• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१२ भाद्र २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

१८ घण्टा अघि
२

भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

१ दिन अघि
३

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

१ दिन अघि
४

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

२ दिन अघि
५

आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

२ दिन अघि
६

रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

३ दिन अघि
७

अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

३ दिन अघि
८

रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

४ दिन अघि
९

ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

४ दिन अघि
१०

मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

४ दिन अघि
११

आजको राशिफल : आइतवार, ८ भदौ २०८२ (२४ अगस्ट २०२५)

४ दिन अघि
१२

रौतहटमा सुटकेसभित्र भेटियो महिलाको शव

४ दिन अघि

धेरै पढिएका

  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

    १८ घण्टा अघि
  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

    १ दिन अघि
  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    १ दिन अघि
  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    २ दिन अघि
  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

    २ दिन अघि
  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

    ३ दिन अघि
  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

    ३ दिन अघि
  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

    ४ दिन अघि
  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

    ४ दिन अघि
  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

    ४ दिन अघि
  • करुणाकि देवी ,पाथीभरामातालाई सच्चा मनले दर्शनगरि, आजको राशिफल हेर्नुहोस

    CB Nepal३ महिना अघि

    काठमाण्डौ २४ बैशाख । जयजय करुणादेवी, संकट हरणी नमोस्तुते, माताजगदम्बा पाथीभरालाई सच्चा मनले दर्शनगरि, आजको राशिफल हेर्नुहोस माताजगदम्बा पाथीभरालाई सच्चा मनले दर्शनगरि, शुद्ध जल,पुष्प चढाएर हरेक कामको सुरुवात गरौँ,। परिवारमा माताको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर, मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ, पुण्य प्राप्त हुनेछ, मनले चाहेको पुग्नेछ । ॐ श्री पाथिभरा देब्यै नम : माताले हामी सबैको कल्याण गरुन…..।

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यापार-व्यवसायमा लाभ हुने, विशेषगरी जमिनबाट राम्रो फाइदा मिल्ने समय छ । व्यावसाय विस्तारका लागि यात्राको अवसर जुट्न सक्छ । मान र विद्या प्राप्ति हुने देखिन्छ । आजको दिन खर्च केही वृद्धि हुनसक्छ, सजग रही आर्थिक कारोबार गर्नु हितकर होला । पुरानो समस्याले केही झमेला दिन सक्छ । मित्रजन सहयोगी रहनेछन् । स्वास्थ्य सबल रहनेछ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन स्वास्थ्यमा केही कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहन सक्छ । नचिताएको ठाउँमा खर्च हुन सक्छ । न्यून उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने योग छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । बौद्धिक तथा रचनात्मक काम सफल रहनेछ । परिवारिक सुखमा कमी आउनेछैन ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): नयाँ काममा हात हाल्ने समय आएको छ, तर कार्यसफलताका लागि केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । विरोधिपक्षको चलखेल बढ्नाले चुनौतीको सामना गर्नपर्ला । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुनसक्ने योग छ । अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि दिन उत्साहजनक रहनेछ । सभा-समारोहमा सहभागी होइएला । रचनात्मकता बढ्नेछ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ भने महत्वपूर्ण योजना बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने अवसर जुर्न सक्छ, अवसरलाई पछ्याउने प्रयत्न गर्नुहोला । स्वास्थ्य सबल रहनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा मन आकर्षित रहनेछ ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): शुभदायी दिन छ । सेवामूलक कामबाटसमेत धनलाभ हुनसक्छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने योग छ । व्यापार-व्यवसायमा राम्रैे फाइदा उठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन समस्या पर्ला, सजग रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशांति रहनेछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कर्मबल बढ्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । इर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन्, विरोधजनसँग सजग रहनु उचित हुनेछ । शुभचिन्तकहरूको सुझावको कदर गर्नु हितकर हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । कार्यगति बढ्नेछ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिने समय छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, ध्यान राख्नुहोला । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । भाग्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । साहसिक काममा विशेष आकर्षण बढ्ने योग छ ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): ब्यस्तता केही वृद्धि भएपनि दिगो आम्दानी हुने काम सुरु गर्ने समय छ । बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ । प्रतिभाको कदर हुनुका साथै प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । भूमि तथा कृषिबाट पनि फाइदा हुनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । मिठो भोजन प्राप्त होला । अरोग्यता रहनेछ । ऋण रोग र शत्रुलाई परास्त गर्नेे क्षमता वृद्धि हुनेछ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दिन केही चुनौतीयुक्त छ । परिस्थितिअनुसार चल्न नसक्ता कष्ट मिल्नसक्छ । अरूको भर पर्दा धोका हुन सक्छ । मान्यजनसँग असमझदारी बढ्ने योग छ, सजग रही व्यवहार गर्नुहोला । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । दाम्पत्य सम्बन्धमा भने चिसोपन बढ्न सक्छ । खर्च वृद्धि हुनसक्ने दिन रहेकोले फजुल खर्च नियन्त्रणको प्रयास गर्नु हितकर हुनेछ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नु हितकर होला । कसैसँग सामान्य मनमुटाव पर्न सक्छ, सजग रहनुहोला । पढाइलेखाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । रसरागमा आकर्षण रहनेछ । सन्तानसुख बढ्नेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मानसम्मान पनि पाइनेछ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । स्वास्थ्य केही कमजोर रहेको अनुभूति होला । लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ । प्रेमभाव बढ्नेछ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मिश्रित फलदायी समय छ । कामको बोझ घटेको महसूस होला । कतै अतिथिका रूपमा सत्कार मिल्ने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा फेरि प्रयत्न गर्दा सफलता मिल्नसक्छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । आफन्तको साथ मिल्नेछ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    गायक पवनदीप राजन कार दुर्घटनामा परि घाईते भए, उनका प्रशंसकहरू चिन्तित । https://cbnepal.com/article/6979?swcfpc=1

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५
  • भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
  • आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
  • आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५
    १८ घण्टा अघि

  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
    १ दिन अघि

  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    १ दिन अघि

  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    २ दिन अघि

  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था
    २ दिन अघि

  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध
    ३ दिन अघि

  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’
    ३ दिन अघि

  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो
    ४ दिन अघि

  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर
    ४ दिन अघि

  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान
    ४ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    ३ हफ्ता अघि

    हुम्लामा बाख्रा चराउन गएका ३६ वर्षीय युवकको भिरबाट लडेर मृत्यु, श्रीमतीले जंगलमै मृत फेला पारिन्

    ३ हफ्ता अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution