• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२ श्रावण २०८३, शनिबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

६ दिन अघि
२

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ हफ्ता अघि
३

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

१ हफ्ता अघि
४

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

१ हफ्ता अघि
५

नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न

२ हफ्ता अघि
६

सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ

४ हफ्ता अघि
७

सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

२ महिना अघि
८

नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

२ महिना अघि
९

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

३ महिना अघि
१०

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

३ महिना अघि
११

hii

३ महिना अघि
१२

नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

३ महिना अघि

धेरै पढिएका

  • १

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    ६ दिन अघि
  • २

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ हफ्ता अघि
  • ३

    गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

    १ हफ्ता अघि
  • ४

    सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

    १ हफ्ता अघि
  • ५

    नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न

    २ हफ्ता अघि
  • ६

    सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ

    ४ हफ्ता अघि
  • ७

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

    २ महिना अघि
  • ८

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    २ महिना अघि
  • ९

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    ३ महिना अघि
  • १०

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

    ३ महिना अघि
  • सावधान हुनुहोला….जंक फुडको असर दीर्घकालीन र खतरनाक

    CB Nepal१ साल अघि

    काठमाण्डौ, १४ असार । जंक फुडको असर दीर्घकालीन र खतरनाक हुन सक्छ। यसबाट बच्न स्वस्थ खानपान र जीवनशैली अपनाउनु आवश्यक छ। ताजा, प्राकृतिक र सन्तुलित आहारले नै रोगप्रतिरोधक क्षमता बढाउँछ र दीर्घायु जीवन दिन्छ।

    के हो जंक फुड ?
    जंक फुड भन्नाले केवल बजारमा पाइने तयारी खानेकुरा मात्र होइन। यदि तिनीहरू धेरै तेल, नुन वा चिनीले बनेका छन् भने घरमा बनेका खानेकुरा पनि जंक फुडको श्रेणीमा पर्छन् ।

    मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार, जंक फुड भनेको उच्च क्यालोरी तर न्यून पोषक तत्व (भिटामिन, मिनरल्स) भएका खानेकुरा हुन् । यसमा बोसो, चिनी र नुनको मात्रा धेरै हुन्छ। लामो समयसम्म टिक्ने प्याकेज्ड खानाहरू पनि जंक फुड नै हुन् ।

    जंक फुडले स्वास्थ्यमा पार्ने प्रभाव
    जंक फुडको नियमित सेवनले गम्भीर स्वास्थ्य समस्याहरू जन्माउँछ :

    मेटाबोलिक सिन्ड्रोम : यसले मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल बढाउँछ, जुन हृदयघात र स्ट्रोकको प्रमुख कारण हो ।

    मोटोपना :बच्चाहरूमा पनि मोटोपन बढ्दै गएको छ किनभने अभिभावकहरूले उनीहरूलाई अस्वस्थकर खाना दिने गर्छन् ।

    पाचन समस्याहरू : धेरै रोगहरू पेटबाट सुरु हुन्छन् । अस्वस्थकर खानेकुराले पेटबाट अस्वस्थकर अवस्था सिर्जना गराउँछ ।

    नसर्ने रोग लाग्न सक्छ : अस्वस्थ खानपानले यी रोगहरू बढाउँछ । विशेषगरी नसर्ने रोगको शिकार हुनुपर्ने हुन्छ ।

    कलेजो र मिर्गौलाको असर : फ्याटी लिभर, पित्तथैलीमा पत्थरी र मिर्गौलाका समस्याहरू जंक फुडसँग सम्बन्धित छन्।

    शारीरिक थकान : यस्ता खानाले शरीरमा ऊर्जाको कमी गराउँछ।

    बालबालिकामा दीर्घकालीन असर : बच्चाहरूमा मोटोपन र मधुमेह जस्ता समस्याहरू बढ्दै छन् ।

    जंक फुडबाट कसरी बच्ने ?
    जंक फुडको आदतलाई परिवर्तन गर्न र स्वस्थ जीवनशैली अपनाउन केही उपायहरू यहाँ छन् :

    ताजा र घरमै पकाएको खाना खानुहोस्
    दैनिक ताजा पकाएको खाना नै उत्तम हो। बाहिर जाँदा घरबाटै खाना बोकेर लाने बानी बनाउनुहोस् । लामो समय टिक्ने प्याकेज्ड खानाहरूबाट टाढा रहनुहोस् ।

    सामग्रीको सही प्रयोग गर्नुहोस्
    तेल, नुन र चिनीको प्रयोग सीमित गर्नुहोस् । मैदा, सेतो चिनी र प्रोसेस्ड नुनको सट्टामा प्राकृतिक विकल्पहरू (हिमालयन सल्ट, बिरेनुन, गुड) प्रयोग गर्नुहोस् । होल ग्रेन र फलफूलको सेवन बढाउनुहोस्।

    सन्तुलित आहार लिनुहोस्
    प्रोटिन, फाइबर, भिटामिन र मिनरल युक्त खाना खानुहोस्। प्रोसेस्ड फुडको सट्टामा ताजा तरकारी, फल र अनप्रोसेस्ड खानाहरू प्राथमिकता दिनुहोस् ।

    खानपानमा सचेत हुनुहोस्
    भोक लागेको बेला मात्र खानुहोस् र अति नगर्नुहोस्। खानालाई राम्रोसँग चपाएर बिस्तारै खाने बानी बनाउनुहोस्। बाहिरको खाना कम्तीमा खाने प्रयास गर्नुहोस् ।

    नेपाली परम्परागत आहारलाई प्राथमिकता दिनुहोस्,…..हाम्रो संस्कृतिमा स्वस्थ खानपान परम्परा छ। घिउ, चामल, दाल, तरकारी जस्ता प्राकृतिक खानाहरूले नै दीर्घकालीन स्वास्थ्य लाभ दिन्छन् । समाचार healthpati.com बाट भिडियो हेर्नुहोस ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
  • एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
  • गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न
  • सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    ६ दिन अघि

  • २

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ हफ्ता अघि

  • ३

    गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न
    १ हफ्ता अघि

  • ४

    सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक
    १ हफ्ता अघि

  • ५

    नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न
    २ हफ्ता अघि

  • ६

    सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ
    ४ हफ्ता अघि

  • ७

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
    २ महिना अघि

  • ८

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
    २ महिना अघि

  • ९

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    ३ महिना अघि

  • १०

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
    ३ महिना अघि

  • अन्य सबै
    ६ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ७ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ७ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution