Headlines

पेट्रोल पम्प शिल गर्न पुगेको बालेनको टिम माथि हा;त;पा;त : हेर्नुहोस पुरा भिडियो सहित समाचार

काठमाण्डौ, २२ बैशाख ।

पेट्रोल पम्प शिल गर्न पुगेको बालेनको टिम माथि हातपात गरेको छ । सडक मा पम्प सन्चालन गरेको भन्दै महानगर ले सिल बन्दी गरेको हो । महानगर ले सिल बन्दी गरेको पम्प लाई संचालक ले खोल्न खोजे पछी यो अवस्था श्रीजना भएको हो । आउनुश सम्पूर्ण कुरा भिडियो मा समाबेश गरिएको छ ।

राष्ट्रिय चिया दिवस’ को २७औँ संस्करण यही वैशाख १५ गते विभिन्न कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा चिया उत्पादक किसान, प्रशोधक, उद्योगी, व्यवसायी, विक्रेता, चिया उपभोक्तालगायतको सहभागितामा दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिँदैछ । दिवसका सन्दर्भमा अघिल्लो दिन आज काठमाडौँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा विभिन्न राष्ट्रबाट सहभागी हुने चियाका क्रेताबिक्रेतालगायत विशिष्ट व्यक्तिको उपस्थितिमा चौथो अन्तर्राष्ट्रिय चिया महोत्सवको आयोजना गरिएको छ ।

कार्यक्रमका अवसरमा नेपाली अर्थोडक्स चियामा लागू हुने ‘ट्रेसाविलिटी प्रणाली’ को सुरुआतसँगै राष्ट्रिय युवा चिया उद्यमीलाई सम्मानसमेत गरिएको जनाएको छ । यस वर्षको चिया दिवसको मूल समारोह भने विदेशी पाहुना, नेपाल सरकारका विशिष्ट व्यक्तित्वको उपस्थितिमा अर्थोडक्स चियाको राजधानी मानिने इलामको फिक्कलमा यही वैशाख १५ र १६ गते आयोजना गरिने भएको छ । उक्त समारोहमा चिया प्रदर्शनी, टि टेस्टीङ, चिया बगैँचा अवलोकन, नेपाल र विदेशी चिया व्यापारीबीच शिष्टाचारपूर्ण व्यापारिक बैठकलगायत विविध कार्यक्रमको आयोजना गरिनेछ ।

इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले १९२० सालमा इलाममा रोपण गरेपछि चियाखेती सुरुआत भएको मानिन्छ । नेपाली चियाको इतिहास लगभग एक सय ६० वर्ष पुरानो रहेको छ । तत्कालीन राजा वीरेन्द्र शाहले २०३९ सालमा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लालाई चिया क्षेत्रका रूपमा घोषणा गरेपछि सरकारीस्तरबाट व्यावसायिक चिया खेतीको प्रवद्र्धन भएको पाइन्छ ।

नेपालमा चिया तथा कफी क्षेत्रको योजनाबद्ध विकास गर्न नेपाल सरकारले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन, २०४९ अन्तर्गत छुट्टै बोर्ड स्थापना गरेपश्चात् साना किसानको स्तरमा चिया खेतीले व्यापकता पाएको देखिन्छ । यस वर्ष दिवसको नारा ‘गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ’ रहेको छ ।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *