• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१८ जेष्ठ २०८३, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

३ हफ्ता अघि
२

नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
३

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

१ महिना अघि
४

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

१ महिना अघि
५

hii

१ महिना अघि
६

नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

१ महिना अघि
७

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

२ महिना अघि
८

मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

२ महिना अघि
९

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

२ महिना अघि
१०

सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

२ महिना अघि
११

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

२ महिना अघि
१२

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

३ महिना अघि

धेरै पढिएका

  • १

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

    ३ हफ्ता अघि
  • २

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    ३ हफ्ता अघि
  • ३

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    १ महिना अघि
  • ४

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

    १ महिना अघि
  • ५

    hii

    १ महिना अघि
  • ६

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

    १ महिना अघि
  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

    २ महिना अघि
  • ८

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

    २ महिना अघि
  • ९

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

    २ महिना अघि
  • १०

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

    २ महिना अघि
  • कुन बार जन्मेका मानिसको स्वभाव कस्तो हुन्छ?

    CB Nepal१0 महिना अघि

    काठमाडौं — मानिसको जन्मसमय र वातावरणले उसको स्वभाव र जीवनमार्ग निर्धारण गर्छ। ज्योतिषशास्त्रले जन्मबार अनुसार व्यक्तित्वका विशेषताहरू बताउँछ। हेरौँ, कुन बार जन्मेका मानिसहरू कस्ता हुन्छन् र उनीहरूको स्वभाव र जीवनशैली कस्तो हुन्छ —

    आइतवार जन्मिएका व्यक्तिहरू

    • सकारात्मक सोच र विश्वसनीयता उनीहरूको विशेषता हो।
    • सामान्यतया अन्तर्मुखी हुने भएकाले साथीहरू थोरै हुन्छन्।
    • संवेदनशील र गहिरो सोचका मालिक, लेखन वा वकालत जस्ता क्षेत्रमा सफल।
    • सहयोगी भए पनि रिस चाँडै आउने स्वभावले कहिलेकाहीँ समस्या आउँछ।
    • आफ्नो बलमा पैसा कमाउन चाहने र सम्झौता नगर्ने स्वभाव।
    • सौन्दर्यप्रेमी र प्रेम विवाह गर्ने सम्भावना बढी।
    • आफ्नो सम्बन्धलाई उच्च सम्मान दिने भएकाले मानिसहरू उनीहरूलाई छोड्न चाहँदैनन्।

    सोमवार जन्मिएका व्यक्तिहरू

    • तेज स्मरणशक्ति र मृदुभाषी स्वभाव।
    • संवेदनशील र चाँडै नर्भस हुने।
    • परिवारसँग समय बिताउन रमाइलो लाग्छ।
    • सम्बन्धलाई उच्च प्राथमिकता दिने।
    • पढाइमा दक्ष र करियरमा सफल।
    • महिलाहरू माया गर्ने पत्नी र पुरुषहरू माया गर्ने पति तर कहिलेकाहीँ लोभी।
    • सौन्दर्यप्रेमी र आकर्षक।
    • कहिलेकाहीँ मुडी स्वभावले तनाव दिन सक्छ।

    मंगलवार जन्मिएका व्यक्तिहरू

    • बहादुर, स्मार्ट र सक्रिय।
    • सहयोगी र परोपकारी स्वभाव।
    • काममा गम्भीर र रिस चाँडै उठ्ने।
    • विलासितापूर्ण जीवन चाहने।
    • इमान्दार र साँचो कुरा बोल्ने।
    • सामाजिक छैनन् तर भगवानमा विश्वास।
    • माफी दिन गाह्रो र खर्चिला।
    • निर्णय आफैं लिने र वैवाहिक जीवन सुखमय।
    • छिटो मनभरिने तर मन कोमल।

    बुधवार जन्मिएका व्यक्तिहरू

    • शान्त, विदुषी र सुव्यवस्थित।
    • नयाँ कुरा सिक्न रुचाउने।
    • प्रभावशाली वक्ता र सकारात्मक सोच।
    • तनाव कम र जीवनमा सन्तुष्टि।
    • रिस कम उठ्ने तर शान्त हुन समय लाग्ने।
    • सजिलै माफी नदिने।
    • खर्चिला र निर्णय आफैं लिने।
    • वैवाहिक जीवन सुखी र बुद्धिमत्ता प्रबल।

    बिहीवार जन्मिएका व्यक्तिहरू

    • मेधावी, शान्त र समझदार।
    • इज्जत गर्ने र आदर्श मानिने।
    • नेतृत्व गुण भएका।
    • मेहनती र आफ्ना सामानको कदर गर्ने।
    • स्वतन्त्रता प्रेमी र छिटो विश्वास गर्ने।
    • धेरै साथी तर कम साँचो मित्र।
    • स्ट्रेट फरवार्ड र आकर्षक।
    • प्रेम विवाह गर्ने र वैवाहिक जीवन सुखमय।
    • स्वास्थ्यमा साना समस्या।
    • राम्रो कमाइ गर्ने र खर्चिलो।

    शुक्रवार जन्मिएका व्यक्तिहरू

    • शारीरिक र मानसिक रूपमा बलियो।
    • रचनात्मक क्षेत्रमा रुचि।
    • संगीत, फिल्म, मिडिया र खेलप्रति आकर्षित।
    • मधुर स्वर र मनमोहक मुस्कान।
    • भावुक र कहिलेकाहीँ दुःखी।
    • पुरुषहरूमा महिलामा, महिलाहरूमा पुरुषमा लोकप्रिय।
    • सम्बन्धमा सजग तर कहिलेकाहीँ बढी सजगता तनावदायी।
    • धेरै साथी तर कम साँचो मित्र।
    • रिस कम तर प्रभावशाली।
    • धनसम्पत्तिमा कमी छैन तर बचत गर्न सक्दैनन्।
    • सफलता ढिलो तर स्थायी।

    शनिवार जन्मिएका व्यक्तिहरू

    • गम्भीर, जिम्मेवार र मेधावी।
    • बिजनेस माइन्ड र परफेक्ट।
    • हाइ क्लास वस्तु र पर्सनालिटी।
    • स्पष्ट वक्ता र कहिलेकाहीँ आलोचित।
    • सम्बन्धलाई उच्च प्राथमिकता दिने।
    • पैसावाला तर खर्चमा सावधानी।
    • संगीत र खेलप्रति रुचि।
    • रिस उठ्दा नराम्रो तर गलत सहन नसक्ने।
    • जिद्दी र दृढस्वभाव।
    • कसैलाई ठेस पुर्‍याउन नचाहने।
    • वैवाहिक जीवन सुखमय र क्यारिङ।

    तपाईं कुन बार जन्मेको हुनुहुन्छ?

    कुन पक्ष तपाईंमा बढी छ? कमेन्टमा भन्नुहोस्, हामीलाई थाहा पाउनुहोस्!

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
  • नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
  • नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
  • नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
    ३ हफ्ता अघि

  • २

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ३

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    १ महिना अघि

  • ४

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
    १ महिना अघि

  • ५

    hii
    १ महिना अघि

  • ६

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ
    १ महिना अघि

  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
    २ महिना अघि

  • ८

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट
    २ महिना अघि

  • ९

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
    २ महिना अघि

  • १०

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
    २ महिना अघि

  • अन्य सबै
    ४ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ५ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ६ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution