गायक राजेशपायल राई प्रहरीको नियन्त्रणमा, यक राई प्रहरीको नियन्त्रणमा कसरि पुगे ।

काठमाण्डौ,२२ चैत्र । गायक राई प्रहरीको नियन्त्रणमा कसरि पुगे, गायक राजेशपायल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई बिहान २ बजे मदन भण्डारी कलेज नजिकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

मदिरा सेवन गरी होहल्ला गरेकाले उनीसहित अन्य केही कलाकारलाई पनि नियन्त्रणमा लिइएको एसपी अधिकारीले बताए। उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ। उनलाई छाड्नेबारे छलफल भइरहेको एसपी अधिकारीले बताए।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *