• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१९ भाद्र २०८३, शुक्रबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ हफ्ता अघि
२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ हफ्ता अघि
३

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

१ हफ्ता अघि
४

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

२ हफ्ता अघि
६

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

२ हफ्ता अघि
७

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

१ महिना अघि
८

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

१ महिना अघि
९

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

१ महिना अघि
१०

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ महिना अघि
११

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

२ महिना अघि
१२

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

२ महिना अघि

धेरै पढिएका

  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    १ हफ्ता अघि
  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    १ हफ्ता अघि
  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    १ हफ्ता अघि
  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    २ हफ्ता अघि
  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

    २ हफ्ता अघि
  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

    १ महिना अघि
  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    १ महिना अघि
  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    १ महिना अघि
  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ महिना अघि
  • पठाओ चढ्दा चिनजान, म्यारिज गर्ने भन्दै शारीरिक सम्बन्ध, त्यसपछी यस्तो युवती प्रहरीकहाँ

    CB Nepal२ साल अघि

    काठमाण्डौ, ५ चैत्र । पठाओ गर्दा सम्पर्कमा आएका सेवाग्राहीसँग प्रेम सम्बन्ध भएर धोका खाएपछि एक युवती बलात्कारको उजुरी लिएर प्रहरीकहाँ पुगेकी छिन् । प्रहरीका अनुसार जाहेरवाला युवती गाउँमा प्लस टुसम्मको अध्ययन गरेर विदेश जाने तयारीका लागि काठमाडौं आएकी थिइन् । विदेश नजाउञ्जेल केही काम गर्ने सोचेर उनले पठाओ चलाउँदै आएको प्रहरीले जनाएको छ ।

    त्यसैक्रममा जाहेरवाला रमिला (नाम परिवर्तन) को आरोपी रमेशसँग (नाम परिवर्तन) सेवाग्राहीको रूपमा भेट भएको थियो । छुट्टिने बेला उनीहरूले मोबाइल नम्बर साटासाट गरेका थिए ।
    रमिलाको भनाइ अनुसार रमेशले आफ्नो क्यानडाको भिसा लागेको भन्दै डिपेन्डेन्टमा जाने प्रस्ताव गरेका थिए ।

    पटकपटक फोन गरेपछि गत असारमा आफूले भेटेर कुराकानी गरेको उनले बताएकी छिन् । भेटका क्रममा रमेशले १० लाख रूपैयाँ निकाल्न भनेपछि विभिन्न मितिमा रकम दिएको पनि जाहेरीमा उल्लेख छ । त्यसबीचमा उनीहरू दिनहुँ भेट्न थालेका थिए ।

    रमिलाका अनुसार रमेशले उनलाई नुवाकोट लगेर कोर्ट म्यारिज गर्ने आश्वासन दिँदै शारीरिक सम्बन्धको प्रस्ताव गरे । तर, आफूले विवाहपछि मात्र त्यो सम्भव हुने बताएपछि क्यानडा पनि नलैजाने र पैसा पनि फिर्ता नगर्ने बताएकाले आफू शारीरिक सम्बन्धका लागि तयार भएको उनको भनाई छ ।

    त्यसयता आफ्नो नग्न फोटो र भिडिओ बनाएर ब्ल्याकमेलिङ गर्दै रमेशले पटकपटक सम्बन्ध राखेको जाहेरवालाको दाबी छ । अन्तिमपटक गत पुस १ गते पैसा फिर्ता दिन्छु भनि बोलाएर आफ्नै डेरामा शारीरिक सम्बन्ध राखेको उनले बताएकी छन् । रमेशको दुईवटा नागरिकता भएको जानकारीसमेत पाएको उनले जाहेरीमा लेखेकी छन् ।

    के भन्छन् आरोपी ? जाहेरीपछि पक्राउ परेका रमेशको बयान युवतीको भन्दा फरक छ । आफू वैदेशिक रोजगारीमा जान काठमाडौंमा बसेर तयारी गरिरहेको बेला चेक बाउन्सको उजुरी गर्न काठमाडौं प्रहरी परिसर जाँदा जाहेरवालासँग चिनजान भएको उनले उल्लेख गरेका छन् ।

    रेस्टुरेन्ट व्यवसाय सुरू गर्ने भन्दै एक व्यक्तिको आश्वासनपछि आफूले ८ लाख रूपैयाँ दिएको र उक्त रकम ती व्यक्तिले नफर्काएपछि पर्याप्त रकम नभएको चेक दिएर आफूलाई झुक्याएको प्रहरीको अनुसन्धानमा उनले बताएका छन् । त्यसैक्रममा उजुरी दिन पठाओ गर्नेक्रममा जाहेरवालासँग सम्पर्क भएको उनको जिकिर छ ।

    रमेशका अनुसार त्यसको तीन-चार दिनपछि रमिला आफैले उनलाई सम्पर्क गरेकी थिइन् । त्यसक्रममा घरायसी कुरा हुँदै उनले विदेश जाने तयारी गरिरहेको रमिलाले बताएकी थिइन् । आफूले क्यानडा जान आईईएलटीस गरिरहेको बताएपछि रमिलालाई डिपेन्डेन्टमा लैजान प्रस्ताव गरेको उनको भनाइ छ ।

    क्यानडा जान २५ लाख रूपैयाँ लाग्छ भनेपछि रमिलाले १० लाख रूपैयाँसम्म सहयोग गर्छु भनेर ७ लाख २० हजार रूपैयाँ नगदै उपलब्ध गराएको रमेशले अनुसन्धानका क्रममा स्वीकारेका छन् । आफूहरूबीच प्रेम सम्बन्ध रहेको र आपसी सहमतिमै शारीरिक सम्पर्क पनि हुने गरेको उनको भनाई छ ।

    आफू दलित भएको कुरा जाहेरवालालाई थाहा हुन नदिन साइबरमा गएर नागरिकता एडिट गरी गैरदलित बनाएको तर आर्थिक कारोबार नमिलेपछि मिलाउन खोज्दा चेक देखेर जाहेरवालाले वास्तविक परिचय चाल पाएको उनले बयानका क्रममा बताएका छन् ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
  • गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
  • थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    १ हफ्ता अघि

  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    १ हफ्ता अघि

  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    १ हफ्ता अघि

  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    २ हफ्ता अघि

  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न
    २ हफ्ता अघि

  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित
    १ महिना अघि

  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    १ महिना अघि

  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    १ महिना अघि

  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ महिना अघि

  • अन्य सबै
    ८ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ८ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ९ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution