• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१६ भाद्र २०८३, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

४ दिन अघि
२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

४ दिन अघि
३

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

५ दिन अघि
४

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

२ हफ्ता अघि
६

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

२ हफ्ता अघि
७

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

१ महिना अघि
८

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

१ महिना अघि
९

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

१ महिना अघि
१०

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ महिना अघि
११

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

१ महिना अघि
१२

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

१ महिना अघि

धेरै पढिएका

  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    ४ दिन अघि
  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    ४ दिन अघि
  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    ५ दिन अघि
  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    २ हफ्ता अघि
  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

    २ हफ्ता अघि
  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

    १ महिना अघि
  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    १ महिना अघि
  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    १ महिना अघि
  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ महिना अघि
  • एपिक नेपाल म्युजिक अवार्ड पाँचौं संस्करणमा, लाइफटाइम एचिभमेन्ट अवार्ड कलाकार बसुन्धरा भुसाललाइ

    CB Nepal१ साल अघि

    काठमाडौं, ४ चैत्र | गएको शनिबार साँझ सम्पन्न भएको एपिक नेपाल म्युजिक अवार्ड, २०८१ को पाँचौं संस्करण मध्यपुर थिमिस्थित २ पोखरी परिसरमा सम्पन्न भएको छ । अतिथिहरूलाई स्वागतस्वरूप विभिन्न झाँकी र बाजागाजासहित शंखधर चोकदेखि कार्यक्रम स्थलसम्म पैदल लगिएको थियो ।

    प्रथम महिला राधिका शाक्यको प्रमुख आतिथ्य, आयोजक संस्थाका अध्यक्ष एमन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथिहरूमा सांसद महेश दाहाल, थिमि नगरपालिकाका निवर्तमान नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठ, अभिनेता शिव श्रेष्ठ, द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलगायतका व्यक्तित्वहरू रहेका थिए ।

    नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सम्पन्न अवार्डमा लोकसंगीतमा क्रियाशील तथा नवप्रतिभाका सर्वोकृष्ट रचनाका साथै आधुनिक, पप, लोकपप, पर्व विशेष, काँठे, देउडा र चलचित्र गरी ३२ विधामा अवार्ड प्रदान गरिएको थियो भने लाइफटाइम एचिभमेन्ट अवार्ड कलाकार बसुन्धरा भुसाललाई नगदसहित प्रदान गरियो । कार्यक्रममा पत्रकारद्वय ऋषि धमला र ऋषि थपलियालाई नगद राशीसहित सम्मान गरिएको थियो ।

    कार्यक्रममा आख्यानकार एवं गीतकार भीष्मराज फुलारा, अभिनेता भुवन केसी र पल शाहलगायतका स्रष्टा, सर्जकलाई सम्मान गरिएको कार्यक्रम संयोजक राजेन्द्र पुरीले जानकारी गराए । निर्णायकमा रश्मि पाण्डे, दिलबहादुर ओखेडा, सुब्रतराज आचार्य, चन्द शर्मा, प्रकाश भट्ट थिए ।

    सांस्कृतिक शहर थिमिमा सम्पन्न ऐतिहासिक अवार्ड कार्यक्रम ‘पाँचौं एपिक नेपाल म्युजिक अवार्ड, २०८१’मा विभिन्न विधामा सर्वोत्कृष्ट अवार्ड पाउनेहरूमा लोकदोहोरी गायक अमृत खाती ‘ऊनीको पछ्यौरी’, सुष्मा शाही ठकुरी ‘एकै रातैले’, लोकदोहोरी शब्द सुमन वैरागी ‘पीपलबोटे माया’, लोकदोहोरी लय रमेश परियार ‘वनमा खयर’ छन् भने लोकदोहोरी मोडेल पुरुष विमल अधिकारी, मोडल महिला अस्मिता पुरी, भिडियो निर्देशक मिलन श्रेष्ठ र नृत्य निर्देशक दीपेन्द्र तिमल्सिनाले हात पारे ।

    त्यसैगरी म्युजिक एरेन्जर पुष्कर खत्री, भिडियो छायाकार उत्तम हुमागाईं, भिडियो सम्पादक विकास दाहालले अवार्ड उचाल्दै गर्दा सर्वोत्कृष्ट नवगायक विशाल सोनी ‘घन ठोकाइ’, नवगायिका दीपिका बयाम्बु ‘कश्मिरे पछ्यौरी’, सम्राट दास सर्वोत्कृष्ट आधुनिक नवमोडल पुरुष डयस्पोरा, सर्वोत्कृष्ट नवमोडल महिला सदीक्षा पाण्डे ‘विष पिउन मन लाग्छ’ गी(तबाट अवार्ड पाए ।

    सर्वोत्कृष्ट आधुनिक गायक कर्णराज गिरी ‘लुकीलुकी’, आधुनिक गायिका शोभा पाण्डे ‘ए मन भन मलाई’, सर्वोत्कृष्ट आधुनिक संगीतकार दीपक शर्मा ‘लुकाउने ठाउँ नै छैन’, सर्वोत्कृष्ट आधुनिक संगीतकार जुरी अवार्ड टेकराज ओझा ‘दिल्ली आग्रा’, आधुनिक संगीतकार भूपेन्द्र बुढाथोकी ‘भाग्य लेख्ने भगवान् कहाँ छौ’, आधुनिक भिडियो मोडल पुरुष विक्रम बुढाथोकी ‘कस्तो थिएँ, कस्तो भएँ’, आधुनिक भिडियो मोडल महिला शिल्पा पोख्रेल ‘पिलपिल आँसु’ भए ।

    सर्वोत्कृष्ट आइटम गीत मोडेल महिला मल्लिका राजोपाध्याय ‘आऊ सँगै झुमी नाचौं’, आधुनिक भिडियो निर्देशक रोशन दास ‘आदत’, लोकपप गायक लक्षुमण श्री ‘म तिम्रै डल्ले हो’, लोकपप गायक पब्लिक च्वाइस महेन्द्रराज बराल ‘फूल रसैले’, टेलिचलचित्र कलाकार इन्द्र दोङ लामा ‘हर्के हल्दार’, शृंगार विक्रम गौतम ‘हंगामा’, सर्वाेत्कृष्ट भाषाभाषी पुरुष कलाकार लक्ष्मीकुमार महर्जन ‘क्या : मां जी’, रोहित ढुंगाना ‘क्या राम्रो नौखुवा’, सर्वाेत्कृष्ट भजन गायक चिरञ्जीवी भण्डारी ‘राधाबिना कृष्ण आधा आधा’, सर्वाेत्कृष्ट गीतकार डायस्पोरा दीपेन्द्र खड्का ‘पलपल’ भए ।

    सर्वाेत्कृष्ट भाषाभाषी गायिका शान्तिकुमारी शाही ‘कर्णालीको छालै छ’, नवप्रतिभा यमराज थापा ‘भए पनि मनभरी चोट’, सर्वाेत्कृष्ट खलपात्र सुगत करणजित ‘पागल तिम्रो यादमा’, सर्वोत्कृष्ट चलचित्र गायक डेभिड शंकर ‘दर्शन सलाम’, सर्वोत्कृष्ट भिडियो नवमोडल नृत्य सृष्टिना क्षेत्री ‘घैलाको पानी’, बालकलाकार जेभिन जिभेश र आयुसी ढकाललाई पपुलर अवार्ड प्रदान गरिएको थियो ।

    लोकदोहोरी गायक रामजी खाँड वर्षकै सर्वोत्कृष्ट अवार्ड पाउन सफल भए भने जुरी अवार्ड पाउनेहरूमा सुनिता भुजेल ‘नवपप गायक’, हुमन आचार्य, दीपिका थापा, डीआर सुजन म्युजिक भिडियो निर्देशक ‘उडेको चरी’, आधुनिक मोडेल अभि सुनार, टेकराज ओझा छन् ।

    कार्यक्रमको बीचबीचमा नेवारी नृत्यहरू प्रस्तुत गरिएको थियो भने लोकप्रिय गायक धीरज राई, अमृत खातीलगायतको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
  • गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
  • थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    ४ दिन अघि

  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    ४ दिन अघि

  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    ५ दिन अघि

  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    २ हफ्ता अघि

  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न
    २ हफ्ता अघि

  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित
    १ महिना अघि

  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    १ महिना अघि

  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    १ महिना अघि

  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ महिना अघि

  • अन्य सबै
    ७ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ८ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ९ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution