• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२ कार्तिक २०८३, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

१ दिन अघि
२

मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

१ दिन अघि
३

प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

३ दिन अघि
४

दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

३ दिन अघि
५

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

१ हफ्ता अघि
६

कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

२ हफ्ता अघि
७

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

२ हफ्ता अघि
८

कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

३ हफ्ता अघि
९

बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

३ हफ्ता अघि
१०

मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

३ हफ्ता अघि
११

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ महिना अघि
१२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ महिना अघि

धेरै पढिएका

  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

    १ दिन अघि
  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

    १ दिन अघि
  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

    ३ दिन अघि
  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

    ३ दिन अघि
  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

    १ हफ्ता अघि
  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

    २ हफ्ता अघि
  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

    २ हफ्ता अघि
  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

    ३ हफ्ता अघि
  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

    ३ हफ्ता अघि
  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

    ३ हफ्ता अघि
  • मगर संघ युकेको युएच एस बि शाखाको सातौँ महाधिबेशनमा वीर बलाल अध्यक्ष पदमा निर्विरोध चयन

    CB Nepal१ साल अघि

    काठमाण्डौ ५ चैत्र । मार्च १६ तारिख २०२५ आईतबारको दिन अल्डर्शटको प्यालेस रेष्टुरेन्टमा मगर संघ युकेको युएच एस बि शाखाको सातौ महाधिबेशन सम्पन्न भएको छ। सातौ महाधिबेशनमा बिर बलाल अधयक्ष जस्तो गरिमामय पदमा निर्बिरोध चयन भएका छन् । यस्तै महिला समितिको अध्यक्ष पदमा नानु राना र युवा समितिमा विपना थापा चयन भएका छन्।

    कार्यक्रमको शुभारम्भमा शाखाका अध्यक्ष ऋषि राना, केन्द्रिय मगरसंघ युकेका महासचिब प्रमुख अतिथि श्री गुमानसिं थापा, सस्थापक अध्यक्ष सुनिल राना र रिटायर्ड क्या.बिर बहादुर गाहा मगरले पानसमा दिप प्रज्वलन गरेका थिए।

    निर्बाचन समितिको प्रमुखमा मगरसंघ युकेका पुर्व अध्यक्ष मेजर कुल बहादुर थापा, शाखाका सल्लाहकार टेक थापा र कप्तान ताम धेगा रहेका थिए। निर्बाचन टिमको जानकारी अनुसार नयां कार्यसमितिको अध्यक्ष बिर बलाल, उपाध्यक्षमा गणेश बुराथोकी, महिला उपाध्यक्ष नानु राना, सचिबमा पार्वती थापा, सहसचिबमा धन थापा, कोषाध्यक्षमा गोप सिंजाली, सहकोषाध्यक्ष रोजिना थापा, सदस्यहरु दिपक राना, गीता पाईजा, डम्बर थापा, सीला थापा, बबि पाईजा, थम रोका, मनोज पुन, आशा पुन, सीता थापा, चन्द्र पुन र मन्जु राना मनोनित भएका छन्।

    त्यस्तै महिला कार्यसमितिको अध्यक्षमा नानु राना, उपाध्यक्षमा पार्वति थापा, सचिबमा फुलमाया थापा, सहसचिबमा मन्जु राना, कोषाध्यक्षमा रजिना थापा, सदस्यहरु बिष्णु थापा, कमला थापा गोमाया थापा, सुकु आले, बिना थापा, हेमा थापा, श्याम कुमारी थापा र जुना थापा रहेका छन्।

    युथ कमिटिको अध्यक्षमा बिपना थापा, सचिबमा मेरिन पाईजा, सहसचिब बिपस छन्त्याल, कोषाधयक्ष सुभानी राना, सहकोषाध्यक्ष पुजन थापा, मिडिया सचिब जस्मिन पुन, सास्कृतिक सचिब प्रमिना थापा, सदस्यहरुमा आरति थापा, ललिता थापा, अनिल थापा, अमृत राम्जाली, राजन घर्ति, सिरिया पुन, सगुन थजाली, कसम राना, अरुणा थापा, लिन्डा थापा, सुमन श्रीस, महेश थापा र दिनेश रोका रहेका छन्।

    २००८ सालमा स्थापना भएको शाखा सस्थापक अध्यक्ष सुनिल राना, ताम धेंगा, लेख राना, हेमा राना, ऋषि राना अध्यक्ष भईसकेका छन्।
    महिला तर्फ गोमा राना, छबिमाया पुन, पदमा थापा, भिमा धेंगा र धना रोकाले आफ्नो कार्य भार सम्हाली सकेका छन्। युवाहरु शाखा संगै रहेर महत्वपुर्ण भुमिका निभाउंदै निशान आले र रेशा रानाले पदभार सम्हालि सकेका छन्।

    अध्यक्ष ऋषिराम रानाको अध्यक्षतामा उपाध्यक्ष बिर बलालले स्वागत मन्तब्य दिएका थिए भने मगरसंघ युकेका महासचिव गुमानसिं पुन, ट्रष्टि ताम धेंगा, पुर्ब उपाध्यक्ष छविमायां पुन र शाखाका लेडिज कमिटिका अध्यक्ष धना रोकाले शुभकामना मन्तब्य राखेका थिए भने सचिव गणेश बुढाथोकी र गोप सिंजाली मगरका वार्षिक तथा आर्थिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको थियो।

    शाखाका अध्यक्ष रानाले प्रमुख अतिथि निर्बाचन समिति लगायत उपस्थित सम्पुर्ण आफ्नो कार्यकालमा साथ सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिदै नयां कार्यसमितिलाई बधाई र सफल कार्यकालको शुभकामना दिएका थिए। अन्त्यमा नेपालबाट आउनुभएको लोक दोहोरी गायिका तथा कलाकार देबी आलेको प्रस्तुती रहेको थियो।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
  • मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
  • प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
  • दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
    १ दिन अघि

  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
    १ दिन अघि

  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
    ३ दिन अघि

  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
    ३ दिन अघि

  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी
    १ हफ्ता अघि

  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
    २ हफ्ता अघि

  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
    २ हफ्ता अघि

  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा
    ३ हफ्ता अघि

  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु
    ३ हफ्ता अघि

  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
    ३ हफ्ता अघि

  • अन्य सबै
    ९ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १0 महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १0 महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution