको नाम उल्लेख गरिएको पाना, किताब, नोट बुक, भारतीय सिम, खुकुरी, गाँजा, भरुवा बन्दुकमा लाग्ने केप, रन्दा मेसिन र गेलेण्डर मेसिनसमेत बरामद गरेको छ।

    ‘विदेशबाट आउनेबित्तिकै पोखरामा भाडामा लिएर बसेको देखिन्छ। उतैबाट योजना बनाएर आएको कि यता आएर योजना बनाएको अनुसन्धानबाट खुल्दै जाला’, एसपी थापाले भने।

    पक्राउ परेका दीपकबहादुर क्षेत्री यसअघि पनि विभिन्न मुद्दामा पक्राउ परेका थिए। उनी २०७९ मा हातहतियार तथा खरखजाना र २०७१ मा सार्वजनिक मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्वतबाट पक्राउ परेका थिए।

    पक्राउ परेका उनीहरुविरुद्ध लागुऔषध गाँजा, हातहतियार तथा खरखजना र आपराधिक लाभ एक्सटेन्सनसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको कास्कीका प्रहरी प्रमुख एसपी थापाले जानकारी दिए।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
  • गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
  • थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    ४ दिन अघि

  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    ४ दिन अघि

  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    ५ दिन अघि

  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    २ हफ्ता अघि

  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न
    २ हफ्ता अघि

  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित
    १ महिना अघि

  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    १ महिना अघि

  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    १ महिना अघि

  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ महिना अघि

  • अन्य सबै
    ७ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ८ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ९ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution