• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
४ कार्तिक २०८३, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

४ दिन अघि
२

मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

४ दिन अघि
३

प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

६ दिन अघि
४

दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

६ दिन अघि
५

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

१ हफ्ता अघि
६

कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

२ हफ्ता अघि
७

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

२ हफ्ता अघि
८

कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

३ हफ्ता अघि
९

बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

४ हफ्ता अघि
१०

मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

४ हफ्ता अघि
११

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ महिना अघि
१२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ महिना अघि

धेरै पढिएका

  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

    ४ दिन अघि
  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

    ४ दिन अघि
  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

    ६ दिन अघि
  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

    ६ दिन अघि
  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

    १ हफ्ता अघि
  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

    २ हफ्ता अघि
  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

    २ हफ्ता अघि
  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

    ३ हफ्ता अघि
  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

    ४ हफ्ता अघि
  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

    ४ हफ्ता अघि
  • सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता

    CB Nepal१ साल अघि

    काठमाण्डौ २८ बैशाख । सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा साँसदहरुको बेवास्ता,जिल्ला प्रशासन कार्यालय,सिन्धुपाल्चोकले बैशाख २६ गते शुक्रबार मनसुनजन्य विपद् पुर्वतयारी तथा प्रतिकार्यको विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । जिल्लाका सबै सरोकारवालालाई निम्त्याइएकोे कार्यक्रमलाई साँसदहरुले भने वास्तै गरेनन् ।

    सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधि सभा र बागमती प्रदेश सभामा गरी १० जनाले प्रतिनिधित्व गर्छन । प्रतिनिधिसभामा काँग्रेसका मोहनबहादुर बस्नेत, माओवादीका माधव सापकोटा र राप्रपाका पशुपति शमसेर जबराले प्रतिनिधित्व गर्छन भने ।

    बागमती प्रदेश सभामा काँग्रेसका मसिना खड्का र कृष्ण कुमार तामाङ, एमालेकी माइली तामाङ, माओवादीका युवराज दुलाल, सरल सहयात्री पौडेल र अमृता नेपाल तथा राप्रपाकी कुमारी तामाङले प्रतिनिधित्व गर्छन् ।

    जिल्लाको दुखसुखमा साथ दिनका लागि जनप्रतिनिधि बनेर राज्यको सेवासुविधा भोग गर्ने उनीहरु जिल्लामा कुनै विपद् आइपरेपछि गोहीको आँशु बगाउदैं आइपुग्ने भएपनि विपद् पुर्वतयारीमा भने वास्ता गरेनन् । साँसदहरु मात्रै होइनन्, स्थानीय सरकारका प्रमुखहरु पनि विपद् पुर्वतयारीको वास्ता नगर्नेमा देखिए ।

    १२ वटा स्थानीय सरकार रहेको सिन्धुपाल्चोकमा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ र भोटेकासी गाउँपालीकाका अध्यक्ष पासाङ नुर्पु शेर्पा मात्रै छलफलमा आए । आफ्नै कार्यालयको झ्यालबाट टाउको निकाल्दा देखिने जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकको सभाहलमा भएको छलफलमा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख पनि उपस्थित भएनन् ।

    अन्य नगरपालिका तथा गाउँपालिकाका प्रमुखले पनि छलफलमा सहभागी हुन आवश्य ठानेनन् । सिन्धुपाल्चोक जिल्ला मनसुनजन्य विपद्बाट अत्याधिक क्षती हुने जिल्ला हो । २०७१ सालको जुरे पहिरोदेखि हालसम्म हरेक वर्ष मनसुनजन्य विपद्बाट जिल्लामा ठुलो धनजनको क्षती हुने गरेको छ ।

    जिल्ला प्रशासन कार्यालयले गतवर्ष साउन २० गते यस्तै प्रकृतीको कार्यक्रम आयोजना गर्दा उपस्थित भएका साँसदहरुले बर्खा अगावै पुर्वतयारी बैठक नराखेको भन्दै कार्यालयको आलोचना गरेका थिए । तर यसपटक बैशाखमै राखिएको कार्यक्रम भने उनीहरुको प्राथमीकतामा परेन । आएनन् ।

    आफुले यो अन्तरक्रिया कार्यक्रम साँसदहरुलाई नै लक्ष्यीत गरी उनीहरुकै सल्लाहमा मिती तय गरी आयोजना गरीएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । ‘उहाँहरुकै सल्लाहमा आजको लागि सर्वपक्षीय बैठक राखिएको हो ।’ प्रजिअ थापाले भने—‘तर उहाँहरु नआइदिनाले कार्यक्रमको कार्यसुची नै बदल्नुपर्यो ।

    कार्यक्रममा जिल्लाको विपद् सम्बन्धि अवस्था र पुर्वतयरीबारे अवस्थाबारे प्रस्तुतीकरणको तयारी थियो । साथै कार्यालयले तयार पारिएको पुर्वतयारी तथा प्रतिकार्य योजनाको मस्यौदा प्रस्तुत गरी त्यसमाथी छलफल गरी आवश्यक संसोधन गर्ने तयारी थियो । ति काम हुन सकेनन् ।

    कार्यक्रमको कार्यसुची नै परिवर्तन भएपछि जिल्लास्थित सडक डिभिजन कार्यालय, पुर्वाधार विकास कार्यालय, भु तथा जलाधार विकास कार्यालय, विद्युत प्राधिकरण, नेपाल टेलिकम, पत्रकार महासंघ एव्म उद्योग वाणीज्य संघका प्रमुखहरुले वर्तमान अवस्था र आगामी दिनको रणनीति तथा सुझावहरु पेश गरे ।

    निर्णयक तहमा रहेका जनप्रतिनिधिहरुनै अनुपस्थित हुँदा कामकाजी कर्मचारीले मात्रै केही योजना बनाउन नसकेको सहभागीहरुले बताए। विपद् संकटग्रस्त जिल्लामा विपद् पुर्वतयारीका लागि जनप्रतिनिधिहरुले देखाएको वेवस्तापनले निकटमै रहेको मनसुनमा जिल्लामा कुनै अप्रिय घटना भइहालेमा खोजउद्धार,राहत तथा पुवस्र्थापनाका लागि कुनै ठोस योजना बन्न सकेनन् ।

    विपद् जोखिमपुर्ण स्थानका बस्ती स्थानान्तरण गर्ने, खोजउद्धारका सामग्री तैनाथी गर्ने, दक्ष जनशक्ति तयारी अवस्था राख्ने तथा आवास तथा खाद्यान्न भन्डारणका कार्यमा निर्णय हुन सकेन । जसका कारण कुनै विपद् आइहालेमा विना योजना दौडदाँ थप समस्या आइलाग्न सक्ने सहभागीहरुले बताए ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
  • मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
  • प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
  • दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
    ४ दिन अघि

  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
    ४ दिन अघि

  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
    ६ दिन अघि

  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
    ६ दिन अघि

  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी
    १ हफ्ता अघि

  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
    २ हफ्ता अघि

  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
    २ हफ्ता अघि

  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा
    ३ हफ्ता अघि

  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु
    ४ हफ्ता अघि

  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
    ४ हफ्ता अघि

  • अन्य सबै
    ९ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १0 महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १0 महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution