• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२ श्रावण २०८३, शनिबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

६ दिन अघि
२

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ हफ्ता अघि
३

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

१ हफ्ता अघि
४

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

१ हफ्ता अघि
५

नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न

२ हफ्ता अघि
६

सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ

१ महिना अघि
७

सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

२ महिना अघि
८

नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

२ महिना अघि
९

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

३ महिना अघि
१०

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

३ महिना अघि
११

hii

३ महिना अघि
१२

नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

३ महिना अघि

धेरै पढिएका

  • १

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    ६ दिन अघि
  • २

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ हफ्ता अघि
  • ३

    गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

    १ हफ्ता अघि
  • ४

    सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

    १ हफ्ता अघि
  • ५

    नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न

    २ हफ्ता अघि
  • ६

    सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि
  • ७

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

    २ महिना अघि
  • ८

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    २ महिना अघि
  • ९

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    ३ महिना अघि
  • १०

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

    ३ महिना अघि
  • पार्टी अध्यक्ष ओली संस्थापन पक्षले नेतृत्व चयनका लागि गरेको प्रयास झापामा बाहेक सबैमा निरर्थक

    CB Nepal१ साल अघि

    काठमाण्डौ,४ चैत्र । नेकपा एमालेले कोशी प्रदेशका १४ वटै जिल्लाको अधिवेशन सम्पन्न गरेको छ । ती जिल्लामा नयाँ नेतृत्व चयन भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली (संस्थापन पक्ष)ले सहमतिमै नेतृत्व चयनका लागि गरेको प्रयास भने झापामा बाहेक सबैमा निरर्थक बन्यो । झापामा अध्यक्ष ओलीकै हस्तक्षेप र आग्रहमा सबै पदमा सर्वसम्मत नेतृत्व चयन भयो ।

    झापामा प्रेम गिरीसहितको सबै टिम सर्वसम्मत हुँदा पाँचथर अध्यक्षमा विष्णुप्रसाद सापकोटा र संखुवासभा अध्यक्षमा खड्गबहादुर राई सर्वसम्मत भए । तर, पाँचथर र संखुवाससभामा जिल्ला कार्यसमितिका अन्य पदाधिकारी र सदस्य भने सर्वसम्मत हुन नसकी निर्वाचन भयो ।

    यस्तै निर्वाचन प्रक्रियाबाट आएका अध्यक्षहरूमा ताप्लेजुङका डम्बरध्वज तुम्बाहाम्फे, इलामका गणेश प्रसाद बराल, सुनसरीका निलम खनाल (स्वर्गीय) हालका काबा पर्शुराम यादव, भोजपुरका मकरबहादुर खड्का, खोटाङका देव विक्रम राई, ओखलढुङ्गाका ज्ञानबहादुर खड्का र सोलुखुम्बुका दुफकुमार बाँस्तोला संस्थापनले रुचाएकै पात्रहरू हुन् । त्यसबाहेक मोरङका अजम्बर राईसहितको पदाधिकारीको टिम, तेह्रथुमका शिवप्रसाद ढुंगाना, उदयपुरका भागवत राउत र धनकुटाका शिव आङ्ला संस्थापन पक्षले नरुचाएका पात्र हुन् ।

    धनकुटामा भने कोशी प्रदेश इन्चार्ज शेरधन राई र केन्द्रीय सदस्य राजेन्द्र राईबिच प्रतिस्पर्धा जस्तो देखिएको थियो । अन्ततः राजेन्द्र राईले रुचाएका आङ्ला निर्वाचित भए । इलाम र ताप्लेजुङमा थोरै भोटले इतर पक्ष पराजित भएको थियो ।

    पार्टी अध्यक्ष ओली, महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष गुरुप्रसाद बराल, कोशी प्रदेशका इन्चार्ज शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडाले सहमतिको प्रयास गर्दा पनि किन सर्वसम्मत हुन सकेन ? निर्वाचन हुँदा पनि संस्थापन पक्ष भनिएकाहरू किन पराजित भए भन्ने बहस एमालेभित्र चलिरहेकै छ ।

    कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा सहमतिमा नेतृत्व चयन हुन नसके पनि सहमतिमै प्रतिस्पर्धा हुनुलाई अन्यथा मान्न नहुने बताउँछन् । ‘सबै जिल्लामा सहमतिको प्रयास भयो । धेरै ठाउँमा चुनाव पराजित हुने साथीहरूले पनि नेतृत्व स्वीकार गरेर फूलमाला लगाएरै हिँड्छु भन्नुभएको थियो । सौहार्दपूर्ण ढंगले नै निर्वाचन भए,’ उनले भने ।

    उता, एमालेका केन्द्रीय सदस्यसमेत रहेका युवराज बास्कोटा भने एमालेमा वैचारिक हिसाबले फरक मत वा भिन्न मत राख्नेहरू नै अहिले पार्टीको नेतृत्वमा आउनासाथ आफूलाई ‘संस्थापन पक्ष’ भन्ने र अर्को पक्षलाई ‘इतर’ भनिएको बताउँछन् ।

    ‘अहिले एमालेमा वैचारिक हिसाबले फरक मत वा भिन्नमत राख्नेहरू नेतृत्वमा आउनासाथ संस्थापन पक्ष भन्नुहुन्छ र विचारको पक्षमा सर्वस्व खर्चिएको वा गुमाएको व्यक्ति व्यक्तित्वको पंक्ति संस्थापन इतर कहलिन्छ । वस्तुतः अध्ययन अभावले सिर्जना गरेको यो भड्किलो पक्षमात्र हो । यो आफैँमा बेमेल हो,’ बास्कोटाले भने, ‘बेमेलको पक्षलाई मोरङ जिल्ला अधिवेशनले गतिलो जवाफ दिएको छ ।’

    उनले एमाले मोरङको अधिवेशनको मत परिणामलाई अध्यक्ष केपी शर्मा ओलीको हार र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षको जितको रूपमा अर्थ्याउन नहुने प्रस्ट पारे । ‘एमालेलाई भजाउन चाहने कतिपयले कित्ता–कित्तामा समूहबन्दी गर्ने गरेको पाइन्छ । यो होइन । अधिवेशनमार्फत नेतृत्व निर्माणका लागि हुने चुनाव पार्टी जीवनको आन्तरिक अभ्यास र अभ्यासअनुरुपको व्यवस्थापन हो । चुनावमा गएपछि यसबाट प्राप्त हुने परिणाम परस्पर कित्ता काटाकाट र समूहबन्दी गरेर बुझ्न हुँदैन ।’

    २०८० असोजमा सम्पन्न एमाले कोशी प्रदेशको अधिवेशनमा पनि दुई प्यानलको प्रतिस्पर्धा भएको थियो । जसको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भए । खतिवडाले अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई ८२ मतले पराजित गरेका थिए । खतिवडाले ५१२ मत प्राप्त गर्दा ढकालले ४३० मत प्राप्त गरेका थिए ।

    प्रदेश कमिटीको उपाध्यक्षमा सर्वसम्मत भएका टीकाराम चेम्जोङ दुवै पक्षको प्यानलमा परेका थिए । पदाधिकारीमा त्यही बेला प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएको ढकाल समूहले १४ जिल्लाको अधिवेशनमा आफ्नो सशक्त प्रभाव देखाएको छ ।

    अन्तिम अधिवेशनको रूपमा लिएको मोरङमा सो पक्षले संस्थापन पक्षलाई कडा सन्देश दिन सफल भयो । ‘पहाडका ६ जिल्ला बराबर त मोरङ एउटै जिल्ला हो । पहाडमा के भयो भन्ने कुराभन्दा बढी मोरङमा के भयो भन्ने कुराले धेरै ठुलो अर्थ राख्छ,’ बास्कोटा भन्छन्, ‘नेताको नाम लिएर वरिपरि बसेर फुत्त बाहिर निस्किएकाहरूको हाली–मुहालीलाई मोरङमा रोकिएको छ ।

    केपी शर्मा ओलीको नाम लिएर बिचबिचमा भुलुक्क आएका मानिसले आफूलाई संस्थापनको नाममा लामो समयदेखि एमाले राजनीतिमा रहेकाहरूको मान मर्दन गर्ने गरे । त्यस्तै मानिसलाई अध्यक्ष ओलीले पनि ढाडस दिने काम गर्नुभयो । त्यसको जवाफ मोरङले दियो । समाचार रातोपाटी बाट ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
  • एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
  • गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न
  • सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    ६ दिन अघि

  • २

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ हफ्ता अघि

  • ३

    गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न
    १ हफ्ता अघि

  • ४

    सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक
    १ हफ्ता अघि

  • ५

    नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न
    २ हफ्ता अघि

  • ६

    सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ
    १ महिना अघि

  • ७

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
    २ महिना अघि

  • ८

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
    २ महिना अघि

  • ९

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    ३ महिना अघि

  • १०

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
    ३ महिना अघि

  • अन्य सबै
    ६ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ७ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ७ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution