• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१ श्रावण २०८३, शुक्रबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

६ दिन अघि
२

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ हफ्ता अघि
३

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

१ हफ्ता अघि
४

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

१ हफ्ता अघि
५

नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न

२ हफ्ता अघि
६

सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ

४ हफ्ता अघि
७

सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

२ महिना अघि
८

नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

२ महिना अघि
९

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

३ महिना अघि
१०

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

३ महिना अघि
११

hii

३ महिना अघि
१२

नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

३ महिना अघि

धेरै पढिएका

  • १

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    ६ दिन अघि
  • २

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ हफ्ता अघि
  • ३

    गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

    १ हफ्ता अघि
  • ४

    सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

    १ हफ्ता अघि
  • ५

    नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न

    २ हफ्ता अघि
  • ६

    सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ

    ४ हफ्ता अघि
  • ७

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

    २ महिना अघि
  • ८

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    २ महिना अघि
  • ९

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    ३ महिना अघि
  • १०

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

    ३ महिना अघि
  • दयाकाखानी, दु;ख द;रिद्र हर्ने, मंगलमुर्ती बिघ्नहर्ता, भगवान गणेशको दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित

    CB Nepal३ साल अघि

    आजको राशिफल : दयाकाखानी, दु;ख द;रिद्र हर्ने, मंगलमुर्ती बिघ्नहर्ता, भगवान गणेशको दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित । सर्वदु;खहरेदेव: गजाननानमोस्तुते,जयजय करुणादेव:बिघ्नहर्ता नमोस्तुते,सर्वबिघ्न हरेदेव: लम्बोदर नमोस्तुते, आज यी राशिहरुलाई, भगवान गणेशको आशिर्बाद ।

    समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने,भक्तको रक्षा गर्ने, मनोकामना पूर्ण गर्ने, छिट्टै प्रसन्न हुने, हरेक कार्य सिद्ध गर्ने, अकाल मृ;;त्यु निवारण गर्ने, सच्चा भक्तलाई एकदम मायाँ गर्ने,धन सम्पत्ति दिने,शक्तीप्रदान गर्ने,बिजयी प्रदान गर्ने, बल बुद्धि बिद्या, प्रदान गर्ने, रोग दोष नाश गर्ने,।

    शुख शान्ती सम्वृद्धि प्रदान गर्ने, यस्ता जगतका भगवान गणेशलाई सच्चा मनले दर्शनगरि, शुद्ध जल,दुर्व चढाएर दिनको सुरुवात गरौँ,परिवारमा भगवान गणेशको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर,मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ,पुण्य प्राप्त हुनेछ, मनले चाहेको पुग्नेछ ।

    मेष : (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
    घरखर्च बढ्नुका साथै अर्थअभाव देखापर्नेछ। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साँझतिर सहयोगीहरूले राम्रो साथ दिनेछन्। पहिलेको सफलताले पनि नयाँ अवसर दिलाउन सक्छ।

    बृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
    मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।

    मिथुन : (का,की,कू,घ,ङ,छ,के,को,हा)
    पहिले रोकिएको कामले उत्साह जगाउनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट लाभ हुनेछ। तर उठ्नुपर्ने रकम अरूले हत्याउन सक्छन्। पेसा–व्यवसायमा कम मात्र फाइदा हुनेछ।

    कर्कट : (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
    प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुनेछन्। नयाँ काम गर्न केही समय लाग्नेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। साँझतिर स्थितिमा सुधार आउनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत प्राप्त हुनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।

    सिंह : (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
    स्वास्थ्य कमजाेर रहने समय छ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। कामको चाप बढे पनि सानोतिनो समस्यामाले अल्झाउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

    कन्या: (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
    परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। काममा जुट्नुपरे पनि फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। साँझतिर स्वास्थ्य कमजाेर हुनाले सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्।

    तुला : (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
    स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साँझदेखि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। मिहिनेत गर्दा पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।

    बृश्चिक : (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
    कामको मेसो नमिल्दा केही अलमल हुनेछ। छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपरे पनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। समयतालिका नमिल्दा योजना भने अधुरै रहनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। स्वास्थ्य सबल बन्नेछ भने चुनौती चिर्दै काम बनाउन सकिनेछ।

    धनु : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
    हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। साँझतिर स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको मेसो नमिल्दा केही अलमल पनि हुनेछ।

    मकर : (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
    विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। अवसरले उत्साह जगाउने देखिन्छ। साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ। आफन्त टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।

    कुम्भ : (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
    अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। मिहिनेतीहरूलाई सामान्य फाइदा भइरहनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

    मीन : (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
    अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्नेछ। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर हुन सक्छ। साँझतिर हातबाट रकम बाहिरिन सक्छ। वादविवादमा परिने सम्भावना देखिएकाले संयम रहनुहाेला। शुभचिन्तकहरूको सुझावलाई विचार गरेर काम थाल्नुहाेला।

    ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
  • एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
  • गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न
  • सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    ६ दिन अघि

  • २

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ हफ्ता अघि

  • ३

    गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न
    १ हफ्ता अघि

  • ४

    सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक
    १ हफ्ता अघि

  • ५

    नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न
    २ हफ्ता अघि

  • ६

    सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ
    ४ हफ्ता अघि

  • ७

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
    २ महिना अघि

  • ८

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
    २ महिना अघि

  • ९

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    ३ महिना अघि

  • १०

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
    ३ महिना अघि

  • अन्य सबै
    ६ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ७ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ७ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution