• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१७ भाद्र २०८३, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

६ दिन अघि
२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

६ दिन अघि
३

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

१ हफ्ता अघि
४

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

२ हफ्ता अघि
६

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

२ हफ्ता अघि
७

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

१ महिना अघि
८

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

१ महिना अघि
९

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

१ महिना अघि
१०

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ महिना अघि
११

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

१ महिना अघि
१२

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

१ महिना अघि

धेरै पढिएका

  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    ६ दिन अघि
  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    ६ दिन अघि
  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    १ हफ्ता अघि
  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    २ हफ्ता अघि
  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

    २ हफ्ता अघि
  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

    १ महिना अघि
  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    १ महिना अघि
  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    १ महिना अघि
  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ महिना अघि
  • नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सुरु

    CB Nepal१ साल अघि

    काठमान्डौ १३ माघ । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलाडी भन्ने नाराका साथ मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सुरु भएको छ । मेलम्ची नगरपालिका र जालपादेवि माध्यमिक विद्यालयको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ(समिर)ले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो । स्वास्थ्य र राष्ट्रको लागी खेलकुदको भुमिका महत्वपूर्ण रहेको भन्दै उहाँले देशको नाम उच्च राख्नको लागी खेलकुदलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

    सांसद तामाङले खेलक्षेत्रले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सक्ने बताउनुभयो । उहाँले खेलकुद मैदान निर्माणका लागी र खेल क्षेत्रको विकासको लागी आफुले सधैं सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्थानीय तह,प्रदेश र संघ सरकार संग समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो ।

    कार्यक्रमका विशेष अतिथि प्रहरी नायब महानिरिक्षक धुर्वराज राउतले विद्यार्थीहरुको प्रतिभालाई सम्मान गर्दै यसको सदुपयोग गरेर अगाडी बढ्नका लागी सुभकामना व्यक्त गर्नुभयो । नगरपालिकाले सम्मान गरेकोमा खुशी व्यक्त गर्दै उहाँले नगरपालिकाको इतिहासलाई अझै उच्च बनाउनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा उपप्रमुख उमाप्रधानले २०६६ सालदेखि सुरुवात गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरुभएको भन्दै पढ्ने,लेख्ने संगै धेरै प्रतिभा मध्य खेलकुद पनि एक भएकाले उत्कृष्ट हुनेगरी कार्यक्रममा सहभागी हुन सुभकामना व्यक्त गर्नुभयो । उहाँले मर्यादित र अनुशासित भएर लाग्न आग्रह गर्दै भब्य,सब्य रुपमा सम्पन्न गर्न सबैजना लाग्नुपर्ने बताउनुभयो ।

    यस्ता कार्यक्रमले विद्यार्थीहरुको प्रतिभा प्रद्र्धशनमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रमका अध्यक्ष एवम् मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले विद्यार्थी खेलाडी हरुलाई अनुशासित हुन आग्रह गर्दै अनुशासित भएमात्र सफल भइने उदाहरण प्रस्तुत गर्नुभयो ।

    नगरप्रमुख तामाङले नगरले उत्पादन गरेका खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी बन्नुपर्ने भन्दै खेलाडीको हौषला तथा सहयोगका लागी नगरपालिका तयार रहेको प्रतिबद्धता जनाउनुभयो । नगर प्रमुख तामाङले आगामी दिनमा नगरकप प्रतियोगिता आयोजना गर्ने उदेश्य रहेको अवगत गराउदै तयारी अवस्थामा रहन विद्यालय तथा विद्यार्थीलाई जानकारी गराउनुभयो ।

    उहाँले खेलाडीको मर्म र भावना अफुले बुझेको भन्दै नगरपालिकामा खेल क्षेत्रको विकास र खेलाडीको विकासको लागी सधैं सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । खेलाडी,विद्यालय र शिक्षकहरुको अनुशासन प्रति असन्तुष्टि जनाउदै उहाँले अहिलेको क्रियाकलाप बाट आगामी दिनमा विद्यालयमा दिइने बजेट समेत हेरफेर गर्ने चेतावनी दिनुभयो ।

    कार्यक्रममा मेलम्ची नगरपालिकामा जन्मेर हाल नेपाल सरकारको उच्च पद हासिल गर्न सफल प्रहरी नायब महानिरिक्षक धुर्वराज राउत,सहमहान्यायधिबक्ता श्रीराम खनाल,नेपाल कानुन ब्यबशायी परिषदका सचिव लक्ष्मण खनाललाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि सांसद तामाङ,नगर प्रमुख आइतमान तामाङले संयुक्त रुपमा जिल्ला फुटबल सघं सिन्धुपाल्चोकका अध्यक्ष अमृतमान श्रेष्ठलाई एथलेटिक्स र जिल्ला भलिबल सघंका उपाध्यक्ष रामचन्द्र सापकोटालाई भलिबल हस्तान्तरण गर्दै खेल सुरु गरिएको थियो ।

    जयराम घोरासैनीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य जालपादेवि माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद दुलालले राख्नुभएको थियो भने शिक्षक महासंघ सिन्धुपाल्चोकका अध्यक्ष कुमार खतिवडा लगायतले शुभकामना मनतव्य राख्नुभयो । प्रतियोगितामा २३ वटा विद्यालय सहभागी रहेका छन् भने ४० पदकका लागि प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
  • गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
  • थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    ६ दिन अघि

  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    ६ दिन अघि

  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    १ हफ्ता अघि

  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    २ हफ्ता अघि

  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न
    २ हफ्ता अघि

  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित
    १ महिना अघि

  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    १ महिना अघि

  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    १ महिना अघि

  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ महिना अघि

  • अन्य सबै
    ७ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ८ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ९ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution