Headlines

नव प्रतिभावान गायक माधब भट्टराइको नयाँ पप गीत बेकाबू गीतको भिडियो सार्वजनिक : हेर्नुहोस पुरा भिडियो

काठमाण्डौ, १६ जेठ ।

नव प्रतिभावान गायक माधब भट्टराइको नयाँ पप गीत (बेकाबू) गीतको भिडियो सार्वजनिक, गायक माधब भट्टराईले न्यूजेनेरेसन,लाई मध्यनगर गर्दै पप गीतका पारखीहरुका लागि (बेकाबू) पप गीतको भिडियो सार्वजनिक गरेका हुन् । गीतमा शब्द संगीत पनि गायक स्वयम माधब भट्टराईको रहेको छ ।

गायक भट्टराई गाउन मात्रै नभएर संगीत गर्न र शब्द लेख्न पनि माहिर छन्, उनको सार्वजनिक गीतको भिडियोले दर्शक स्रोताको मन जितिरहेको छ । छोटो समयमै चर्चा कमाउन पनि सफल भएको छ ।

गीतमा संगीत संयोजन सुनिल शर्मा,रेकर्डिंङ सागर तामाङ,गिटार रुपेश चौधरीको रहेको छ भने, गीतको रेकर्डीङ धूम कला केन्द्र, स्टुडियोमा भएको हो, गीतलाई गोविन्द सोनीले मिक्सिङ मास्टरिङ गरेका हुन्, भिडियोमा सम्पादन र प्रोडक्सन ए.के फिल्मसको रहेको छ ।

भिडियोमा गायक माधब भट्टराइ र निरुता खड्काको अभिनय देख्न पाइन्छ,गीतको भिडियोलाई गायक स्वयम् भट्टराइ,को यूट्यूबमा हेर्न सकिन्छ, आउनुहोस हेरौं उक्त गीतको भिडियो । भिडियो हेरेर आफ्नो प्रतिक्रिया राख्नुहोला ।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *