• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
३० आश्विन २०८३, शुक्रबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

७ घण्टा अघि
२

मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

८ घण्टा अघि
३

प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

२ दिन अघि
४

दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

२ दिन अघि
५

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

१ हफ्ता अघि
६

कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

२ हफ्ता अघि
७

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

२ हफ्ता अघि
८

कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

२ हफ्ता अघि
९

बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

३ हफ्ता अघि
१०

मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

३ हफ्ता अघि
११

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ महिना अघि
१२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ महिना अघि

धेरै पढिएका

  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

    ७ घण्टा अघि
  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

    ८ घण्टा अघि
  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

    २ दिन अघि
  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

    २ दिन अघि
  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

    १ हफ्ता अघि
  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

    २ हफ्ता अघि
  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

    २ हफ्ता अघि
  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

    २ हफ्ता अघि
  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

    ३ हफ्ता अघि
  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

    ३ हफ्ता अघि
  • कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    CB Nepal२ साल अघि

    काठमाडौं,२७ भाद्र । काठमाडौं नाचघर जमल ठुलो हलमा- भाद्र १२ गते सामरी इन्टरनेसनल इभेन्टको आयोजनामा एकै साथ ४ कार्यक्रम सम्पन्न भएको थियो । मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१, MKM फेसन शो , सामरी इन्टरनेशनल अवार्ड – २०२४, र Dasm Supar Star कार्यक्रम ग्राण्ड फिनाले एकै साथ सम्पन्न भएको थियो ।

    कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ कलाकार गौरी मल्ल रहेकी थिइन्, भने कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सामरी इन्टरनेशनल अवार्ड २०२४ मा गायक चिरञ्जीवी भण्डारीले Rising Melody Star को उपाधी सहित अवार्ड प्राप्त गर्नु भएको थियो वहाँ पनि आज यस कार्यक्रममा हामि माझ हुनुहुन्छ वहाँलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछौं ।

    साथै गायिकामा सर्वोत्कृष्ट गायिकाको अवार्ड गायिका रुचि घिमिरेले प्राप्त गर्नु भएको थियो, कार्यक्रममा वरिष्ठ चलचित्र पत्रकार कुबेर राज गिरि र युवा पत्रकारिता सम्मानमा काभ्रेका युवा पत्रकार अरबिन्द्र गौतम सम्मानित हुनु भएको थियो । MKM फेशन हाउसको सी. ई. ओ. दिल माया मगर र सामरी इन्टरनेशनल ईभेन्टका अध्यक्ष र्याप गायक भरत सामरीको सहकार्यमा MKM ब्राइडल,फेसन शो कार्यक्रम पनि सम्पन्न भएको थियो ।

    मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१, मा साहित्यकार, गीतकार, कवि, मातृका भण्डारी ( मुना ) र गीतकार समाजसेवी प्रतिमा गुरुङ, लगायत अन्य विशिष्ट ब्यक्तीहरु मण्डला राष्ट्रिय प्रतिभा सम्मान बाट सम्मानित भएका थिए । कार्यक्रम सामरी इन्टरनेसनल इभेन्टका अध्यक्ष र्याप गायक भरत सामरीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको संयोजकत्वमा महेन्द्र शाही रहेका थिए।

    समारोहमा एमकेएम ब्राईडलतर्फ बिना बलामी रोयले शीर्ष उपाधी चुमेकी छिन् भने चन्दु बलामी फस्ट रनर अप र रेनु पन्जियार सेकेन्ड रनर अप भएका छन् l यसैगरी मिनित राई र नुहाङ्मा राईले पब्लिक च्वईस तथा कविता बस्नेतले भियोर च्वईसको पुरस्कार प्राप्त गरेका छन् |

    डी ए एस एम सुपरस्टार किड्स ट्यालेन्ट मोडलिङ्तर्फ सुदिस्ना भण्डारीले टाइटल उपाधी जितेकी छिन् भने सदिक्षा तामाङ फस्ट रनर अप, सिभानी धिताल सेकेन्ड रनर अप भएका छन् l काभ्या केसी, थर्ड रनर अप घोषित भए l डी एसएम सुपरस्टार सिङ्गिङतर्फ अमन तामाङ बिजेता र निश्चल चौधरी फस्ट रनर अप भए l डान्सिङ विधाको उपाधी आलिया लामाले चुमेकी छिन् भने सृष्टि साहु फस्ट रनर अप, रिटिना मर्हजन सेकेन्ड रनर अप र सृजु वाग्ले थर्ड रनर अप भएका छन् l यसैगरी एक्टिङतर्फ आहिल श्रेष्ठ बिजेता घोषित भए भने छाया मगरले फस्ट रनर अपको, प्रसुना कार्कीले सेकेन्ड रनर अपको र क्रिस्मा खड्काले थर्ड रनर अपको पुरस्कार प्राप्त गरेका छन् l

    समारोहमा पाथीभरा समूहतर्फ सिङ्गिङमा क्रिस्टप थापा मगर प्रथम र संगम बस्नेत फस्ट रनर अप भएका छन् l पाथीभरा समूहकै डान्सिङ विधामा वर्षा श्रेष्ठले उपाधी चुमेकी छिन् भने आध्या बुढाथोकी फस्ट रनर अप, आरध्या बजगाई सेकेन्ड रनर अप र आरोही न्यौपाने थर्ड रनर अप भएका छन् l समारोहमा र्यापर निर्णय श्रेष्ठ (एनएसके), कानून व्यावसायी लिजा राई, एउटा खुट्टाले नृत्य गर्ने नृत्याङ्गना सीता सुवेदी, कानून व्यावसायी रक्षा बहादुर रैका मगर, चलचित्र अभिनेत्री गौरी मल्ल, मोडल सुगारिका श्रेष्ठ, अन्जना पुन, फोटो पत्रकार हरि गोपाल प्रधान र र्यापर सिद वाग्ले निर्णायकको रुपमा रहेका थिए l

    प्राप्त जानकारी अनुसार ब्राइडल फेशन शोतर्फ एमकेएम फेशन हाउस (मान कुमारी इन्टरनेशनल प्रा.लि.) की सीईओ दिलमाया मगर र प्रशासन अधिकृत विमला वि. क. इभेन्ट टिम मेम्बरको रुपमा रहेका थिए भने डिएएसएम सुपरस्टारतर्फ सामरी इन्टरनेशनल ईभेन्टका सीईओ भरत सामरी, प्रवन्ध निर्देशक महेन्द्र शाही, अन्जन परियार, सुस्मिता तिमल्सिना, प्रतिमा दन्गौरा, प्रभात बस्नेत र सुजन सापकोटाले इभेन्ट टिम मेम्बरको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए l यसैगरी सिङ्गिङतर्फ ईशान श्रेष्ठ, डान्सिङतर्फ सन्दिप भुजेल र मोडलिङतर्फ सम्राट प्रसाद साह प्रशिक्षकका रुपमा रहेका थिए l

    भाद्र १२ गते भएको भब्य कार्यक्रमको समिक्षात्मक तथा कार्यक्रम पूर्ण रुपमा सफल भएको भन्दै समारी ईन्टरनेशनल ईभेन्ट, एम के एम फेशन हाउसले हात्तीसारको आलिशान लाउन्ज बारमा केक काटेर, साथै गीत संगीत क्षेत्रमा योगदान, तथा पत्रकारिता क्षेत्रमा, योगदान, तथा अन्य क्षेत्रमा पनि योगदान दिएका ब्यक्तीहरुलाई सम्मान पत्र प्रदान गरि सक्सेस पार्टी तथा कार्यक्रमको समिक्षा गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।

    कार्यक्रममा, लोकप्रिय गायिका देविका बन्दना, पप गायक निर्णय एन. एस.के, र्याप तथा पप गायक बिनोद ढाकाल, गायक संगीतकार चिरन्जीवी भण्डारी, लगायत गीत संगीत क्षेत्रका विशिष्ट व्यक्तित्व, तथा संचार क्षेत्रका विशिष्ट ब्यक्तीत्वका हात बाट तिमि रुनु हुँदैन र माया नै हो दुई गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो । दुवै गीतमा र्याप गायक भरत सामरीको आवाज रहेको थियो भने अभिनय दिलमाया मगर, सिता सुबेदी, तथा गायक स्वयम् भरत सामरी, अमर श्रेष्ठ, सुजन सापकोटा, संतोष राना, प्रतिमा डंगोरा, सुष्मिता तिमल्सिना, महेन्द्र शाहीको पनि अभिनय रहेको थियो । दुइवटै भिडियोलाई हिम्मत सिंह चैसिरले सम्पादन गरेका थिए ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे
  • श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ
  • धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति
  • सबैको आकर्षणको केन्द्र आकर्षित गर्ने सुन्दर गुफा डाँडालाइ बनाउन केन्द्र सरकार र प्रदेश सरकारले किन चासो देखाएन ? ।
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
    ७ घण्टा अघि

  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
    ८ घण्टा अघि

  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
    २ दिन अघि

  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
    २ दिन अघि

  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी
    १ हफ्ता अघि

  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
    २ हफ्ता अघि

  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
    २ हफ्ता अघि

  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा
    २ हफ्ता अघि

  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु
    ३ हफ्ता अघि

  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
    ३ हफ्ता अघि

  • अन्य सबै
    ९ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १0 महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १0 महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution