• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
७ कार्तिक २०८३, शुक्रबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

६ दिन अघि
२

मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

६ दिन अघि
३

प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

१ हफ्ता अघि
४

दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

१ हफ्ता अघि
५

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

२ हफ्ता अघि
६

कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

३ हफ्ता अघि
७

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

३ हफ्ता अघि
८

कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

३ हफ्ता अघि
९

बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

१ महिना अघि
१०

मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

१ महिना अघि
११

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ महिना अघि
१२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ महिना अघि

धेरै पढिएका

  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

    ६ दिन अघि
  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

    ६ दिन अघि
  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

    १ हफ्ता अघि
  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

    १ हफ्ता अघि
  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

    २ हफ्ता अघि
  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

    ३ हफ्ता अघि
  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

    ३ हफ्ता अघि
  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

    ३ हफ्ता अघि
  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

    १ महिना अघि
  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

    १ महिना अघि
  • पशुपति आर्यघाटमा भक्तराज आचार्यको गरियो अन्त्येष्टि, यसरि गरीयो, सत्य-स्वरुपले दिए दागबत्ती

    CB Nepal२ साल अघि

    काठमाडौं, १६ फागुन । भजनशिरोमणिको उपमा पाएका वरिष्ठ गायक गायक तथा संगीतकार भक्तराज आचार्यको अन्त्येष्टि गरिएको छ । ८२ वर्षको उमेरमा निधन भएका गायक आचार्यको मंगलबार दिउँसो पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

    उनलाई दुई छोरा सत्यराज आचार्य र स्वरुपराज आचार्यले बुबाको पार्थिब शरिमा दागबत्ती दिएका थिए भने नेपाल प्रहरीले सलामी अर्पण गरेको थियो । अन्तिम संस्कारअघि आर्यघाटमा पुगेका संगीतकर्मीले आचार्यको सम्मानमा उभिएर उनको कालजयी र चर्चित गीत ‘जहाँ छन् बुद्धका आँखा’ गाएका थिए ।

    उनको अन्तिम बिदाइमा आर्यघाटमा संगीतकर्मीदेखि उनका प्रशंसकको बाक्लो उपस्थिति थियो । ४०० भन्दा बढी गीतमा स्वर र संगीत दिएका आचार्यकोप फागुन १४ गते सोमबार निधन भएको थियो । अन्त्येष्टि अघि भक्तराजको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सानो गौचरणस्थित नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाउँदै आचार्यको निधनले मुलुकलाई क्षति पुगेको बताए ।

    उनलाई श्रद्धाञ्जली अर्पण गर्न संस्कृतिमन्त्री सुदन किराँती, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, अभिनेताहरु नीर शाह, हरिवंश आचार्य, हरिहर शर्मा, संगीता राना प्रधान, आनन्द कार्की, अन्जु पन्त लगायत सयौं कलाकार पनि पुगेका थिए ।

    गायक आचार्यप्रति अन्तिम श्रद्धाञ्जली दिने क्रममा संगीतकर्मीहरुले उनका कालजयी गीत गाएका थिए । ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरुको माया लागेर आउँछ’ र एक भजन गीत गाएर उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । भक्तराजका दुई छोरा सत्यराज र स्वरुपराजले पनि पिताको गीत गाएर श्रद्धाञ्जली दिएका थिए । पिताको निधनको शोकले दुवै विक्षिप्त देखिएका थिए ।

    घरमै अस्वस्थ भएपछि आचार्यलाई छोरा स्वरुपराजले ललितपुरको मेडिसिटी अस्पताल लगेका थिए । तर, अस्पताल नपुग्दै उनको बाटोमा निधन भएको थियो । यही दशैंको बेला लडेर टाउकोमा चोट लगेपछि आचार्य घरमै आराम गर्दै आइरहेका थिए ।

    आचार्यको ‘मुटु जलिरहेछ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरुको’, ‘जति चोट दिन्छौ’ लगायत दर्जनौं गीत कालजयी छन् । उनको जीवनीमा आधारित भएर फिल्म ‘आचार्य’ समेत बनेको छ । प्रशान्त रसाइली निर्देशित फिल्ममा आचार्यकै छोरा सत्यराजले बुबाको भूमिका निभाएका छन् । फिल्ममा आचार्यको संघर्ष जीवन, उनले भोगेका दुःख र उनले पाएको सफलतालाई प्रस्तुत गरिएको छ ।

    नकुलकाजीको शब्द र आफ्नै संगीतमा भक्तराज आचार्यको औपचारिक गायकी यात्रा २०३० सालबाट शुरु भएको पाइन्छ । १९९९ सालमा धनकुटाको चौबिसे गाउँपालिका ४ स्थित कुरुले तेनुपाको गैरीगाउँमा बुवा बलभद्र आचार्य र आमा रेनु आर्चायको कोखबाट भक्तराजको जन्म भएको थियो ।

    २०२० सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेका आचार्यलाई हार्मोनियम, तबला र गितारको नशाले कहिल्यै छोडेन । स्वर परिक्षा पास गरि भारत गएका उनी १० वर्षपछि नेपाल आए र यतै बस्न थाले । भक्तराज डेढ वर्षको हुँदा बुवाको निधन भएपछि आमासहित स–परिवार भारतको डुवर्स बसाई सरेका थिए । र, नेपाल फर्किएपछि गीत संगीतको क्षेत्रलाई फराकिलो बनाउन व्यस्त भए ।

    २०४६ साल मंसिर १९ गते राति काठमाडौंको बौद्धमा सांघातिक आक्रमणबाट टाउकोमा गम्भीर चोट लागेका भक्तराज त्यसपछि शिथिल बन्दै गए । त्यसको ५ वर्षपछि क्यान्सरका कारण उनको जिब्रो काट्नु पर्यो । र, भक्तराजको गायनमा एकाएक पूर्णविराम लाग्यो । जिब्रो काटिएपछि उनले निकै नैराश्यता जीवन बिताउँदै आएका थिए । तैपनि उनी नेपाली गीत संगीत पारखीको मनबाट हट्न सकेनन् ।

    जिब्रो काटिएपछि आचार्यले झोलिलो पदार्थकै सहारामा जीवन काटे । ३० वर्ष घरैमा बस्दा पनि स्रष्टाको हकअधिकारका पक्षमा उनी उभिरहे । संगीतकार हरि लम्साल भक्तराजलाई संगीतको विश्वविद्यालयका रूपमा परिभाषित गर्छन् ।नेपाली सुगम संगीतमा विशिष्ट स्थान बनाएका आचार्य स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् ।

    भक्तराजको जीवनको एउटा सुखद पक्ष पनि छ, त्यो हो उनको पदचाप पछ्याउदै सांगीतिक क्षेत्रमा दुई छोराहरु सत्यराज र स्वरुप राज सक्रिय हुनु । आफ्नो जीवनकालमा आचार्यले झण्डै ४ सय गीतमा स्वर तथा संगीत दिएका छन् । यसका साथै गजल, भजन, राष्ट्रिय गीत र बाल गीत पनि उनले गाएका थिए ।

    आचार्य आफ्नो जीवनको पछिल्लो ३४ वर्ष संगीतबाट टाढा रहे तर उनका धेरै गीतहरू आज पनि गीत संगीतका पारखीको मुखमा झुन्डिरहेका छन् । उनको निधनसँगै नेपाली सांगितीक क्षेत्रले एक श्रष्टा गुमाएको छ । भक्तराजको निधनमा म्यूजिक खबर परिवार गहिरो दुख सहित श्रद्धासुमन अर्पण गर्दछ । समाचार म्युजिकखबर बाट ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
  • मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
  • प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
  • दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
    ६ दिन अघि

  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
    ६ दिन अघि

  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
    १ हफ्ता अघि

  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
    १ हफ्ता अघि

  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी
    २ हफ्ता अघि

  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
    ३ हफ्ता अघि

  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
    ३ हफ्ता अघि

  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा
    ३ हफ्ता अघि

  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु
    १ महिना अघि

  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
    १ महिना अघि

  • अन्य सबै
    ९ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १0 महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ११ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution