• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१४ भाद्र २०८३, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

३ दिन अघि
२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

३ दिन अघि
३

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

४ दिन अघि
४

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

२ हफ्ता अघि
६

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

२ हफ्ता अघि
७

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

४ हफ्ता अघि
८

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

१ महिना अघि
९

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

१ महिना अघि
१०

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ महिना अघि
११

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

१ महिना अघि
१२

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

१ महिना अघि

धेरै पढिएका

  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    ३ दिन अघि
  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    ३ दिन अघि
  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    ४ दिन अघि
  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    २ हफ्ता अघि
  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

    २ हफ्ता अघि
  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

    ४ हफ्ता अघि
  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    १ महिना अघि
  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    १ महिना अघि
  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ महिना अघि
  • हिन्दू मन्दिरको रहस्य

    CB Nepal१ साल अघि

    sbnepal.com | विशेष रिपोर्ट

    हिन्दू धर्ममा मन्दिरको भूमिका केवल धार्मिक मात्र होइन, आध्यात्मिक, सांस्कृतिक र ऊर्जामूलक पनि छ। तर मन्दिरको सुरुवात कहिले र किन भयो ? के प्राचीन हिन्दूहरूले मन्दिरमा मूर्ति पूज्न गर्थे ? यसबारे आज हामी गहिरो विश्लेषण गर्दैछौं।

    वैदिक काल : न मन्दिर थियो, न मूर्ति पूजा

    वैदिक समाजमा देवता निराकार थिए। ऋषिमुनिहरू वनको आश्रममा वेदी निर्माण गरी यज्ञ गर्थे। एउटै वेदीमा बसेर ईश्वरप्रति भक्ति व्यक्त गर्थे। शिवलिंगको पूजा यद्यपि त्यो कालदेखि नै प्रचलित थियो। त्यसपछि नाग, यक्ष, ग्रह, पितृ र स्थानदेवताको पूजा प्रचलनमा आयो।

    मूर्तिपूजा कसरी सुरु भयो ?

    बौद्धकालमा बुद्ध र महावीरका मूर्तिहरू बनाइएका थिए। यही संस्कारबाट प्रेरित हुँदै हिन्दू धर्ममा राम, कृष्ण, शिवलगायतका मूर्तिहरू बनाइन थाले। यसपछि मूर्तिपूजा विस्तार हुँदै गयो।

    मन्दिर : मनबाट टाढा जाने स्थान

    ‘मन्दिर’ शब्दको शाब्दिक अर्थ नै मन (मनस्) + दूर (दिर)। मन्दिरलाई ‘द्वारा’, ‘आलय’ वा ‘देवस्थान’ भनेर पनि चिनिन्छ। जहाँ ध्यान, प्रार्थना र भक्ति हुन्छ, त्यो नै मन्दिर हो। मूर्ति रहेको स्थान मन्दिर हो तर मूर्ति मात्र भएर पूजा नहुने ठाउँलाई मन्दिर मानिन्न।

    मन्दिरको वास्तुशास्त्र

    प्राचीन मन्दिरहरू प्रायः पिरामिड आकारमा बनाइन्थे। उत्तर वा पूर्व दिशातर्फ फर्किएका मन्दिरहरूमा चुम्बकीय ऊर्जाको बहाव बढी हुने विश्वास गरिन्छ। शिखरबाट परावर्तित तरंगहरूले ध्यान र प्रार्थनाका लागि अनुकूल वातावरण बनाउँछ।

    मन्दिर र ऊर्जा विज्ञान

    प्राचीन मन्दिरहरू त्यस्ता स्थलमा बनाइन्थे जहाँ पृथ्वीको चुम्बकीय प्रभाव बढी थियो। मूर्ति मुनि तामाको पत्र, शिखरमा धातु, जल, ध्वनि र मन्त्रमार्फत शरीर र मस्तिष्कमा सकारात्मक ऊर्जाको संचार गरिन्थ्यो।

    घण्टीको ध्वनि र नाद विज्ञान

    मन्दिरमा घण्टी बजाउनु केवल परम्परा होइन, नाद ब्रह्मको प्रतिक हो। यसले वातावरणलाई शुद्ध बनाउँछ, नकारात्मकता हटाउँछ, मन एकाग्र पार्छ।

    आचमन र पूजा विधि

    भविष्य पुराण अनुसार, पूजा सधैं शुद्ध विधिपूर्वक हुनुपर्छ। आचमन गर्दा पञ्च तीर्थलाई ध्यान दिइन्छ – देवतीर्थ, पितृतीर्थ, ब्रह्मतीर्थ, प्रजापत्यतीर्थ र सौम्यतीर्थ। तीन पटक आचमन गर्दा चार वेद सन्तुष्ट हुने भनाइ छ।

    हप्ताका बार अनुसार मन्दिर दर्शन

    सोमबार : शिव मन्दिर
    मंगलबार : हनुमान
    बुधबार : दुर्गा
    बिहीबार : विष्णु/गुरु
    शुक्रबार : लक्ष्मी/काली
    शनिबार : शनिदेव
    आइतबार : सूर्य/विष्णु

    मन्दिर जान उपयुक्त समय
    बिहान सूर्योदय र बेलुका सूर्यास्तको समय – सन्धिकाल – सबैभन्दा पवित्र मानिन्छ। दिउँसो ११ बजेदेखि ४ बजेसम्म मन्दिर प्रवेश वर्जित मानिन्छ।

    पूजा, प्रार्थना, ध्यान र भजन

    प्रार्थना : भगवानप्रति भावना र विश्वास व्यक्त गर्ने विधि

    ध्यान : आन्तरिक जागरूकता, साक्षीभाव

    भजन/कीर्तन : सामूहिक भावनात्मक समर्पण

    आरती : आध्यात्मिक वातावरणमा सकारात्मक ऊर्जा उत्पादन गर्ने प्रक्रिया

    मन्दिरको गुम्बज र ध्वनि तरंग

    गुम्बजमुनि प्रार्थनाले ध्वनि गोलो तरंगमा फर्किन्छ, जसले प्रार्थनालाई गहिरो प्रभाव बनाउँछ। खुलेआकाशमा यस्तो प्रभाव हुँदैन। प्राचीन मन्दिरका गुम्बजहरू यस्तो तरंग निर्माणका लागि विशेष डिजाइन गरिएका हुन्छन्।

    निष्कर्ष

    मन्दिर केवल धार्मिक स्थल होइन, यो विज्ञान, वास्तु, ऊर्जाको मिलन विन्दु हो। शुद्धता, विधिपूर्वक पूजा, समयपालन र आस्थाको माध्यमबाट मन्दिरले मानिसको जीवनमा सन्तुलन र शान्ति ल्याउँछ।

    हजुर कता?

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ? ❤️
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् ! 🎬🎶

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर! 💫

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
  • गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
  • थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    ३ दिन अघि

  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    ३ दिन अघि

  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    ४ दिन अघि

  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    २ हफ्ता अघि

  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न
    २ हफ्ता अघि

  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित
    ४ हफ्ता अघि

  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    १ महिना अघि

  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    १ महिना अघि

  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ महिना अघि

  • अन्य सबै
    ७ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ८ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ९ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution