• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२० जेष्ठ २०८३, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

३ हफ्ता अघि
२

नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
३

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

१ महिना अघि
४

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

१ महिना अघि
५

hii

१ महिना अघि
६

नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

२ महिना अघि
७

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

२ महिना अघि
८

मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

२ महिना अघि
९

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

२ महिना अघि
१०

सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

२ महिना अघि
११

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

३ महिना अघि
१२

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

३ महिना अघि

धेरै पढिएका

  • १

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

    ३ हफ्ता अघि
  • २

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    ३ हफ्ता अघि
  • ३

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    १ महिना अघि
  • ४

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

    १ महिना अघि
  • ५

    hii

    १ महिना अघि
  • ६

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

    २ महिना अघि
  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

    २ महिना अघि
  • ८

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

    २ महिना अघि
  • ९

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

    २ महिना अघि
  • १०

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

    २ महिना अघि
  • नगरपालिकालाई बदनाम गराउने गरि समाचार विभिन्न अनलाइनमा प्रकाशन गरिएकाे छ : नगरप्रमुख आइतमान तामाङ

    CB Nepal११ महिना अघि

    काठमाण्डौ, १३ असार । हामी नागरिककाे माैलिक हक र प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध छाैं । पछिल्लो समय केही अनलाइन सञ्चार माध्यमले महालेखा परीक्षणकाे प्रतिवेदनकाे हवाला दिंदै मेलम्ची नगरपालिकाकाे विषयमा तथ्यहिन समाचारहरु प्रकाशन गरेका छन् । महालेखा परीक्षककाे प्रतिवेदन प्रति हामी गम्भीर र सचेत छाैं ।

    बेरुजु कम गर्न हामी प्रयत्नशील पनि छाैं । हामीलाई लाग्थ्याे रिपोर्टिङ गर्ने साथीहरु विज्ञ हुनुहुन्छ र उहाँहरुले राम्रो अध्ययन गरेर मात्र समाचार बनाउनु हुन्छ । हामीले बुझेकाे पत्रकारिता ABC अर्थात ,तथ्य , सन्तुलित र विश्वसनीय हुनुपर्छ । तर, महालेखाकाे प्रतिवेदनलाई हचुवामा व्याख्या गरेर लेखेकाे समाचार प्रति हाम्राे गम्भीर ध्यानाकर्षण भएकाे छ ।

    किनभने महालेखा परीक्षककाे कार्यालयले सार्वजनिक गरेकाे प्रतिवेदन वेभ साइटमा समेत छ, त्यहाँ हेरेर पनि वास्तविकता बुझ्न सकिन्छ । केही पत्रकार साथीहरुले नगरपालिकाकाे नियम बिपरित मागेकाे विज्ञापनकाे भुक्तानी गर्न नसक्दा र किताब लेख्न पेश्की मागेकाे पैसा नियम बिपरित भुक्तानी नगरेका कारण प्रतिशाेधपूर्ण ढंगबाट नगरपालिकालाई बदनाम गराउने गरि एउटै समाचार विभिन्न अनलाइनमा कपी पेस्ट गरेर प्रकाशन गरिएकाे छ । उहाँहरुले गलत ढंगबाट पैसा मागेकाे प्रमाण हाम्राे सचिवालयमा सुरक्षित छ ।

    पत्रकारिताकाे सामान्य सिद्धान्त समेत पालना नगरि लेखिएको याे समाचार केबल पित पत्रकारिताकाे ज्वलन्त नमूना मात्र हाे । हामी बिना आधार हाम्राे बदनाम गराउने गरि लेखिएका समाचार विरुद्ध मिडियाकाे नियामक निकाय प्रेस काउन्सिलमा जाने तयारि गरिरहेका छाैं ।

    हामी पारदर्शी छाैं, नगरपालिकाले सम्पादन गरेका गतिविधिकाे सूचना तपाईंहरुले चाहेकै बेला हामी उपलव्ध गराउँछाै । त्यसैले गलत समाचारकाे प्रभावमा नपर्न र केही स्वार्थ पूर्ति नभएका व्यक्तिहरुले गरेका गलत प्रचारकाे पछि नलाग्न सबै नगरवासीमा हामी आग्रह गर्दछाैं ।

    यो पनि पढ्नुहोस…. नगर प्रमुख श्री आइतमान तामाङज्यूले अभिभावक, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षककाे एकताबाट मात्र सामुदायिक विद्यालयकाे गुणस्तर सुधार सम्भव हुने धारणा राख्नुभएको छ ।

    मेलम्ची नगरपालिकाद्वारा आयाेजित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुका लागि अभिभावक शिक्षा सम्बन्धि क्षमता विकास तालिमकाे समापन गर्दै प्रमुख तामाङले शैक्षिक क्षेत्रकाे सुधारका लागि नगरले प्रयाप्त बजेट विनियाेजन गरेकाे बताउनु भएकाे हाे । दुई दिन चलेकाे तालिममा नगरका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षकाे सहभागिता थियाे ।

    नगर प्रमुख श्री आइतमान तामाङज्यूले अभिभावक, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षककाे एकताबाट मात्र सामुदायिक विद्यालयकाे गुणस्तर सुधार सम्भव हुने धारणा राख्नुभएको छ ।

    मेलम्ची नगरपालिकाद्वारा आयाेजित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुका लागि अभिभावक शिक्षा सम्बन्धि क्षमता विकास तालिमकाे समापन गर्दै प्रमुख तामाङले शैक्षिक क्षेत्रकाे सुधारका लागि नगरले प्रयाप्त बजेट विनियाेजन गरेकाे बताउनु भएकाे हाे ।

    दुई दिन चलेकाे तालिममा नगरका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षकाे सहभागिता थियाे ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
  • नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
  • प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
  • नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
    ३ हफ्ता अघि

  • २

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ३

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    १ महिना अघि

  • ४

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
    १ महिना अघि

  • ५

    hii
    १ महिना अघि

  • ६

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ
    २ महिना अघि

  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
    २ महिना अघि

  • ८

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट
    २ महिना अघि

  • ९

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
    २ महिना अघि

  • १०

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
    २ महिना अघि

  • अन्य सबै
    ४ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ५ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ६ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution