• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१६ भाद्र २०८३, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

४ दिन अघि
२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

४ दिन अघि
३

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

५ दिन अघि
४

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

२ हफ्ता अघि
६

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

२ हफ्ता अघि
७

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

१ महिना अघि
८

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

१ महिना अघि
९

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

१ महिना अघि
१०

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ महिना अघि
११

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

१ महिना अघि
१२

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

१ महिना अघि

धेरै पढिएका

  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    ४ दिन अघि
  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    ४ दिन अघि
  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    ५ दिन अघि
  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    २ हफ्ता अघि
  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

    २ हफ्ता अघि
  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

    १ महिना अघि
  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    १ महिना अघि
  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    १ महिना अघि
  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ महिना अघि
  • सर्वदु;खहरेदेव, सूर्यदेव नमोस्तुते,: दयाकाखानि, जगतका साक्षात भाष्कर श्रीसूर्य भगवानको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित

    CB Nepal३ साल अघि

    काठमाण्डौ, ३ असार ।

    आजको राशिफल : ओम जय श्रीसूर्यदेवाय नम : दयाकाखानि,समस्त पा;पना;श गर्ने, जगतका साक्षात भाष्कर श्रीसूर्य भगवानको, दर्शन गरि,राशिफल हेरौं, ओम लेखौं,भिडियो सहित । सर्वदु;खहरेदेव,सुर्यदेव नमोस्तुते,जयजय करुणादेव,तेजशक्ती दिवाकरनमोस्तुते,आज यी राशिहरुलाई सूर्यदेवको आशिर्वाद ।

    समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने,भक्तको रक्षा गर्ने,भक्तको मनोकामना पूर्ण गर्ने,छिट्टै प्रसन्न हुने,यस्ता जगतका साक्षात भगवान उज्याकोकर्ता तेजशक्ती श्रीसुर्यदेवलाई,सच्चा मनले, दर्शनगरि, दिनको सुरुवात गरौँ, परिवारमा सूर्यदेवको कृपादृष्टि हुनेछ ।

    पुण्य गरे आफैलाई हो हजुर,मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ,सबैको दिन शुभ रहोस । सूर्य भगवानले सबैको कल्याण गरुन ।

    मेष : (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
    प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

    बृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
    अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला। अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ।

    मिथुन : (का,की,कू,घ,ङ,छ,के,को,हा)
    नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। काममा सफलता प्राप्त हुनाले थप हौसला जाग्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

    कर्कट : (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
    समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नुपर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढा हुनेछन्।

    सिंह : (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
    आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

    कन्या: (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
    प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।

    तुला : (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
    थालेको काम परिस्थितिवश पूरा नहुन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।

    बृश्चिक : (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
    स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्याप्रति गम्भीर नहुँदा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ।

    धनु : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
    अतिथिको रूपमा सत्कार पाइएला। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ। काममा साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला।

    मकर : (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
    शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा विशेष फाइदा हुने समय छ।

    कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द
    हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला। अध्ययनमा समय दिन नसकिएला। परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ।

    मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। सानो भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ।

    ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
  • गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
  • थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    ४ दिन अघि

  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    ४ दिन अघि

  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    ५ दिन अघि

  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    २ हफ्ता अघि

  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न
    २ हफ्ता अघि

  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित
    १ महिना अघि

  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    १ महिना अघि

  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    १ महिना अघि

  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ महिना अघि

  • अन्य सबै
    ७ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ८ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ९ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution