काठमाण्डौ,१८ फागुन । मेलम्ची नगरपालिका वडा नं. १३ स्थित श्री फटकशिला माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सब, अभिभावक भेला तथा पुर्व विद्यार्थी मिलन समारोह नगरप्रमुख श्री आइतमान तामाङज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। उपप्रमुख उमा प्रधान, वडाध्यक्ष श्रीराम घोरासैनी, वडा सदस्य, अभिभावक, विद्यार्थी लगायतको उल्लेखनीय सहभागी रहेको थियो । विविध संस्कृतिक कार्यक्रमका साथ भएको उक्त कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने सहयोगी दाताहरुलाई नगरप्रमुख तामाङले सम्मान गर्नु भएको थियो ।
मेलम्ची नगरपालिका वडा नं. १३ स्थित श्री फटकशिला माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सब, अभिभावक भेला तथा पुर्व विद्यार्थी मिलन समारोह नगरप्रमुख श्री आइतमान तामाङज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। उपप्रमुख उमा प्रधान, वडाध्यक्ष श्रीराम घोरासैनी, वडा सदस्य, अभिभावक, विद्यार्थी लगायतको उल्लेखनीय सहभागी रहेको थियो । विविध संस्कृतिक कार्यक्रमका साथ भएको उक्त कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने सहयोगी दाताहरुलाई नगरप्रमुख तामाङले सम्मान गर्नु भएको थियो ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution