• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१६ भाद्र २०८२, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण

११ घण्टा अघि
२

सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना

१६ घण्टा अघि
३

आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

१६ घण्टा अघि
४

सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ

१ दिन अघि
५

कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन

३ दिन अघि
६

सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न

३ दिन अघि
७

त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो

३ दिन अघि
८

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

४ दिन अघि
९

भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

५ दिन अघि
१०

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

५ दिन अघि
११

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

६ दिन अघि
१२

आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

६ दिन अघि

धेरै पढिएका

  • १

    अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण

    ११ घण्टा अघि
  • २

    सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना

    १६ घण्टा अघि
  • ३

    आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

    १६ घण्टा अघि
  • ४

    सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ

    १ दिन अघि
  • ५

    कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन

    ३ दिन अघि
  • ६

    सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न

    ३ दिन अघि
  • ७

    त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो

    ३ दिन अघि
  • ८

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

    ४ दिन अघि
  • ९

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

    ५ दिन अघि
  • १०

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    ५ दिन अघि
  • मेलम्ची नगरपालिकाको सहयोगमा उपभोक्ता हित संरक्षण सचेतना कार्यक्रम सम्पन्न,

    CB Nepal३ महिना अघि

    काठमाण्डौ, ८ जेष्ठ । मेलम्ची नगरपालिकाको सहयोगमा उपभोक्ता हित संरक्षण सचेतना कार्यक्रम सम्पन्न, मेलम्चीमा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न, मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा उपभोक्ता हित संरक्षण मञ्च नेपालले उपभोक्ता सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

    मेलम्ची नगरपालिका सभाहलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख श्रीआइतमान तामाङज्यू रहनु भएको थियो भने अध्यक्षता मञ्चका अध्यक्ष श्री शालिग्राम अधिकारीले गर्नु भयो ।
    नगरप्रमुख श्रीतामाङले उपभोक्ता चेतना अभिवृद्धि नगरको प्राथमिक एजेन्डा भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले उपभोक्ताहरूलाई आफ्नो हक र कर्तव्यप्रति सजग बनाउने विश्वास व्यक्त गर्नुभयो।

    उहाँले नगरपालिका स्तरमै उपभोक्ता हित संरक्षण समिति गठन गर्ने तथा बजार अनुगमनलाई नियमितता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। उपभोक्ता संरक्षण मन्त्रालयका विज्ञहरूले उपभोक्ता अधिकार, कानुनी उपाय, गुणस्तरीय वस्तु सेवा तथा बजार अनुगमनबारे सचेतनात्मक जानकारीमुलक प्रस्तुती गर्नु भएको थियो ।

    साथै कार्यक्रमले स्थानीय तहमा उपभोक्ता सचेतना अभिवृद्धिमा टेवा पुर्‍याएको सहभागीहरूको धारणा थियो। कार्यक्रममा उपप्रमुख श्री उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत श्री निमेष मिश्र, वडा नं. ११ र १३ का वडाध्यक्ष क्रमश: श्री चन्द्र बहादुर तामाङ, श्री श्रीराम घोरासैनी लगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, उपभोक्ता, संघसंस्थाका प्रतिनिधि र उधोग व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

    मेलम्ची नगरपालिकाको सहयोगमा उपभोक्ता हित संरक्षण सचेतना कार्यक्रम सम्पन्न, मेलम्चीमा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न, मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा उपभोक्ता हित संरक्षण मञ्च नेपालले उपभोक्ता सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

    मेलम्ची नगरपालिका सभाहलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख श्री आइतमान तामाङज्यू रहनु भएको थियो भने अध्यक्षता मञ्चका अध्यक्ष श्री शालिग्राम अधिकारीले गर्नु भयो ।
    नगरप्रमुख श्री तामाङले उपभोक्ता चेतना अभिवृद्धि नगरको प्राथमिक एजेन्डा भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले उपभोक्ताहरूलाई आफ्नो हक र कर्तव्यप्रति सजग बनाउने विश्वास व्यक्त गर्नुभयो।

    उहाँले नगरपालिका स्तरमै उपभोक्ता हित संरक्षण समिति गठन गर्ने तथा बजार अनुगमनलाई नियमितता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। उपभोक्ता संरक्षण मन्त्रालयका विज्ञहरूले उपभोक्ता अधिकार, कानुनी उपाय, गुणस्तरीय वस्तु सेवा तथा बजार अनुगमनबारे सचेतनात्मक जानकारीमुलक प्रस्तुती गर्नु भएको थियो ।

    साथै कार्यक्रमले स्थानीय तहमा उपभोक्ता सचेतना अभिवृद्धिमा टेवा पुर्‍याएको सहभागीहरूको धारणा थियो। कार्यक्रममा उपप्रमुख श्री उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत श्री निमेष मिश्र, वडा नं. ११ र १३ का वडाध्यक्ष क्रमश: श्री चन्द्र बहादुर तामाङ, श्री श्रीराम घोरासैनी लगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, उपभोक्ता, संघसंस्थाका प्रतिनिधि र उधोग व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
  • सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना
  • सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ
  • कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
    ११ घण्टा अघि

  • २

    सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना
    १६ घण्टा अघि

  • ३

    आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल
    १६ घण्टा अघि

  • ४

    सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ
    १ दिन अघि

  • ५

    कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन
    ३ दिन अघि

  • ६

    सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न
    ३ दिन अघि

  • ७

    त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो
    ३ दिन अघि

  • ८

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५
    ४ दिन अघि

  • ९

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
    ५ दिन अघि

  • १०

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    ५ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    ३ हफ्ता अघि

    हुम्लामा बाख्रा चराउन गएका ३६ वर्षीय युवकको भिरबाट लडेर मृत्यु, श्रीमतीले जंगलमै मृत फेला पारिन्

    ४ हफ्ता अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution