• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२० जेष्ठ २०८३, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

३ हफ्ता अघि
२

नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
३

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

१ महिना अघि
४

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

१ महिना अघि
५

hii

१ महिना अघि
६

नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

२ महिना अघि
७

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

२ महिना अघि
८

मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

२ महिना अघि
९

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

२ महिना अघि
१०

सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

२ महिना अघि
११

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

३ महिना अघि
१२

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

३ महिना अघि

धेरै पढिएका

  • १

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

    ३ हफ्ता अघि
  • २

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    ३ हफ्ता अघि
  • ३

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    १ महिना अघि
  • ४

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

    १ महिना अघि
  • ५

    hii

    १ महिना अघि
  • ६

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

    २ महिना अघि
  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

    २ महिना अघि
  • ८

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

    २ महिना अघि
  • ९

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

    २ महिना अघि
  • १०

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

    २ महिना अघि
  • १४ वर्षपछि आमाको अँगालोमा बेरिएकी छोरीको आँखामा न आँसु रोकिएको थियो न माया : स्वस्तिका केसी

    CB Nepal१0 महिना अघि

    काठमाडौँ 6 साउन , १७ वैशाख २०६८ । आफ्नी ६ वर्षीया अवोध छोरीलाई बीच बाटोमा छोडेर बाबु फरार हुन्छन् । ‘खानेकुरा ल्याइदिन्छु, तिमी यहीँ बस’ भनेर धुलिखेलको बीच बाटोमा छोरी छोडेर हिँडेका ती बाबु अहिलेसम्म फर्किएका छैनन् । बाबुले १४ वर्षअघि धुलिखेल नगरपालिका-७ मा अलपत्र छोडेर हिँडेकी बालिका स्वस्तिका केसी अहिले १८ वर्ष पुगेकी छिन् ।
    नागरिकता बनाउनका लागि परिवार खोज्न स्वस्तिकालाई आश्रय दिएको सिद्धार्थ बालगृहका सञ्चालक सर्मिला श्रेष्ठले धेरै प्रयास गरिन् । तर सकिनन् । आफूले नसकेपछि श्रेष्ठले यो जिम्मेवारी सामाजिक अभियन्ता अर्जुन भुसाललाई सुम्पिइन् ।

    भुसाल धुलिखेल नै आएर सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गरे, जसले अप्रत्यासित परिणाम ल्यायो । भिडियो हेरेपछि स्वस्तिकाकी आमा मञ्जु केसी चितवनबाट सम्पर्कमा आइन् र १४ वर्षपछि आफ्नो छोरीलाई अँगालिन् । आमालाई पहिलोपटक देख्दा खुसी लागेको आमा खोज्दै चितवन पुगेकी स्वस्तिकाले ‘एकदम खुसी लाग्यो, नसोचेको भयो । मैले ममीसँग भेट्छु भनेर सोचेको पनि थिइनँ । भेट्दा खुसीको आँसु खस्यो,’ स्वस्तिकाले भनिन्, ‘अर्जुन सरले चितवन जानपर्ने भयो भन्नुभयो । त्यहाँ मेरो ममीसँग भेटाउन रहेछ । ममीसँग भेट्दा म त सक पनि भएँ ।’

    १४ वर्षपछि आमाको अँगालोमा बेरिएकी छोरीको आँखामा न आँसु रोकिएको थियो न माया । ‘म सानै थिएँ, पहिलेका कुरा सम्झन त सक्दिनँ, तर ठूलो हुँदै गएपछि आफ्नो परिवारको बारेमा सधैं एउटै कुरा मनमा खेल्थ्यो- कहाँ होलान्, के गर्दै होलान् ।’ आफ्नी आमालाई भेटेपछि भने मनमा खुसी मिलेको उनको भनाइ छ ।

    सामाजिक सञ्जालमा भिडियो हालेपछि स्वस्तिकाकी आमा मन्जु केसीले अर्जुन भुषाललाई छोरी भेटाइदिन भनेकी थिइन् । आमा र छोरीको भेट गराइदिन अर्जुनले सिद्धार्थ बालगृहका सञ्चालक श्रेष्ठ र स्वस्तिकालाई लिएर चितवन पुगेका थिए ।

    ‘आमा अर्को परिवार बनाएर बस्नुभएको रहेछ । तर छोरीको भिडियो हेरेपछि छोरीलाई भेट्न अनुरोध गर्नुभयो । उहाँसँग भेट गराउन स्वस्तिकालाई चितवन लिएर आएँ,’ अर्जुनले भने, ‘अब उनको बुबा खोज्ने क्रममा छौं ।’ धुलिखेल-७ मा बाबुले छाडेर गएपछि स्वस्तिकालाई धुलिखेलकै राधा माकजुले फेला पारिन् । एक वर्ष आफ्नो साथमा राखेर धुलिखेल इङ्गलिस बोर्डिङ स्कुलमा पढाइन् ।

    तर, उनी धुलिखेलको बसाइ छाडेर अमेरिका जाने भइन् । त्यसपछि स्वस्तिकालाई शर्मिला श्रेष्ठले सञ्चालन गरेको सिद्धार्थ बालगृहमा राखियो । सिद्धार्थ बालगृहमा बसेर १० कक्षासम्म धुलिखेलकै सञ्जीवनी नमुना माध्यमिक विद्यालय र ११ र १२ कक्षा बनेपामा रहेको आदर्श विद्या मन्दिरमा अध्ययन गरिन् । किन छाडे स्वस्तिकालाई उनको बुबाले

    स्वस्तिकाका आमा-बुबाको सम्बन्ध राम्रो भएन । निरन्तरको टर्चर सहन नसकेर उनकी आमाले घर छाडेर हिँडिन् । निरन्तरको टर्चर सहन नसकी आमा मञ्जुले घर छाडिन् र पछि अर्को विवाह गरिन्।

    स्वस्तिकाका आमाको माइती थिएनन् । आमाले घर छाडेर हिँडेपछि बुबाले पनि अर्को विवाह गरे । अर्को विवाह गरेपछि बुबाले स्वस्तिकालाई हेर्ने दृष्टिकोण परिवर्तन गरे । आमाको माया नपाएकी स्वस्तिकालाई ६ वर्षको उमेरमा धुलिखेलमा छाडेर हिँडेका उनका बुबाको अहिलेसम्म अत्तोपत्तो छैन । आमासँग पुनर्मिलन भए पनि स्वस्तिका आफ्नो पिताको वास्तविकता बुझ्न चाहन्थिन् । त्यसपछि अभियन्ता अर्जुन स्वस्तिकाका बाबुको खोजिमा लागेका छन् ।

    चितवनमा रहेका भुषालसँग भएको टेलिफोन संवादमा केही व्यक्तिहरूले स्वस्तिकाका बुबा केही समयअघिसम्म अमलेखगञ्जमा पेट्रोलियम पदार्थ बोक्ने ट्रकमा टोकन लगाउने काम गर्दै गरेको बताएपछि त्यहाँ भेटिन्छन् कि भनेर त्यहाँ जान लागेको बताए ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    www.youtube.com

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
  • नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
  • प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
  • नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
    ३ हफ्ता अघि

  • २

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ३

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    १ महिना अघि

  • ४

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
    १ महिना अघि

  • ५

    hii
    १ महिना अघि

  • ६

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ
    २ महिना अघि

  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
    २ महिना अघि

  • ८

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट
    २ महिना अघि

  • ९

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
    २ महिना अघि

  • १०

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
    २ महिना अघि

  • अन्य सबै
    ४ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ५ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ६ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution