• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१६ भाद्र २०८३, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

५ दिन अघि
२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

५ दिन अघि
३

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

६ दिन अघि
४

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

२ हफ्ता अघि
६

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

२ हफ्ता अघि
७

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

१ महिना अघि
८

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

१ महिना अघि
९

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

१ महिना अघि
१०

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ महिना अघि
११

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

१ महिना अघि
१२

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

१ महिना अघि

धेरै पढिएका

  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    ५ दिन अघि
  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    ५ दिन अघि
  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    ६ दिन अघि
  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    २ हफ्ता अघि
  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

    २ हफ्ता अघि
  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

    १ महिना अघि
  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    १ महिना अघि
  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    १ महिना अघि
  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ महिना अघि
  • गायक सुमन परियार, निशान बानियाँ, संगीतकर्मी साजन कुँवरले सञ्चालनमा ल्याए ‘गलबन्दी रोधी घर’

    CB Nepal१ साल अघि

    काठमाण्डौ, ५ असार । गायक सुमन परियार, निर्देशक निशान बानियाँ र संगीतकर्मी साजन कुँवरले सञ्चालनमा ल्याएको ‘गलबन्दी रोधी घर’ को सुविधायुक्त आधुनिक किसिमको स्टुडियो उद्घाटन भएको छ । असार १ गते आइतबार गलबन्धी रोधीघरका संचालक साजन कुँवरको सभापतित्व एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा स्टुडियोको उद्घाटन गरिएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि मन्त्री पाण्डेले शुभकामना दिने क्रमा गीतसंगीत क्षेत्रमा धेरै स्टुडियोहरु भए पनि ‘गलबन्दी रोधी घर’ले फरकपन र गुणस्तर दिन सकोस् भन्दै शुभकामना दिए । मन्त्री पाण्डेले कलासंस्कृतिको लागि हरेक क्षेत्रमा क्रियाशील कलाकारहरुले आ–आफ्नो स्थानबाट संस्कृतिलाई बचाउन, प्रबद्र्धन र विकासमा टेवा पु¥याउने काममा सक्रिय हुन आग्रह समेत गरे । राज्यको काम नीति निर्माण बनाउने हो मन्त्री पाण्डेले भने– ‘सबैले आफ्नो कर्मक्षेत्रमा रहेर काम गरेमा मात्र देशको कलासंस्कृति समुन्नत हुन्छ ।’

    कार्यक्रममा उपस्थिति अतिथिहरुलाई स्वागत गर्दै गायक समुन परियारले गलबन्धी रोधीघर मल्टिस्टुडियोको रुपमा सुरु गरिएको बताए । स्टुडियोमा लाइभ दोहोरी, पोडकास्टको लागि छायाँकन तथा पोस्ट प्रोडक्सनको काम गर्नेछ भने टेलिसिरियल, विज्ञापनको निर्माण तथा बजार व्यवस्थापनका लागि उपयुक्त हुने संचालक सुमन परियारले जानकारी दिए ।

    कार्यक्रममा लोकप्रिय गायक मिलन लामाले शुभकामना दिँदै राज्यले कलाकारका लागि पनि सुविधाको बाटो अपनाइ दिन आग्रह गरे । त्यस्तै राष्ट्रि«य लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका महासविच शिव हमालले कलाकारहरु स्टुडियोले मर्यादित रुपमा गीतसंगीतलाई प्रस्तुत गरोस् भन्दै शुभकामना दिँदै मन्त्री पाण्डे समक्ष कलाकारका समस्या र चुनौतिको बारेमा सुनाएका थिए । उनले गीतसंगीत क्षेत्रमा चर्चा बटुलेका कलाकारहरुले संचालनमा ल्याएको स्टुडियो उदाहरणीय बन्ने विश्वास व्यक्त गरे ।

    महासचिव हमालले दोहोरी साँझहरु जस्तै अहिले लाइभ दोहोरी स्टुडियोहरु आत्मनिर्भरको बाटो बनेको बताए । स्टुडियोले पर्दा पछाडि रहेका वाद्यवादकलाई रोजगारी दिनुका साथै पर्दा अगाडि ल्याएर सबैका सामु चिनाउने काम समेत गरेको बताए । दोहोरी स्टुडियोहरु पछिल्लो समय धेरै कलाकारको रोजीरोटी बनेको र विद्यालयको रुपमा चिनिएको छ हमालले भने– ‘अरुले सिकाएर चर्चा बटुल्न भन्दा पनि आफ्नै खुबीले गीतहरु गाउन सक्ने मात्र कलाकारका रुपमा स्थापित हुनुपर्छ ।’

    त्यसैगरी पत्रकार सुमन पण्डित बैरागीले स्टुडियो नयाँशैली र नयाँ सोचका साथ उद्घाटन भएकोमा व्यवसायिक सफलताको शुभकामना दिएका थिए । उनले कला संस्कृति भनेको नेपालको पहिचान भएको हुँदा सबै दोहोरी स्टुडियोहरु पछिल्लो समय कलाकारको विद्यालय भएको बताए ।

    दोहोरी स्टुडियोहरु नयाँ कलाकार उत्पादन र आत्मनिर्भरको बाटो भएको बताउँदै मर्यादित दोहोरी प्रस्तुत गर्न उनले आग्रह समेत गरे । पत्रकार बैरागीले उपस्थित पत्रकारहरुलाई लक्षित गर्दै भने ‘पछिल्लो समय पत्रकारिता डिजिटल मिडियातर्फ उन्मुख भएको र नकारात्मक कुराहरुलाई लक्षित गरेर प्रचारबाजी भएको छ, सकारात्मक तरिकाले पत्रकारले समाचार सम्प्रेसण गर्नुपर्छ ।’
    कार्यक्रममा उपस्थित प्रमुख अतिथि एवं अतिथिलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका सभापति साजन कुँवरले ‘गलबन्धी रोधीघर स्टुडियो’ले लाइभ दोहोरी, पोडकास्ट, टेलिचलचित्र, विज्ञापन निर्माण एवं बजार व्यवस्थापन गर्ने काममा सक्रिय रहने बताए ।

    कार्यक्रममा गायिका टिका सानु, गायक इन्द्र जिसी, गायक बालकुमार श्रेष्ठ, कलाकार शक्ति गोदार लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सहजीकरण गायक चेतन गोतामेले गरेका थिए । स्टुडियोलाई गायक सुमन परियार, निर्देशक निशान बानियाँ र साजन कुवँरले संचालनमा ल्याएका हुन् ।

    स्टुडियोको टेक्निकल संयोजकको भुमिकामा प्रेम अर्याल रहेका छन् भने वाद्यवादन संयोजकमा प्रदीप अधिकारी रहेका छन्। कार्यक्रममा समाजसेवी रुद्र बगाले, संगीत व्यवसायी बाबुराम बोहरा, इनेपाल रोधीघरका संचालक विष्णु शर्मा, सारङ्गी रोधघरका संचालक कमल कुमार विश्वकर्मा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखा शाखाका अध्यक्ष हरिराम परियार, कुटुम्ब रोधीघरका संचालक दीपसागर थापा मगर, डाँडाघरे रोधीघरका संचालक सुनिल लामिछाने, मन्जरी दोहोरीका संचालक प्रकाश पराजुली, गायिका सुशिला गौतम, गायिका रेजिना परियार, गायिका मीना बुढाथोकी लगायत सयभन्दा बढी गीतसंगीत क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
  • गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
  • थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    ५ दिन अघि

  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    ५ दिन अघि

  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    ६ दिन अघि

  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    २ हफ्ता अघि

  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न
    २ हफ्ता अघि

  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित
    १ महिना अघि

  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    १ महिना अघि

  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    १ महिना अघि

  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ महिना अघि

  • अन्य सबै
    ७ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ८ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ९ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution