• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१८ भाद्र २०८३, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

६ दिन अघि
२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

६ दिन अघि
३

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

१ हफ्ता अघि
४

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

२ हफ्ता अघि
६

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

२ हफ्ता अघि
७

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

१ महिना अघि
८

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

१ महिना अघि
९

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

१ महिना अघि
१०

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ महिना अघि
११

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

१ महिना अघि
१२

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

१ महिना अघि

धेरै पढिएका

  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    ६ दिन अघि
  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    ६ दिन अघि
  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    १ हफ्ता अघि
  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    २ हफ्ता अघि
  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

    २ हफ्ता अघि
  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

    १ महिना अघि
  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    १ महिना अघि
  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    १ महिना अघि
  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ महिना अघि
  • राति सुत्नुअघि यी काम गल्तीले पनि नगर्नुहोस्

    CB Nepal१ साल अघि

    काठमाडौं – दिनभरको थकाइपछि सुत्नु एउटा प्राकृतिक प्रक्रिया हो, तर सुत्नुअघि गरिने सामान्य जस्तो लाग्ने केही व्यवहारले निन्द्रामा गम्भीर असर पुर्‍याउन सक्छ । अझ दीर्घकालीन असरस्वरूप मानसिक तनाव, मोटोपन, अनिद्रा र विभिन्न रोगहरूको शिकार समेत बन्न सकिन्छ ।

    विशेषगरी निन्द्रामा बाधा पुर्‍याउने ७ भन्दा बढी गलत बानी छन् जुन हामी अनजानमै गर्दै आएका छौं । यस्ता बानीहरू तत्काल सुधार नगरे सम्बन्ध, स्वास्थ्य र दैनिक जीवनमा गम्भीर असर आउन सक्छ ।

    हामीले संकलन गरेका, सुत्नुअघि नगर्नु पर्ने महत्वपूर्ण गल्तीहरू यस्ता छन्:

    १. चिसो पानीले हात–मुख नधुनुहोस्

    राति सुत्नुअघि चिसो पानीले अनुहार वा हात–खुट्टा धुनुहुन्छ? सावधान! यस्तो बानीले शरीरको मांशपेशीमा तनाब सिर्जना गर्छ । यसको सट्टा मनतातो पानी प्रयोग गर्नुहोस् जसले शरीरलाई रिल्याक्स गराएर मिठो निन्द्राको सहयोग गर्छ ।

    २. खाना खाएर तुरुन्त सुत्नु हुँदैन

    रातको खाना सकेसम्म सुत्नुभन्दा २ घण्टा अगाडि खाइसक्नु राम्रो हुन्छ । खाना खाएपछि तुरुन्त सुत्नाले पाचनमा समस्या, मोटोपन, र एसिडिटी समेत निम्त्याउन सक्छ ।

    ३. मोबाइल, ल्यापटप चलाउँदै निदाउनु घातक!

    सुत्नुभन्दा केहीबेर अगाडि मोबाइल, ल्यापटप वा टिभी चलाउनु निन्द्राको सबैभन्दा ठूलो दुश्मन हो । यिनबाट आउने ब्लु लाइट मस्तिष्कलाई सक्रिय बनाइरहन्छ र सुत्न निकै गाह्रो हुन्छ । कम्तिमा ३० मिनेटअघि ग्याजेटबाट टाढा रहनु उत्तम हुन्छ ।

    ४. चुइगम चपाउने बानी पनि समस्या

    कहिलेकाहीँ सुत्नुअघि चुइगम चपाउने बानीले पनि निन्द्रा बिथोल्न सक्छ, विशेषतः पिपरमिन्ट फ्लेवरको गन्धले मस्तिष्कलाई सतर्क बनाइराख्छ । यस्तो बानी त्याग्नु राम्रो हुन्छ।

    ५. किताब पढ्दा समयको होस गर्नुहोस्

    पढाइ राम्रो बानी हो, तर सुत्नुअघि धेरै घण्टा किताब पढ्नाले निन्द्राको साइकल भत्किन सक्छ । त्यसैले पढाइ सुत्नुभन्दा २० मिनेटअघि नै अन्त्य गर्नु उपयुक्त हुन्छ।

    ६. चुरोट, कफी र अल्कोहलले निन्द्रा चोर्छ

    रातको समयमा चुरोट वा कफी सेवन गर्नुहुन्छ? त्यसमा भएको निकोटिन र क्याफिन ले सुत्न अवरोध गर्छ । त्यस्तै, अल्कोहलले पनि शरीरलाई ‘रिल्याक्स’ गराएजस्तो लागे पनि गहिरो निन्द्रा टुट्छ र बिहान थकित महसुस गरिन्छ।

    ७.अत्यधिक व्यायाम सुत्नुअघि नगर्नुहोस्

    सुत्नुभन्दा ठीक अघिको तीव्र व्यायाम ले शरीरलाई ताजगी दिनुको सट्टा तनावयुक्त बनाउँछ । त्यसैले व्यायाम चाहिँ बिहान वा दिउँसो गर्नु उपयुक्त हुन्छ।

    यस्ता बानी अपनाउनुहोस्:

    सुत्नुअघि मनतातो दूध पिउनुहोस्

    सुत्नुभन्दा १ घण्टा अगाडि मनतातो पानीले स्नान गर्नुहोस्

    दैनिक एकै समयमा सुत्ने र उठ्ने तालिका बनाउनुहोस्

    यदि मानसिक तनाव वा स्वास्थ्य समस्याका कारण निन्द्रामा समस्या छ भने डाक्टरको परामर्श लिनुहोस्

    अन्त्यमा:

    निन्द्राको समयमा गरिएको सानो लापरबाहीले दैनिक कार्यक्षमता, सोच्ने क्षमता र सम्बन्धमै असर पार्न सक्छ । त्यसैले आजैदेखि यी कुरामा ध्यान दिऔं, स्वस्थ जीवनशैली अपनाऔं ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
  • सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न
  • अमेरीकालाइ कर्मथलो बनाएका लोकप्रिय गीतकार, संगीतकार, येदीन गजमेर अहिले नेपाल भ्रमणमा
  • अस्ट्रेलियामा अलपत्र परेका एक नेपाली युवालाई विष्णु सापकोटाले उद्दार गरि नेपाल फर्काउने भए
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    ६ दिन अघि

  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    ६ दिन अघि

  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    १ हफ्ता अघि

  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    २ हफ्ता अघि

  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न
    २ हफ्ता अघि

  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित
    १ महिना अघि

  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    १ महिना अघि

  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    १ महिना अघि

  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ महिना अघि

  • अन्य सबै
    ७ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ८ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ९ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution