काठमाण्डौ, २२ माघ । लोकप्रिय गायिका तथा कलाकार सारिका घिमिरेको ‘झुम्के फुली’ गीतको भिडियो चर्चामा,भर्खरै लोकप्रिय गायिका तथा कलाकार सारिका घिमिरेको शब्द,संगीत र स्वरमा, रहेको गीत ‘झुम्के फुली’ सार्वजनिक भएको छ,उक्त गीतको भिडियोले अहिले चर्चा पाइरहेको छ ।
मनोज परियारको संगीत संयोजन रहेको गीतको भिडियोमा गायिका स्वयम् सारिका र अलिशा शर्माको दमदार नृत्य सहिको अभिनय देख्न पाईञ्छ । केशवराज भट्टले निर्देशन गरेको भिडियोमा प्रकाश खड्काको छायांकन, मिलन बिस्वकर्माको सम्पादन रहेको छ ।
ओएसआर डिजिटलको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक भएको अडियो भिडियोले अहिले दर्शक श्रोताको मन जितेको छ । गीत तथा भिडियो निर्माण टिम भने आफुले गरेको काम प्रति निक्कै आशा सहित दर्शक स्रोताको मन जित्नेमा ढुक्क छन् । गायिका कलाकार सारिका बहुप्रतीभाकि धनि कलाकार हुन्,।
उनि गीत गाउन मात्रै होइन शब्द, संगीत, नृत्य, तथा अभिनयमा पनि दख्खल छिन,भन्ने कुरा अहिले सार्वजनिक भएको गीतको भिडियोले पनि प्रष्ट्याएको छ । उनका यसअघि सार्वजनिक भएका गीतहरु करोडौ क्लवमा समेत रहेका छन् । आउनुहोस हेरौँ उनै गायिका सारिका घिमिरेको भर्खरै सार्वजनिक भएको ‘झुम्के फुली’ गीतको भिडियो……
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution