• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
३० आश्विन २०८३, शुक्रबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

६ घण्टा अघि
२

मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

७ घण्टा अघि
३

प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

२ दिन अघि
४

दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

२ दिन अघि
५

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

१ हफ्ता अघि
६

कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

२ हफ्ता अघि
७

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

२ हफ्ता अघि
८

कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

२ हफ्ता अघि
९

बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

३ हफ्ता अघि
१०

मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

३ हफ्ता अघि
११

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ महिना अघि
१२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ महिना अघि

धेरै पढिएका

  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

    ६ घण्टा अघि
  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

    ७ घण्टा अघि
  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

    २ दिन अघि
  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

    २ दिन अघि
  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

    १ हफ्ता अघि
  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

    २ हफ्ता अघि
  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

    २ हफ्ता अघि
  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

    २ हफ्ता अघि
  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

    ३ हफ्ता अघि
  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

    ३ हफ्ता अघि
  • नवौं नेशनल क्यापिटल अवार्डमा राष्ट्रिय भाव गीतको अवार्ड गीतकार मातृका भण्डारी (मुना)लाइ

    CB Nepal१ साल अघि

    काठमाण्डौ ७ बैसाख । नेशनल क्यापिटल अवार्डको नवौं संस्करण सम्पन्न भएको छ, उक्त अवार्डको फाइनल चरणमा गीत संगीत तथा साहित्यमा ४ दशक बिताइ सकेकी लोकप्रिय गीतकार साहित्यकार मातृका भण्डारी (मुना)ले राष्ट्रिय भाव गीत तर्फको अवार्ड प्राप्त गर्न सफल भएकी छन् ।

    त्यस्तै उक्त अवार्ड कार्यक्रममा समाजमा विशिष्ट योगदान गरेका ३० विशिष्ट व्यक्तिलाई अनर तथा ३२ विधाका कलाकर्मीहरुलाई अवार्ड प्रदान गरीएको थियो । नेपाल पर्यटन बोर्डको सभाहल भृकुटीमण्डपमा सम्पन्न कार्यक्रममा संघीय संसदका उपसभामुख इन्दिरा रानामगर प्रमुख अतिथि रहेकी थिइन्। उक्त कार्यक्रम बैसाख ४ गते नेपाल टुरिज्म बोर्डमा सम्पन्न भयो ।

    कार्यक्रममा वाग्मति प्रदेशका पूर्व मुख्यमन्त्री एवं सांसद राजेन्द्र पाण्डे र बागमती प्रदेशका सांसद दिपेन्द्र श्रेष्ठ विशिष्ट अतिथिका रुपमा थिए । नवौ नेशनल क्यापीटल अनरबाट बरिष्ठ पर्यटन व्यवसायी सागर पाण्डे, नेपाल निर्माण उद्योग परिषदका अध्यक्ष बलि भद्र राना र लोकप्रिय गायिका अन्जु पन्तलाई विशिष्ट श्रेणीको अनर प्रदान गरिएको छ ।

    समारोहमा नमुना जनप्रतिनिधिको अनर धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विशाल भट्टराईलाई प्रदान गरिएका छ । त्यसैगरी अधिवक्ता गीता श्रेष्ठ, नायिका झरना रिसाल, शैक्षिक परामर्श संस्था गोरेटो कन्सल्टेन्सी, कृषि एवं पर्यावरण विज्ञ लक्ष्मण गुरुङ, आइटी विज्ञ हरिराम रिमाललाई अनर प्रदान गरिएको छ ।

    यसैगरी सिलापत्रका पत्रकार नवराज कुँवर, राससका पत्रकार कमल कुमार बस्नेत, शिक्षा पत्रकार विपीन पोख्रेललाई पत्रकारिता अनर प्रदान गरिएको छ । कृषि उद्यमी राजीव खनाल र देबेन्द्र न्यौपानेलाई कृषितर्फको अनर प्रदान गरिएको छ ।

    जडीबुटी उद्यमी हरि शरण फूयाल, हस्तकला उद्यमी पल्पसा श्रेष्ठ, सौन्दर्य उद्यमी गीता गिरि, महिला उद्यमीहरु अन्जना श्रेष्ठ, बन्टी शाही, सम्झना मानन्धर, अन्जना शाक्य, दीपा क्षेष्ठ, शोभा गुरुङ, रिता आचार्य, मनिषा जीसी, गीतकार सामना शाह, प्रोडक्शन म्यानेजर भोला पौडेल चलचित्र निर्देशक दीलिप केसी, शिक्षा क्षेत्रका फिलिप डिसी, कोरियोग्राफर सन्दीप भूजेल र भिडियो निर्देशक प्रकाश भट्टलाई अनर गरिएको छ ।

    ३२ विधामा अवार्ड : त्यसैगरी नेशनल क्यापिटल अवार्डको नवौं संस्करणबाट ३२ विधामा अवार्ड वितरण गरिएको छ । जसअन्तर्गत उत्कृष्ट अभिनेताको अवार्ड नायक सलोन बस्नेतलाई प्रदान गरिएको छ । उत्कृष्ट वर्ष भिडियो निर्देशक अवार्ड देवेन्द्र पाण्डे, उत्कृष्ट वर्ष मोडल अवार्ड (महिला) मिस पवी, उत्कृष्ट बर्ष मोडल अवार्ड (पुरुष) विमल अधिकारी, उत्कृष्ट बर्ष गायन अवार्ड हिमाल सागरले प्राप्त गरेका छन् ।

    त्यसैगरी उत्कृष्ट लोक आधुनिक गायन महिला अवार्ड पुजन काफ्ले, सुगम आधुनिक उत्कृष्ट गायिकाको अवार्ड सुजता केसी तथा उकृष्ट गायन शैली अवार्ड सुमी पराजूलीले प्राप्त गरिन् । उत्कृष्ट म्यूजिक भिडियो निर्देशन पपआधुनिक तर्फ राजेन्द्र लुंईटेल (राज), एवं उत्कृष्ट सुगम संगीतको निर्देशन अवार्ड केशव भट्टले हात पारे ।

    जुरी तर्फको उत्कृष्ट मोडल अवार्ड छिरिङ शेर्पाले र गायिका त्रिप्ती खड्का गुरुङले गायिका तर्फको अवार्ड प्राप्त गरिन् । उत्कृष्ट संगीतकारको अवार्ड राम धिमालले पाए । उत्कृष्ट राष्ट्रिय भाव रचना र संगीतको अवार्ड राजु विश्वकर्माले पाए भने उत्कृष्ट लोकआधुनिक गीत अवार्ड चन्द्रकला प्रसाईंले पाइन् ।

    राष्ट्रिय भाव गीतको अवार्ड मातृका भण्डारी (मुना), उत्कृष्ट आधुनिक गीत अवार्ड प्रतिमा गुरुङ, उत्कृष्ट बर्ष प्रोडक्शन प्रकाश हमाल, त्यसैगरी उत्कृष्ट फिल्म निर्देशक अवार्ड संकर कार्की, उत्कृष्ट प्रतिभा अवार्ड परितोषिका पन्त, उत्कृष्ट लोकदोहोरी मोडल अवार्ड जुना कार्की, बेष्ट र्यापर अफ द इयर सुदीप भण्डारी (जीबब), उत्कृष्ट पप गायिका अवार्ड चाँदनी शाक्य, वेष्ट पप गायक अवार्ड प्रेजोल नेपाली तथा उत्कृष्ट (पप) युगल गायन अवार्ड आश्रा कुँवर र नितेसजंग कुँवरले पाए ।

    यस्तैगरी उत्कृष्ट म्यूजिक भिडियो निर्देशक आधुनिकतर्फ केशव राज भट्ट, उत्कृष्ट गीत मिक्सिङ अवार्ड मनोज परियार, उत्कृष्ट गीतकार पुरुषतर्फको अवार्ड कुमार मिश्रले पाए । साहित्य र शिक्षातर्फ उत्कृष्ट शैक्षिक अवार्ड यादव गीरि तथा उत्कृष्ट लिट्टेचर अवार्ड भिष्मराज फूलाराले पाए । त्यसैगरी दोहोरी गायन तर्फको अवार्ड रेश्मा तामाङ र कल्चरल मोडलको अवार्ड सजिना लामिछानेले पाइन् ।

    इभेन्ट आयोजक क्यापीटल इन्टरटेनमेन्ट तथा कार्यक्रम आयोजक मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोष मुख्य जुरीका रुपमा रहेका थिए भने जुरी सदस्यहरुमा पप गायक चिरंजीवी भण्डारी, आधुनिक सुगम संगीतकार राजेन्द्र बजगाई, गायक नारायण थापा र मोडल प्रतिक्षा काफ्ले रहेका थिए भने कार्यक्रमको संयोजन सविता पोख्रेलले गरेकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख इन्दीरा रानाले समाजलाई उन्नती र प्रगतितर्फ अघि बढाउन सृजनशीलता र उद्यमशीलता महत्वपूर्ण हुने बताएकी थिइन् ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
  • मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
  • प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
  • दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
    ६ घण्टा अघि

  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
    ७ घण्टा अघि

  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
    २ दिन अघि

  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
    २ दिन अघि

  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी
    १ हफ्ता अघि

  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
    २ हफ्ता अघि

  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
    २ हफ्ता अघि

  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा
    २ हफ्ता अघि

  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु
    ३ हफ्ता अघि

  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
    ३ हफ्ता अघि

  • अन्य सबै
    ९ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १0 महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १0 महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution