• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२० जेष्ठ २०८३, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

३ हफ्ता अघि
२

नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
३

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

१ महिना अघि
४

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

१ महिना अघि
५

hii

१ महिना अघि
६

नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

२ महिना अघि
७

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

२ महिना अघि
८

मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

२ महिना अघि
९

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

२ महिना अघि
१०

सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

२ महिना अघि
११

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

३ महिना अघि
१२

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

३ महिना अघि

धेरै पढिएका

  • १

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

    ३ हफ्ता अघि
  • २

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    ३ हफ्ता अघि
  • ३

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    १ महिना अघि
  • ४

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

    १ महिना अघि
  • ५

    hii

    १ महिना अघि
  • ६

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

    २ महिना अघि
  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

    २ महिना अघि
  • ८

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

    २ महिना अघि
  • ९

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

    २ महिना अघि
  • १०

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

    २ महिना अघि
  • म्यूजिकसिटि हलमा Nepal’s DASM Superstar को फाईनल कार्मक्रम भव्यरूपमा सम्पन्न

    CB Nepal२ साल अघि

    काठमाण्डौ,३१ बैशाख । गत शुक्रबार काठमाडौं बालकुमारी स्थित म्यूजिक सिटि हलमा Nepal’s DASM Superstar को फाईनल कार्मक्रम भव्य र सभ्य रूपले सम्पन्न भएको छ।

    कार्यक्रम हलमा ब्यापक जनसहभागिता र प्रतिस्पर्धीहरुको सहभागितामा कार्यक्रम सभ्य र भव्य रूपले सम्पन्न भएको हो । उक्त रियालिटी शो’लाई मण्डला इन्टरटेनमेन्टले आयोजना गरेको हो,नियमित रूपमा हरेक वर्ष आयोजना भइराख्ने सानातिना कार्यक्रमहरु भन्दा अलिक फरक शैलीमा मण्डला इन्टरटेनमेन्ट द्वारा Nepal’s DASM Superstar ल्याइएको हो भन्छन मण्डला इन्टरटेनमेन्टका सी.ई.ओ.गायक सोसोलोजी, प्रोग्राम अर्गनाईजर, र्याप गायक, भरत सामरी ।

    उक्त फाइनल कार्यक्रममा महिला तथा बालबालिका मंत्री भगवती चौधरी, बिशेष अतिथि माननीय रेखा यादव, लोकप्रिय र्याप गायक निर्णय एन, एस, के, ले संयुक्त रुपमा दीप प्रज्वन गरि कार्यक्रमको शुभारम्भ गरेका थिए, नेपाली सांगीतिक अभिनय, गायन नृत्य, मोडलिङ, क्षेत्रका दिग्गज ब्यक्तित्वहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

    फाइनल कार्यक्रममा प्रतिस्पर्धीहरु मध्ये गायनमा दिलिप खत्री प्रथम,रुपेश शेर्पा दोश्रो भएका थिए,अभिनयमा संघे आन्छा राइ प्रथम,सुदिक्ष्या खड्का दोश्रो भईन, मोडलिङमा मान्यता मोक्तान प्रथम भईन भने,स्मृति बोहरा दोश्रो,प्रिन्सा तामाङ तेस्रो भईन,नृत्यमा लिसा शेर्पा प्रथम, शुभमदिप दर्नाल दोश्रो,आरभ खतिवडा तेश्रो भएका थिए ।

    उक्त फ़ाइनल कार्यक्रमको निर्णायकमा गायक निर्णय एन एस के,गायक मानस राज,लिजा राई, सिर्जना अधिकारी रहेका थिए, कार्यक्रममा प्रत्येक विधाका बिजेताहरुले ट्रफी र गिफ्ट पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रमलाई, सरु आर एल राना, र सम्राट प्रसाद शाहले संचालन गरेका थिए ।

    पब्लिक च्वाईस बिजेता भने लिजा शेर्पा र प्रिन्सा तामाङ्ग,मान्यता मोक्तान भएका थिए साथै भिवर्स च्वाईस बिजेता दिलिप खत्री भएका थिए । विगत लामो समय देखि कार्यक्रम गर्दै आएको मण्डला इन्टरटेनमेन्टले निरन्तर धेरै चर्चित कार्यक्रमहरु गर्दै आईरहेको छ।

    जस्तै,जूनियर सुपर मोडल, मण्डला राष्ट्रिय सम्मान,राष्ट्रिय मण्डला साहित्य रत्न सम्मान, सुपर किड्स एण्ड टिन इन्टरनेशनल नेपाल,लगायत थुप्रै कार्य्रकम गर्दै आएको मण्डला इन्टरटेन्मेन्टले ,आब भने नेशनल ग्राम्मी अवार्ड र र्यापरहरुको लागि (र्याप ब्याटल ) पनि गर्ने भएको छ ।

    यस कार्यक्रमलाई सफल पार्नका निम्ति कार्यक्रम अर्गनाइजर भरत समारी लगायत सम्पूर्ण मण्डला टीम र मण्डला परिवार निशा तामाङ, सुजन सापकोटा,सुस्मिता तिमल्सिना प्रभात बस्नेत, प्रशान्त नेपाल,अनमोल बोगटी,दिक्षा सापकोटा, सन्तोष राना,अभय महर्जनले कडा मेहनतका साथ् कार्यक्रमलाई सफल बनाएका छन् ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
  • नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
  • नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
  • नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
    ३ हफ्ता अघि

  • २

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ३

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    १ महिना अघि

  • ४

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
    १ महिना अघि

  • ५

    hii
    १ महिना अघि

  • ६

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ
    २ महिना अघि

  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
    २ महिना अघि

  • ८

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट
    २ महिना अघि

  • ९

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
    २ महिना अघि

  • १०

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
    २ महिना अघि

  • अन्य सबै
    ४ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ५ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ६ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution