• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
६ बैशाख २०८३, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

१ दिन अघि
२

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

१ दिन अघि
३

hii

२ दिन अघि
४

नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

२ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

४ हफ्ता अघि
६

मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

४ हफ्ता अघि
७

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

१ महिना अघि
८

सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

१ महिना अघि
९

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

१ महिना अघि
१०

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

१ महिना अघि
११

मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

१ महिना अघि
१२

अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

१ महिना अघि

धेरै पढिएका

  • १

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    १ दिन अघि
  • २

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

    १ दिन अघि
  • ३

    hii

    २ दिन अघि
  • ४

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

    २ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

    ४ हफ्ता अघि
  • ६

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

    ४ हफ्ता अघि
  • ७

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

    १ महिना अघि
  • ८

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

    १ महिना अघि
  • ९

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

    १ महिना अघि
  • १०

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

    १ महिना अघि
  • गुफाडाँडा अब ओझेलको होइन, उज्यालोको पहिचान बन्ने छ” उपेक्षित ठाउँ उज्यालो तर्फ लम्किदै छ : नगरप्रमुख तामाङ

    CB Nepal९ महिना अघि

    काठमाण्डौ, ३१ असार । मेलम्ची नगरपालिकाले आन्तरिक स्रोत साधनमार्फत गुफाडाँडाको रुपान्तरणमा प्रतिबद्धता जनाइरहेको छ। नगर प्रमुख श्री आइतमान तामाङज्यूको प्रमुख आतिथ्यमा गुफाडाँडामा एक विशेष पदयात्रा र अन्तरक्रिया कार्यक्रम सम्पन्न। गुफाडाँडालाई अब केवल भूगोल होइन, संस्कृति, प्रकृति र सम्भावनाको संगमस्थल बनाउने संकेत दिएको छ ।
    नगर प्रमुख तामाङले कार्यक्रममा भन्नु भयो ,गुफाडाँडा अब ओझेलको होइन, उज्यालोको पहिचान बन्ने छ” कुनै बेला सबैभन्दा उपेक्षित ठाउँ अब उज्यालोको बाटोमा लम्किदै छ ।
    कहिल्यै कसैको ध्यान नपुगेको, एकान्तमा हराइरहेको एउटा भूगोल मेलम्ची नगरपालिका–९ को गुफाडाँडा, आज आफैँ बोल्न थालेको छ ।

    जुन ठाउँ कुनै समय गाईगोरु चराउने चरनभूमिमा सीमित थियो, आज त्यही ठाउँ विकासको उज्यालो छेउमा आइपुगेको छ। २०७५ सालअघि सम्म न बाटो, न पूर्वाधार, न त आशाको स्पन्दन नै थियो। तर, आजको गुफाडाँडा हेर्दा लाग्छ परिवर्तन केवल सपना होइन, सम्भव साक्षात्कार हो।

    पहिचानको पहिलो चिरफार: तामाङ पत्रकार संघ मार्फत गुफाडाँडा उजागर, २०७५ साल जेष्ठ १२ गते, एक तामाङ पत्रकारले पहिलोपटक गुफाडाँडाको ऐतिहासिक, भौगोलिक र सांस्कृतिक विशेषतामाथि कलम चलाए। त्यही दिनदेखि गुफाडाँडाको इतिहासमा नयाँ पाना पल्टिन थाल्यो। यथार्थमा लुकेको सौन्दर्य, सम्भावनाले भरिएको भूगोल विस्तारै प्रकाशमा आउन थाल्यो।
    राष्ट्रपतिद्वारा जलवायु पार्क र स्टाचु अनावरणपछि व्यापक चासो, २०७५ साल पौष १५, १६, र १७ गते जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख श्री कृष्ण गोपाल तामाङज्यू लगायतको टिमले राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीलाई ल्याउनु भयो र वहाले यहाँ निर्माण गरिएको जलवायु पार्क र मूर्तिको अनावरण गरेपछि गुफाडाँडाको सौन्दर्य चर्चा अझ व्यापक बन्यो। गाउँका जनताको मात्र होइन, राष्ट्रिय संचारमाध्यम र सामाजिक सञ्जालमा गुफाडाँडा एउटा चासोको केन्द्र बन्न पुग्यो।

    संघ–प्रदेशको नजरमा नपरे पनि स्थानीय सरकारको आत्मीय प्रयास, गुफाडाँडा हालसम्म संघ र प्रदेश सरकारको प्राथमिकताको सूचीमा पर्दैन । तर, दोस्रो स्थानीय तहको निर्वाचनपछिका मेलम्ची नगरपालिकाका जनप्रतिनिधिहरू भने गम्भीर देखिन्छन्। “स्रोतले भ्याएसम्मको विकास” भन्ने संकल्पका साथ, मेलम्ची नगरपालिकाले आन्तरिक स्रोत साधनमार्फत गुफाडाँडाको रुपान्तरणमा प्रतिबद्धता जनाइरहेको छ।

    सञ्चारले उमारिएको चेतना, अब सम्पदामा रुपान्तरण, हालै सम्पदाक संघ नेपाल को आयोजनामा मेलम्ची नगर प्रमुख श्री आइतमान तामाङज्यूको प्रमुख आतिथ्यमा गुफाडाँडामा एक विशेष पदयात्रा र अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

    स्थानीय सहभागिता, नेतृत्वको प्रतिवद्धता र सरोकारवालाको चासोले गुफाडाँडालाई अब केवल भूगोल होइन, संस्कृति, प्रकृति र सम्भावनाको संगमस्थल बनाउने संकेत दिएको छ नगर प्रमुख तामाङले कार्यक्रममा भने, “हामीले आफ्नो स्रोतसाधनले जहाँसम्म सकिन्छ, त्यहाँसम्म पुर्याउने छौँ।

    गुफाडाँडा अब ओझेलको होइन, उज्यालोको पहिचान बन्ने छ” वहाँले भन्नु भयो। अबको यात्रा: चरनभूबाट चरित्र निर्माणसम्म,गुफाडाँडाको वर्तमानले विगतको मौनतालाई तोडेको छ। जहाँ पहिला चौपायाहरूको गुँगुंगाहट मात्र सुनिन्थ्यो, आज त्यहाँ मानवीय आकांक्षाका पाइला बगिरहेका छन्।

    योजना, पहिचान र स्थानीय नेतृत्वको आत्मीयता मिलेर गुफाडाँडालाई सांस्कृतिक–पर्यटन गन्तव्यको रुपमा स्थापित गर्दैछन्। गुफाडाँडा आज हाम्रो लागि गन्तव्य मात्रै होइन, बदलिँदो भूगोलले, स्थानीय युवाहरुको सक्रियता समर्पण, सोच र संकल्प मिसिएको छ, कुनै बेला सबैभन्दा उपेक्षित ठाउँ अब उज्यालोको बाटोमा लम्किदै छ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
  • नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
  • hii
  • नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    १ दिन अघि

  • २

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
    १ दिन अघि

  • ३

    hii
    २ दिन अघि

  • ४

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ
    २ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
    ४ हफ्ता अघि

  • ६

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट
    ४ हफ्ता अघि

  • ७

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
    १ महिना अघि

  • ८

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
    १ महिना अघि

  • ९

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा
    १ महिना अघि

  • १०

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे
    १ महिना अघि

  • अन्य सबै
    ३ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ४ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ४ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution