काठमाण्डौ २७ माघ । गीतकार मातृका ‘मुना’को अत्यन्त मार्मिक गीत (मायाले रुवायो) गीतमा गायिका रचनाको आवाज, भिडियो सार्वजनिक, गीतकार मातृका मुना”को गीतमा गायिका रचनाको आवाज, अत्यन्त मार्मिक गीत (मायाले रुवायो) गीतको भिडियो सार्वजनिक ।
लोकप्रिय गायिका रचना रिमालको आवाज, गीतकार साहित्यकार मातृका भण्डारी मुनाको शब्द, गायक / संगीतकार चिरन्जीवी भण्डारीको संगीत, आशिष लामाको संगीत संयोजनमा, प्रेमिल वियोगान्त गीत,( मायाले रुवायो ) गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतको भिडियोमा गायिका रचना रिमाल र गीतकार साहित्यकार मातृका भण्डारी मुना, फिचर्ड भएका छन् । गीतको भिडियोलाई मरुभूमि नारायणले छायांकन गरेका हुन् भने, बिष्णु खड्काले सम्पादन गरेको भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका हुन् । गीतको भिडियोलाई गीतकार,साहित्यकार मातृका भण्डारी मुनाको अफिसियल यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।
सार्वजनिक गीतले एक तर्फी अत्यन्त बिश्वास भएपछी, बिश्वाशमा धोका हुँदा मर्माहत पीडा, तडप्पनलाई ब्यक्त गरेको उक्त गीत रचनाकार साहित्यकार मातृका भण्डारी मुना बताउँछिन ।
मातृका भण्डारी मुना एक अब्बल साहित्यकार गीतकार हुन् । गीतको अडियो भिडियोलाई दर्शित म्यूजिक एण्ड मिडियाले बजारमा ल्याएको हो ।
उनि साहित्य, गीत, कवितामा लामो समय देखि कलम चलाउँदै आईरहेकी छन् । उनको रचनामा एक दर्जन भन्दा बढी गीत सार्वजनिक भएका छन् । आउनु होस् उनै रचनाकार साहित्यकार मातृकाको ( मायाले रुवायो ) गीतको भिडियो हेरौं ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution