• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१४ भाद्र २०८३, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

२ दिन अघि
२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

२ दिन अघि
३

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

३ दिन अघि
४

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

१ हफ्ता अघि
६

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

२ हफ्ता अघि
७

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

४ हफ्ता अघि
८

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

१ महिना अघि
९

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

१ महिना अघि
१०

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ महिना अघि
११

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

१ महिना अघि
१२

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

१ महिना अघि

धेरै पढिएका

  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    २ दिन अघि
  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    २ दिन अघि
  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    ३ दिन अघि
  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    १ हफ्ता अघि
  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

    २ हफ्ता अघि
  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

    ४ हफ्ता अघि
  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    १ महिना अघि
  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    १ महिना अघि
  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ महिना अघि
  • शिक्षिका महरीन चौधरीको बलिदान आज सम्पूर्ण मानवताको प्रेरणा

    CB Nepal१ साल अघि

    धुवाँले भरिएको कक्षाबाट २० बालबालिकालाई बचाइन्, आफैं भने जीवन गुमाइन् — शिक्षिका महरीन चौधरीको बलिदान आज सम्पूर्ण मानवताको प्रेरणा

    बंगलादेशको राजधानी ढाका। माइलस्टोन स्कूल एन्ड कलेजमा पढाइ चलिरहेकै बेला अचानक आकाशबाट एउटा लडाकु विमान विद्यालयको छानामा ठोक्कियो। केही सेकेन्डमै आगोले विद्यालयलाई घे-र्‍यो, र सयौं बालबालिका आतंकित हुँदै इधर-उधर दौडन थाले। यति नै बेला, शिक्षिका महरीन चौधरी आफ्नो ज्यानको पर्वाह नगरी नानीहरूको ज्यान जोगाउन भिडिन्।

    “यी पनि मेरै छोराछोरी हुन्,” भन्ने भावनाले उनले कम्तीमा २० बालबालिकाको ज्यान बचाइन्। बच्चाहरूलाई एकपछि अर्को गर्दै कक्षा बाहिर निकालिन्। जब अन्तिम बच्चा बाहिर पुग्यो, तब उनी भित्रै थुनिइन्—भीषण आगोले घेरेको कक्षामा।

    ८० प्रतिशत शरीर जलेर गम्भीर अवस्थामा पुगेकी उनलाई नेशनल इन्स्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरी पुर्‍याइयो। तर, जीवन र मृत्युको संघर्षमा अन्ततः उनी सोमबार राति १०:३० बजे संसारबाट बिदा भइन्।

    अन्त्येष्टि आफ्नै बाबुआमाको छेउमा

    मंगलबार उनको पार्थिव शरीर निलफामारी जिल्लाको जलढाका गाउँमा अन्त्येष्टि गरियो। गाउँभरका मानिसहरू भावविह्वल थिए। आफ्ना बाल्यकाल बिताएको गाउँमा उनी सधैँका लागि विश्राम लिन पुगिन्। गाउँलेहरूको आँखामा आँसु थियो—तर गर्व पनि।

    शिक्षण भन्दा माथि थियो मानवता

    १८ वर्षदेखि शिक्षण पेशामा समर्पित महरीन कक्षा ३, ४, ५ की कोअर्डिनेटर थिइन्। सहकर्मीहरूले आगो लाग्दाखेरि बारम्बार भने, “बाहिर निस्क, तेरो बच्चा छन्!” तर उनले जवाफ दिइन्—”यी पनि मेरै बच्चा हुन्।” यही संवाद अब बंगलादेशको जनमानसमा एउटा आदर्शको रूपमा उभिएको छ।

    परिवारको मेरुदण्ड थिइन् महरीन

    चार दाजुभाइबहिनीमध्ये जेठी थिइन्। आमाबाबुको निधनपछि साना भाइबहिनीको जिम्मा लिएकी थिइन्। उनका भाइ मुनाफ मुजिब चौधरीले भने, “हामी दुई दिनअघि मात्रै परिवारभित्र रमाइलो गर्दै थियौं, त्यो नै अन्तिम भेट रहेछ भन्ने कल्पनासमेत गरेका थिएनौं।”

    स्वप्न थियो गाउँको विद्यालय सुधार्ने

    उनले बाल्यकालमा पढेको बोगलागारी उच्च माध्यमिक विद्यालय सुधार गर्ने लक्ष्य राखेकी थिइन्। त्यही कारण विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष समेत बनाइएको थियो। उनी मात्र शिक्षिका थिइनन्, सामाजिक सुधारको सपना बोकेकी परिवर्तनकर्मी पनि थिइन्।

    सिर्फ शिक्षिका होइनन्, एक सच्चा नायिका थिइन् महरीन चौधरी

    उनका दुई सन्तान छन्—एकजना ‘ओ लेभल’ मा र अर्का कक्षा ९ मा। ती बच्चाहरू आज आमाविहीन भए। तर बंगलादेशले एक नायिका गुमाएको छ, जसको योगदान केवल देशका लागि होइन, मानवताको लागि हो।

    स्व. महरीन चौधरी, पूर्वराष्ट्रपति जियाउर रहमानकी भतिजी पनि थिइन्। तर उनको पहिचान न रक्तसंबन्ध थियो, न राजनीति। उनको परिचय थियो—बलिदानी हृदय, शिक्षकको समर्पण, र आमाको माया।

    हाम्रो तर्फ बाट श्रद्धाञ्जलि

    शिक्षिका महरीन चौधरीको बलिदान अब कहिल्यै बिर्सन सकिने छैन। उनका नाममा देशभर ‘शिक्षक वीरता पुरस्कार’ स्थापना गर्नुपर्ने आवाज उठ्न थालेको छ। किनभने शिक्षिका महरीन अब एउटा नाम मात्र होइनन्—एक आदर्श, एक प्रेरणा, र एक इतिहास भएकी महिला हुन्।

    हजुर कता?

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् ! 🎬🎶

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
  • गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
  • थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    २ दिन अघि

  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    २ दिन अघि

  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    ३ दिन अघि

  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    १ हफ्ता अघि

  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न
    २ हफ्ता अघि

  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित
    ४ हफ्ता अघि

  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    १ महिना अघि

  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    १ महिना अघि

  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ महिना अघि

  • अन्य सबै
    ७ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ८ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ९ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution