• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१८ भाद्र २०८३, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ हफ्ता अघि
२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ हफ्ता अघि
३

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

१ हफ्ता अघि
४

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

२ हफ्ता अघि
६

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

२ हफ्ता अघि
७

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

१ महिना अघि
८

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

१ महिना अघि
९

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

१ महिना अघि
१०

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ महिना अघि
११

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

२ महिना अघि
१२

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

२ महिना अघि

धेरै पढिएका

  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    १ हफ्ता अघि
  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    १ हफ्ता अघि
  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    १ हफ्ता अघि
  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    २ हफ्ता अघि
  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

    २ हफ्ता अघि
  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

    १ महिना अघि
  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    १ महिना अघि
  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    १ महिना अघि
  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ महिना अघि
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसी भूभागमा गहिरो हमला गर्न प्रोत्साहन गरेको खुलासा

    CB Nepal१ साल अघि

    काठमाडौं ३२ असार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसी भूभागमा गहिरो हमला गर्न प्रोत्साहन गरेको खुलासा भएको छ । फाइनान्सियल टाइम्सका अनुसार, जुलाई ४ मा भएको फोनवार्ताको क्रममा ट्रम्पले यदि अमेरिका लामो दूरीका हतियार उपलब्ध गराएमा युक्रेनले सिधै मस्कोमाथि हमला गर्न सक्छ कि सक्दैन भनेर सोधेका थिए ।

    वार्तामा ट्रम्पले जेलेन्स्कीलाई सोधे, ‘भोलोदीमिर, के तपाईं मस्कोमा प्रहार गर्न सक्नुहुन्छ ? सेन्ट पिटर्सबर्गलाई पनि ? जवाफमा जेलेन्स्कीले भने ‘निश्चित रूपमा, तपाईंले हतियार दिनुभयो भने हामी सक्छौं। ट्रम्पले आफ्नो रणनीतिबारे स्पष्ट पार्दै भने, ‘उनीहरूलाई पीडा महसुस गराउने र वार्ता टेबलमा ल्याउने हाम्रो उद्देश्य हो।‘

    वार्ताका यी संवादहरू ट्रम्पको रूसप्रतिको नरम प्रस्तुती र युद्ध अन्त्य गर्ने वाचा विपरीत लाग्छन् । यो कुराकानी ट्रम्प र रूसी राष्ट्रपति पुटिनबीचको ‘नकारात्मक‘ भनिएको फोन कुराकानीको भोलिपल्ट भएको हो। रिपोर्टअनुसार, पछिल्ला हप्ता रोममा भएको बैठकमा अमेरिकी पक्षले युक्रेनी राष्ट्रपति समक्ष सम्भावित हतियारहरूको सूचि प्रस्तुत गरेको थियो । सूचिमा लामो दूरीका आक्रमण प्रणालीहरू समावेश थिए।

    यस विधिबाट ट्रम्पले अमेरिकी कंग्रेसको स्वीकृति बिना युरोपेली साझेदारमार्फत हतियार आपूर्ति गर्न सक्ने छन्। फाइनान्सियल टाइम्सका अनुसार, युक्रेनले टोमहक मिसाइलजस्ता १६०० किमी दूरीसम्म प्रहार हुनसक्ने क्रूज मिसाइलको माग गरेको भए पनि ट्रम्प टोली र बाइडेन प्रशासन दुवै युक्रेनको संयमता अभावप्रति चिन्तित देखिन्छन्।

    यद्यपि ट्रम्पले मंगलबार पत्रकारहरूसँग भने, ‘जेलेन्स्कीले मस्कोलाई निशाना बनाउन हुँदैन । उनले अमेरिका लामो दूरीका हतियार किभलाई दिन ‘उत्सुक नछैन‘ पनि प्रस्ट पारे। तर, उनले भने, ‘यदि ५० दिनभित्र शान्ति सम्झौता भएन भने, हामी रूसमाथि भारी भन्सार शुल्क र प्रतिबन्ध लगाउनेछौं।‘ कस्तो छ रूसी प्रतिक्रिया ? रूसले भने ट्रम्पको चेतावनीलाई सामान्य रूपमा लिएको देखिन्छ। रूसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभले ट्रम्पको ‘नाटकीय अल्टिमेटम‘ प्रति प्रतिक्रिया दिँदै भने, ‘रूसलाई कुनै सरोकार छैन।‘

    वार्ताको क्रममा अमेरिकी अधिकारीहरूले अटाकम्स मिसाइलबारे पनि छलफल गरेको जनाइएको छ, जुन युक्रेनले रूस अधिनस्थ क्षेत्रहरूमा प्रयोग गर्दै आएको छ, तर यो मिसाइल मस्कोसम्म पुग्न सक्दैन ।

    रूसले यस्ता हमला भएमा पश्चिमी देशहरूलाई लक्षित गर्ने चेतावनी दिँदै आएको छ। युक्रेनका घरेलु रूपमा उत्पादन गरिएका ड्रोनहरूले पनि रूसको आन्तरिक सैन्य संरचनामाथि आक्रमण गर्दै आएका छन्।

    जुन महिनाको सुरुवातमा युक्रेनी सुरक्षा सेवा एसबीयूले आत्मघाती ड्रोन प्रयोग गरी रूसी बमवर्षक विमानहरू ध्वस्त पारेको थियो। कम्तीमा १२ विमान ध्वस्त वा गम्भीर रूपमा क्षतिग्रस्त भएका थिए।

    यसबीच, रूसले आफ्नो आणविक सिद्धान्त अद्यावधिक गरी पहिलो प्रहारको सम्भावनाबारे संकेत गरेको छ । विशेषगरी यदि युक्रेनले स्टोर्म श्याडो वा अटाकम्सजस्ता हतियारबाट हमला गर्ने हो भने रूसले आणविक हतियार प्रयोग गर्ने संकेत गरेको हो ।

    रूसको सरकारी समाचार संस्था टासका अनुसार, विदेशमन्त्री सर्गेई लावरोफले ५० दिनको समयसीमा बारे जान्न चाहेको बताएका छन् । उनले भने, ‘५० दिनको यो अभिव्यक्तिको पछाडि के अर्थ लुकेको छ? यसअघि पनि २४ घण्टा र १०० दिनको डेडलाइन दिइएको थियो। हामीले ती सबै देखिसकेका छौं र साँच्चिकै अमेरिकी राष्ट्रपति ट्रम्पको उद्देश्य बुझ्न चाहन्छौं।‘

    लावरोफले ट्रम्पमाथि युरोपेली संघ र नेटोको दबाब रहेको दाबी गरे । यी संस्थाहरू युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका मागहरूलाई समर्थन गर्दै निरन्तर हतियार आपूर्ति गरिरहेका छन्। यसको असर पश्चिमी मुलुकका करदाताहरूले आर्थिक नोक्सानीका रूपमा भोगिरहेका छन् । लावरोफले रूस पहिले नै ‘अभूतपूर्व प्रतिबन्धहरू‘ को सामना गरिरहेको उल्लेख गर्दै कुनै पनि नयाँ प्रतिबन्धको सामना गर्न तयार रहेको बताएका छन् ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    www.youtube.com

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
  • गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
  • थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    १ हफ्ता अघि

  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    १ हफ्ता अघि

  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    १ हफ्ता अघि

  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    २ हफ्ता अघि

  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न
    २ हफ्ता अघि

  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित
    १ महिना अघि

  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    १ महिना अघि

  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    १ महिना अघि

  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ महिना अघि

  • अन्य सबै
    ७ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ८ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ९ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution