• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१९ जेष्ठ २०८३, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

३ हफ्ता अघि
२

नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
३

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

१ महिना अघि
४

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

१ महिना अघि
५

hii

१ महिना अघि
६

नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

२ महिना अघि
७

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

२ महिना अघि
८

मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

२ महिना अघि
९

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

२ महिना अघि
१०

सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

२ महिना अघि
११

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

३ महिना अघि
१२

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

३ महिना अघि

धेरै पढिएका

  • १

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

    ३ हफ्ता अघि
  • २

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    ३ हफ्ता अघि
  • ३

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    १ महिना अघि
  • ४

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

    १ महिना अघि
  • ५

    hii

    १ महिना अघि
  • ६

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

    २ महिना अघि
  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

    २ महिना अघि
  • ८

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

    २ महिना अघि
  • ९

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

    २ महिना अघि
  • १०

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

    २ महिना अघि
  • सर्वोत्कृष्ट आधुनिक गीतकार तर्फको अवार्ड गीतकार प्रतिमालाई

    CB Nepal१ साल अघि

    काठमाण्डौ, ७ बैसाख । नेशनल क्यापिटल अवार्डको नवौं संस्करण सम्पन्न भएको छ, उक्त अवार्डको फाइनल चरणमा गीत संगीत तथा समाजसेवामा डेढ दशक भन्दा बढी समय बिताइ सकेकी लोकप्रिय गीतकार समाजसेवी प्रतिमा गुरुङले सर्वोत्कृष्ट आधुनिक गीतकार तर्फको अवार्ड प्राप्त गर्न सफल भएकी छन् ।

    गीतकार समाजसेवी गुरुङले आफ्नो शब्द रचनामा रहेको मेरा आमाबाबा गीत बाट सर्वोत्कृष्ट आधुनिक गीतकार तर्फको अवार्ड प्राप्त गर्न सफल भएकि हुन्, उनका धेरै जसो गीतहरु चर्चामा रहेका छन् । उनको शब्द रचानामा नेपालका चर्चित लोकप्रिय गायक गायिकाहरुले आवाज दीइ सकेका छन्
    ।
    बैसाख ४ गते सम्पन्न भएको उक्त अवार्ड कार्यक्रममा समाजमा विशिष्ट योगदान गरेका ३० विशिष्ट व्यक्तिलाई अनर तथा ३२ विधाका कलाकर्मीहरुलाई अवार्ड प्रदान गरीएको थियो । साथै गीतकार प्रतिमा गुरुङको अवार्ड भने प्रमिला भण्डारीले ग्रहण गरेकी थिइन् ।

    नेपाल पर्यटन बोर्डको सभाहल भृकुटीमण्डपमा सम्पन्न कार्यक्रममा संघीय संसदका उपसभामुख इन्दिरा रानामगर प्रमुख अतिथि रहेकी थिइन्। उक्त कार्यक्रम बैसाख ४ गते नेपाल टुरिज्म बोर्डमा सम्पन्न भयो । कार्यक्रममा वाग्मति प्रदेशका पूर्व मुख्यमन्त्री एवं सांसद राजेन्द्र पाण्डे र बागमती प्रदेशका सांसद दिपेन्द्र श्रेष्ठ विशिष्ट अतिथिका रुपमा थिए ।

    नवौ नेशनल क्यापीटल अनरबाट बरिष्ठ पर्यटन व्यवसायी सागर पाण्डे, नेपाल निर्माण उद्योग परिषदका अध्यक्ष बलि भद्र राना र लोकप्रिय गायिका अन्जु पन्तलाई विशिष्ट श्रेणीको अनर प्रदान गरिएको छ । समारोहमा नमुना जनप्रतिनिधिको अनर धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विशाल भट्टराईलाई प्रदान गरिएका छ ।

    त्यसैगरी अधिवक्ता गीता श्रेष्ठ, नायिका झरना रिसाल, शैक्षिक परामर्श संस्था गोरेटो कन्सल्टेन्सी, कृषि एवं पर्यावरण विज्ञ लक्ष्मण गुरुङ, आइटी विज्ञ हरिराम रिमाललाई अनर प्रदान गरिएको छ । यसैगरी सिलापत्रका पत्रकार नवराज कुँवर, राससका पत्रकार कमल कुमार बस्नेत, शिक्षा पत्रकार विपीन पोख्रेललाई पत्रकारिता अनर प्रदान गरिएको छ । कृषि उद्यमी राजीव खनाल र देबेन्द्र न्यौपानेलाई कृषितर्फको अनर प्रदान गरिएको छ ।

    जडीबुटी उद्यमी हरि शरण फूयाल, हस्तकला उद्यमी पल्पसा श्रेष्ठ, सौन्दर्य उद्यमी गीता गिरि, महिला उद्यमीहरु अन्जना श्रेष्ठ, बन्टी शाही, सम्झना मानन्धर, अन्जना शाक्य, दीपा क्षेष्ठ, शोभा गुरुङ, रिता आचार्य, मनिषा जीसी, गीतकार सामना शाह, प्रोडक्शन म्यानेजर भोला पौडेल चलचित्र निर्देशक दीलिप केसी, शिक्षा क्षेत्रका फिलिप डिसी, कोरियोग्राफर सन्दीप भूजेल र भिडियो निर्देशक प्रकाश भट्टलाई अनर गरिएको छ ।

    ३२ विधामा अवार्ड : त्यसैगरी नेशनल क्यापिटल अवार्डको नवौं संस्करणबाट ३२ विधामा अवार्ड वितरण गरिएको छ । जसअन्तर्गत उत्कृष्ट अभिनेताको अवार्ड नायक सलोन बस्नेतलाई प्रदान गरिएको छ । उत्कृष्ट वर्ष भिडियो निर्देशक अवार्ड देवेन्द्र पाण्डे, उत्कृष्ट वर्ष मोडल अवार्ड (महिला) मिस पवी, उत्कृष्ट बर्ष मोडल अवार्ड (पुरुष) विमल अधिकारी, उत्कृष्ट बर्ष गायन अवार्ड हिमाल सागरले प्राप्त गरेका छन् ।

    त्यसैगरी उत्कृष्ट लोक आधुनिक गायन महिला अवार्ड पुजन काफ्ले, सुगम आधुनिक उत्कृष्ट गायिकाको अवार्ड सुजता केसी तथा उकृष्ट गायन शैली अवार्ड सुमी पराजूलीले प्राप्त गरिन् । उत्कृष्ट म्यूजिक भिडियो निर्देशन पपआधुनिक तर्फ राजेन्द्र लुंईटेल (राज), एवं उत्कृष्ट सुगम संगीतको निर्देशन अवार्ड केशव भट्टले हात पारे ।

    जुरी तर्फको उत्कृष्ट मोडल अवार्ड छिरिङ शेर्पाले र गायिका त्रिप्ती खड्का गुरुङले गायिका तर्फको अवार्ड प्राप्त गरिन् । उत्कृष्ट संगीतकारको अवार्ड राम धिमालले पाए । उत्कृष्ट राष्ट्रिय भाव रचना र संगीतको अवार्ड राजु विश्वकर्माले पाए भने उत्कृष्ट लोकआधुनिक गीत अवार्ड चन्द्रकला प्रसाईंले पाइन् ।

    राष्ट्रिय भाव गीतको अवार्ड मातृका भण्डारी (मुना), उत्कृष्ट आधुनिक गीत अवार्ड प्रतिमा गुरुङ, उत्कृष्ट बर्ष प्रोडक्शन प्रकाश हमाल, त्यसैगरी उत्कृष्ट फिल्म निर्देशक अवार्ड संकर कार्की, उत्कृष्ट प्रतिभा अवार्ड परितोषिका पन्त, उत्कृष्ट लोकदोहोरी मोडल अवार्ड जुना कार्की, बेष्ट र्यापर अफ द इयर सुदीप भण्डारी (जीबब), उत्कृष्ट पप गायिका अवार्ड चाँदनी शाक्य, वेष्ट पप गायक अवार्ड प्रेजोल नेपाली तथा उत्कृष्ट (पप) युगल गायन अवार्ड आश्रा कुँवर र नितेसजंग कुँवरले पाए ।

    यस्तैगरी उत्कृष्ट म्यूजिक भिडियो निर्देशक आधुनिकतर्फ केशव राज भट्ट, उत्कृष्ट गीत मिक्सिङ अवार्ड मनोज परियार, उत्कृष्ट गीतकार पुरुषतर्फको अवार्ड कुमार मिश्रले पाए । साहित्य र शिक्षातर्फ उत्कृष्ट शैक्षिक अवार्ड यादव गीरि तथा उत्कृष्ट लिट्टेचर अवार्ड भिष्मराज फूलाराले पाए । त्यसैगरी दोहोरी गायन तर्फको अवार्ड रेश्मा तामाङ र कल्चरल मोडलको अवार्ड सजिना लामिछानेले पाइन् ।

    इभेन्ट आयोजक क्यापीटल इन्टरटेनमेन्ट तथा कार्यक्रम आयोजक मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोष मुख्य जुरीका रुपमा रहेका थिए भने जुरी सदस्यहरुमा पप गायक चिरंजीवी भण्डारी, आधुनिक सुगम संगीतकार राजेन्द्र बजगाई, गायक नारायण थापा र मोडल प्रतिक्षा काफ्ले रहेका थिए भने कार्यक्रमको संयोजन सविता पोख्रेलले गरेकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख इन्दीरा रानाले समाजलाई उन्नती र प्रगतितर्फ अघि बढाउन सृजनशीलता र उद्यमशीलता महत्वपूर्ण हुने बताएकी थिइन् ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
  • नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
  • प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
  • नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
    ३ हफ्ता अघि

  • २

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ३

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    १ महिना अघि

  • ४

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
    १ महिना अघि

  • ५

    hii
    १ महिना अघि

  • ६

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ
    २ महिना अघि

  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
    २ महिना अघि

  • ८

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट
    २ महिना अघि

  • ९

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
    २ महिना अघि

  • १०

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
    २ महिना अघि

  • अन्य सबै
    ४ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ५ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ६ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution