• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१६ भाद्र २०८३, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

४ दिन अघि
२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

४ दिन अघि
३

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

५ दिन अघि
४

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

२ हफ्ता अघि
६

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

२ हफ्ता अघि
७

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

१ महिना अघि
८

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

१ महिना अघि
९

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

१ महिना अघि
१०

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ महिना अघि
११

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

१ महिना अघि
१२

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

१ महिना अघि

धेरै पढिएका

  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    ४ दिन अघि
  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    ४ दिन अघि
  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    ५ दिन अघि
  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    २ हफ्ता अघि
  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

    २ हफ्ता अघि
  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

    १ महिना अघि
  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    १ महिना अघि
  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    १ महिना अघि
  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ महिना अघि
  • नेपाल प्रिमियर लिग (एनपीएल) रातको समयमा पनि खेलाइने : नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का

    CB Nepal१ साल अघि

    काठमाडौँ ८ साउन , नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा थप उत्साहजनक विषयहरू समावेश भएको बताएका छन् । लिगको एक फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले सुरु गरेको पोडकास्टमा कुरा गर्दै उनले आगामी संस्करणमा धेरे ‘सरप्राइज’हरू रहेकाले केही समय प्रतीक्षा गर्न समर्थकहरूलाई आग्रह गरेका हुन् ।
    पोडकास्टमा एक समर्थकले यसपटक एनपीएलमा बलिङ स्पीड र छक्काको दूरी हुन्छ भनेर सोधेको प्रश्नको सन्दर्भमा पारसले कतिपय कुराहरू सरप्राइजकै रूपमा रहेकाले अहिले नै ठोस जवाफ नभएको तर केही सरप्राइज अवश्य रहेको बताएका हुन् ।

    ‘मे बी लेयर इज अ सरप्राइज (सायद त्यो कुराहरू सरप्राइजको रूपमा छ), अब मैले अहिले छ भनेर बोलें अनि पछि भएन भने पनि मज्जा हुँदैन, त्यसकारण प्रतीक्षा गरौं । सबै उत्साहित हुनुहुन्छ करण सोमपाल र नन्दनको बलमा बोल्ड हुँदा कति स्पीड थियो र भुर्तेल आसिफले छक्का हान्दा रोडमा पुगेर कति दूरी पुग्यो भन्ने कुरा, वी आर वर्किङ इन इट’ उनले भने ।

    उनले पहिलो संस्करणको अनुभव सम्झँदै आफूले त्यस २१ दिनमा खेल हेर्ने मौका कमै पाएको बताए । ‘म धेरै कुराहरू म्यानेज गर्नुपर्ने हुन्थ्यो, हामीले ३०० देखि ४०० सम्म अट्ने गरेर ओनर्स लन्ज (टिम मालिक र प्रतिनिधि बस्ने एरिया) बनायौं तर क्षमताभन्दा बढी मान्छे आउँदा कुनबेला त्यो भत्किन्छ भन्ने डर थियो’ पारसले सम्झिए, ‘त्यस्तै तल मैदानमा अनि क्राउडमा विभिन्न कुराहरू म्यानेज गर्नुपर्ने भएकाले खेल चाहिँ यसो बेलाबेला हेर्थें।’

    साथै पारसले दोस्रो संस्करण फ्लडलाइटमा रातको समयमा पनि खेलाइने कुरा उल्लेख गरेका थिए । ‘अब त्यसबेला जाडो सिजन सुरु भएको हुन्छ, बेलुका शीत पनि आएको हुन्छ, अब टियू मैदानको काम सकिएको अवस्थामा सम्भवत: त्यही अनुसार सेड्यूल पनि बन्छ’ उनले भने, ‘सबैजना उत्साहित पनि हुनुहुन्छ, लेट्स होप दोस्रो संस्करण फ्लडलाट्समा खेलिनेछ।’ पारसले अब केही दिनमा अक्सनको मिति सार्वजनिक हुने र प्रतियोगिताको तालिका पनि छिट्टै सार्वजनिक हुने उल्लेख गरे ।

    पोडकास्टका क्रममा पारसले क्यान सचिवमा निर्वाचित हुनुभन्दा अघि र पछिका स्मरणीय कुराहरू पनि उल्लेख गरेका छन् भने नेपाली क्रिकेटले हासिल गरेको सफलता र हालको अवस्थाबारे चर्चा गरेका छन् ।

    राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहेका उनले आफू खेलाडी हुँदाको पलहरू तथा अविस्मरणीय क्षणहरूका बारेमा पनि पोडकास्टमा खुलाएका छन् । उनको नेतृत्वमा नेपालले पहिलोपटक सन् २०१४ मा आईसीसी टी-२० विश्वकप खेलेको थियो ।

    पारसले महिला क्रिकेटलाई प्राथमिकतामा राखेको विषय पनि जोडेका थिए । ‘यो वर्ष २०२५ मा महिला क्रिकेटलाई हामीले टप प्रायोरिटी मै राख्यौं। अहिले जुन महिनासम्म हेर्ने हो भने सबैभन्दा धेरै क्याम्प यही वर्ष भएको छ’ उनले भने, ‘एसिया कपभन्दा अगाडि ४० दिनको क्याम्प गरिराख्दा उहाँहरूले गएर युएईलाई हराएर आउनु भयो। हामीले टेस्ट राष्ट्रहरूसँग खेल्ने मौका पनि पाइयो। अब अहिले अस्ति भर्खरै मात्र पनि वर्ल्ड कपको एसिया छनोट पार गरेर हामी पहिलोपटक ग्लोबल छनोटमा क्वालिफाई भयौं।’

    बढी अभ्यास गर्ने मौका दिँदाखेरि त्योखाले ड्रास्टिक चेन्जेजहरु देखियो। त्यसैले महिला क्रिकेटलाई पनि हामीले ध्यान दिनै पर्छ। आईसीसीको स्ट्रक्चरमै यदि नेपाल भविष्यमा टेस्ट राष्ट्र बन्ने हो फुल मेम्बर बन्ने हो भने महिला टिम पुरुष टिम अनि जुनियरदेखि सिनियरसम्मै एउटा संरचना राम्रो भएपछि त्यो फुल मेम्बर्स बन्नको लागि क्राइटेरियाहरु टिक हुँदै जान्छ’ उनले अगाडि भने पारसले महिला क्रिकेटको पनि यू-१६ तहदेखि नै टिम निर्माण गर्ने हिसाबले तयारी गरिरहेको पनि जनाएका छन् ।

    उनले नेपाल टी-२० विश्वकपका लागि छनोट हुने विश्वास पनि व्यक्त गरे । ‘जब नेपाल टिम विश्वकपमा क्वालिफाई भएर नेपाल आउँछ अनि हामी दोस्रो सिजनको एनपीएल आयोजना गर्ने अवस्थामा पुग्छौं। त्यो सबैका लागि उत्सवको क्षण हुनेछ’ उनले भनेका छन् ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
  • गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
  • थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    ४ दिन अघि

  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    ४ दिन अघि

  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    ५ दिन अघि

  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    २ हफ्ता अघि

  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न
    २ हफ्ता अघि

  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित
    १ महिना अघि

  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    १ महिना अघि

  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    १ महिना अघि

  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ महिना अघि

  • अन्य सबै
    ७ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ८ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ९ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution