• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१ कार्तिक २०८३, शनिबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

१ दिन अघि
२

मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

१ दिन अघि
३

प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

३ दिन अघि
४

दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

३ दिन अघि
५

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

१ हफ्ता अघि
६

कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

२ हफ्ता अघि
७

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

२ हफ्ता अघि
८

कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

३ हफ्ता अघि
९

बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

३ हफ्ता अघि
१०

मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

३ हफ्ता अघि
११

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ महिना अघि
१२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ महिना अघि

धेरै पढिएका

  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

    १ दिन अघि
  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

    १ दिन अघि
  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

    ३ दिन अघि
  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

    ३ दिन अघि
  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

    १ हफ्ता अघि
  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

    २ हफ्ता अघि
  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

    २ हफ्ता अघि
  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

    ३ हफ्ता अघि
  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

    ३ हफ्ता अघि
  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

    ३ हफ्ता अघि
  • मिठो निद्राका लागि अपनाउनुपर्ने महत्वपूर्ण बानीहरू

    CB Nepal१ साल अघि

    समाचार : रोशन श्रेष्ठ
    सीबीनेपाल खबर | काठमाडौं — रातभर राम्रो निद्रा लाग्यो भने बिहान उठ्दा शरीर तन्दुरुस्त, मन फ्रेस र दिनभर उत्साहपूर्ण महसुस हुन्छ। तर, निद्राको कमीले जीवनशैली, मानसिक स्वास्थ्य र शरीरमा अनेक समस्याहरू ल्याउने गर्छ।

    विशेषज्ञहरू भन्छन्, निद्रा केवल आरामको विषय होइन, स्वास्थ्यको मेरुदण्ड हो। तर, सुत्ने र उठ्ने गलत बानीका कारण, मोबाइल वा क्याफिनयुक्त पदार्थ सेवनको असरले, र मानसिक तनावले निद्रा गम्भीर रूपमा प्रभावित हुन्छ।

    साहस खबरले संकलन गरेको विश्लेषणमा, राति सुत्नुअघि के गर्ने र के नगर्ने भन्ने कुरामा ध्यान दिन सकिएमा धेरै हदसम्म समस्या टार्न सकिन्छ।

     के गर्ने?

    1. नियमित समयमै सुत्ने बानी बसाल्नुहोस्
      राति १० बजे देखि १०:३० भित्र सुत्ने समय उपयुक्त मानिन्छ। एउटै समयमा सुत्ने र उठ्ने गर्दा शरीरको बायोलोजिकल क्लक सन्तुलनमा रहन्छ।
    2. सुत्नुभन्दा आधा घण्टा अघि रिल्याक्स गर्नुहोस्
      कम्प्युटर, मोबाइल वा पढाइ गरिरहनु भएको छ भने करिब ३० मिनेट अघि बन्द गर्नुहोस्। दिमागलाई बिस्तारै विश्रामतर्फ लैजानुहोस्।
    3. मनतातो पानीले नुहाउनुहोस्
      सुत्नुभन्दा १ घण्टा अघि नुहाउँदा शरीर रिल्याक्स हुन्छ, रक्तसञ्चार सन्तुलनमा आउँछ र निन्द्रा सजिलै लाग्छ।
    4. मनतातो दूध पिउनुहोस्
      सुत्नुअघि पिउने मनतातो दूधले मस्तिष्कमा निन्द्रा सहयोगी हार्मोन स्राव गर्न मद्दत गर्छ।
    5. हिडडुल वा हल्का व्यायाम गर्नुहोस्
      बिहान र बेलुका थोरै मात्रामा शारीरिक व्यायाम गर्नु स्वास्थ्यका लागि लाभदायक मात्र नभई निन्द्रामा पनि सहयोगी हुन्छ।

    के नगर्ने?

    1. ओछ्यानमा पल्टिएर मोबाइल चलाउने बानी त्याग्नुहोस्
      सुत्नुअघि फेसबुक, च्याटिङ वा युट्युब चलाउने बानीले ब्लु लाइटका कारण निन्द्रामा बाधा पुर्याउँछ। मोबाइल साइलेन्टमा राखेर टाढा राख्नुहोस्।
    2. चिया, कफी, कोक आदि क्याफिनयुक्त पदार्थ सेवन नगर्नुहोस्
      यस्ता पदार्थले मस्तिष्कलाई सतर्क बनाउँछ र गहिरो निद्रा आउँदैन।
    3. चुरोट, सुर्ती वा रक्सीको सेवन नगर्नुहोस्
      सुत्नुभन्दा पहिले यस्तो सेवनले निन्द्रा टुक्रिन सक्छ, र बिहान थकाई महसुस हुन्छ।
    4. भोकै सुत्नु वा अत्यधिक खाएर सुत्नु दुवै नगर्नुहोस्
      पेट निकै भरिएको वा धेरै भोको हुँदा पनि निन्द्रा आउँदैन। सन्तुलित मात्रा खानुहोस्, तर सुत्नुअघि धेरै पानी नपिउनुहोस्।
    5. मानसिक तनाव बोकेर ओछ्यानमा नजानुहोस्
      चिन्ता, डर वा निराशाले निन्द्रा हराउँछ। सक्दो तनाव घटाउने प्रयास गर्नुहोस् — आवश्यक परे चिकित्सकको सहयोग लिनुहोस्।

     निष्कर्ष:

    निद्रा जीवनको आधार हो। सुत्ने र उठ्ने बानी, खानपान, मोबाइल प्रयोग, मानसिक अवस्थाले हाम्रो निद्रालाई सीधै असर गर्छ। नियमितता, संयमता र सजगता अपनाउने हो भने निद्राको समस्या हटाउन सकिन्छ।

    Cbnepal.com
    अनुमति बिना हाम्रो सामग्री पुन: प्रयोग नगर्नुहोस्।
    📩 सम्पर्क: 
    🔗 हामी फेसबुक, युट्युब, टिकटक, ट्विटर, इन्स्टाग्राममा पनि उपलब्ध छौं।

    सन्देशः सशक्त समाजको आधार – जानकारी, सजगता र साहस!

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
  • मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
  • प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
  • दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
    १ दिन अघि

  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
    १ दिन अघि

  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
    ३ दिन अघि

  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
    ३ दिन अघि

  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी
    १ हफ्ता अघि

  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
    २ हफ्ता अघि

  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
    २ हफ्ता अघि

  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा
    ३ हफ्ता अघि

  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु
    ३ हफ्ता अघि

  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
    ३ हफ्ता अघि

  • अन्य सबै
    ९ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १0 महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १0 महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution