• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२ कार्तिक २०८३, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

१ दिन अघि
२

मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

१ दिन अघि
३

प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

३ दिन अघि
४

दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

३ दिन अघि
५

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

१ हफ्ता अघि
६

कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

२ हफ्ता अघि
७

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

२ हफ्ता अघि
८

कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

३ हफ्ता अघि
९

बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

३ हफ्ता अघि
१०

मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

३ हफ्ता अघि
११

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ महिना अघि
१२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ महिना अघि

धेरै पढिएका

  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

    १ दिन अघि
  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

    १ दिन अघि
  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

    ३ दिन अघि
  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

    ३ दिन अघि
  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

    १ हफ्ता अघि
  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

    २ हफ्ता अघि
  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

    २ हफ्ता अघि
  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

    ३ हफ्ता अघि
  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

    ३ हफ्ता अघि
  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

    ३ हफ्ता अघि
  • पुष्पा न्यौपाने जलेको लाइब भिडियो सिसिटिभी फुटेज बारे आयो एस्तो खबर : हेर्नुहोस पुरा भिडियो

    CB Nepal३ साल अघि

    धुम्बाराहीका २९ वर्षीय सुधन संग्रौलासँग नुवाकोट घर भई काठमाडौंको बुद्धनगर बस्ने २७ वर्षीया पुष्पा न्यौपानेको गत भदौ १८ मा इन्गेजमेण्ट भयो । सोही दिन पुष्पाको जन्मदिनसमेत थियो । जन्मदिनको अवसर पारेर उनीहरुको इन्गेजमेण्ट भएको थियो ।

    इन्गेजमेण्ट भएसके पनि विवाह कहिले गर्ने भन्नेबारे मिति तय भइसकेको थिएन । यसैक्रममा पुष्पाले आइतबार साँझ धुम्बाराहीस्थित पीपलबोट नजिक युवकको घरमै पुगेर पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाइन्। आगोले जलेर गम्भीर घाइते भएकी न्यौपानलेलाई उपचारका लागि तत्कालै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइयो ।

    जलेर घाइते भएकी उनको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरियो । उपचारकै क्रममा उनको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताएका छन्।

    मृतकका आफन्तले प्रहरीमा दिएको जाहेरीमा पुष्पाको विवाहको छिनोफानो भइसकेपछि केटा पक्षले एकाएक विवाह नगर्ने भन्दै जानकारी गराएको तथा उनलाई मानसिक यातना दिएको उल्लेख छ। मृतकका आफन्तले पेट्रोल छर्केर आगो लगाउँनलाग्दा समेत केटा पक्षले पुष्पालाई बचाउन कोसिस नगरेको आरोप उनीहरुले लगाएका छन्।

    इन्गेजमेण्टपछि सुधनले पुष्पालाई पटकपटक मानसिक यातना दिँदै आएको परिवारिक स्रोतले बताएको छ। सोही पीडा नसकेर उनले शरीरमा पेट्रोल छर्केर आगो लगाएको मृतकका आफन्तको आरोप छ । गत शनिबार मात्रै विवाह नगर्ने गरी इन्गेजमेन्ट तोडिएको सुदनका परिवारले जानकारी दिएको थियो।

    कसरी भयो चिनजान ? २०७८ माघमा पुष्पाले दरबारमार्गमा सञ्चालन गरेको केलमी ब्राण्डको शोरुममा उनीहरुको चिनजान भएको थियो । सुधन ग्राहकका रूपमा नै पहिलोपटक उक्त शोरूम गएका थिए। त्यसपछि सुधनको उक्त शोरुममा आउजाउ बाक्लिदै गयो। बिस्तारै उनीहरुबीच फोन नम्बर साटासाट भयो । उनी सामाजिक सञ्जालमा जोडिए। त्यसपछि सुरु भयो उनीहरुको प्रेम ।

    निकटता प्रेममा परिणत भइसकेपछि उनीहरु आफैँले आ-आफ्नो घरमा विवाहको लागि प्रस्ताव राखे। उनीहरू एकअर्काको घरमा पहिलेबाटै जानेआउने समेत गर्थे, त्यसैले दुवै परिवार विवाहको लागि सहमत भए। दुबै परिवार सहमत भएपछि पुष्पाको घरमा इन्गेजमेण्ट भई १ वर्षभित्र दिन किटान गरी विवाह गर्ने निश्चय भएको थियो । तर, केटा पक्षले शनिबार पुष्पाको बुद्धनगरस्थित घरमा पुगेर विवाह गर्न सक्दैनौ भने।

    त्यति मात्रै होइन, विवाह क्यान्सिल गरौं भन्दै जनैसुपारी तथा इन्गेजमेण्ट कार्यक्रममा दिएलिएको दक्षिणा एवम् गरगहनासमेत फिर्ता गरे । जाहेरीकर्ताका अनुसार शनिबार राति सुधनका बुवाले पुष्पालाई फोन गरेका थिए । घटनाको दिन पनि पीडकहरूले पुष्पालाई घरमा बोलाई थप मानसिक यातना दिएपछि उनीहरूकै घरको गेटमा पेट्रोल शरीरमा खन्याई आत्महत्या गर्न लाग्दासमेत बचाउन कुनै प्रयास नगरेको आरोप जोहरीमा उल्लेख छ ।

    ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
  • मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
  • प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
  • दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
    १ दिन अघि

  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
    १ दिन अघि

  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
    ३ दिन अघि

  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
    ३ दिन अघि

  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी
    १ हफ्ता अघि

  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
    २ हफ्ता अघि

  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
    २ हफ्ता अघि

  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा
    ३ हफ्ता अघि

  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु
    ३ हफ्ता अघि

  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
    ३ हफ्ता अघि

  • अन्य सबै
    ९ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १0 महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १0 महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution