


काठमाण्डौ, ४ चैत्र । मेलम्ची नगरपालिकाले प्रवाह गरेका सार्वजनिक सेवाको प्रभावकारिता विषयक वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम नगरप्रमुख श्री आइतमान तामाङज्यूको प्रमुख आतिथ्यतामा वडा नं. १२ स्थित बाहुनेपाटीमा सम्पन्न भयो ।
नगरपालिकाको आयोजना तथा रेडियो मिसनको सहजिकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा विशेष अतिथि एवम् उपप्रमुख श्री उमा प्रधानज्यु, वडाका स्थानीय सेवाग्राही नागरिक समाज, शिक्षक,विद्यार्थी, राजनीतिक दल प्रतिनिधि, नगरपालिका अन्तर्गत विषयगत शाखाका प्रमुख लगायतको उल्लेखनीय उपस्थिती रहेको थियो ।
वडाध्यक्ष श्री गणेश बहादुर तामाङज्युको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आर्थिक वर्ष ०८०।०८१ को प्रथम चौमासिकमा नगरापालिकाले सम्पादन गरेका सार्वजनिक सेवाको प्रभावकारिताको सम्बन्धमा नागरिकहरुले आफनो गुनासो, प्रतिक्रिया र सुझावहरु सहित गहन छलफल भएको थियो ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution