


काठमाण्डौ ९ जेठ । उहा निर्दोष हुनुहुन्छ त्यसैले अदालती प्रक्रियाबाट छुटनुहुन्छ उहाको पक्राउ प्रकरणमा धेरै हल्ला गर्न जरूरी छैन काठमाडौंको चन्द्रागिरिमा बुधबार पत्रकारहरूको प्रश्नमा जबाफ दिदै प्रधानमन्त्रीले भने।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया निर्दोश रहेकोले अदालती प्रक्रियाबाट रिहा हुने बताए। राज्यले कान्तिपुरका सिरोहियासँग कुनै पनि रिसिइबी नसाँधेको उनको भनाई थियो। मैले अदालती प्रक्रिया बुझेको छु त्यसैले बढ्ता हो हल्ला नगरौं प्रधानमन्त्री दाहालले भने,
सिरोहियालाई नागरिकताबारे धनुषा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मंगलबार थापाथलीस्थित कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको थियो। उनलाई म्याद थपका लागि आज धनुषा जिल्ला अदालत लैजाने तयारी भैरहेको छ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution