काठमाडौं — हप्ताको पहिलो दिन आइतबारलाई हिन्दू धर्मशास्त्रमा विशेष मानिन्छ, किनभने यो दिन सूर्य भगवानको पूजा–अर्चना गर्नुपर्छ। ज्योतिष शास्त्रका अनुसार सूर्य देव नवग्रहका राजा हुन् र उनकै तेजबाट सम्पूर्ण ब्रह्माण्ड उज्यालो हुन्छ। त्यसैले आइतबारको दिन सूर्यलाई प्रसन्न बनाउन मन्त्र जप, अर्घ्य दान र संयमित आचरण आवश्यक हुन्छ।
आइतबारको पूजाका मुख्य नियमहरुः
🔸 सूर्य अस्त हुनु अघि नूनको सेवन नगर्नुहोस्
🔸 मासु, रक्सी, तामसी भोजन आजको दिन त्याग गर्नु राम्रो
🔸 पीपलको पूजा वा त्यसको फेदमा पानी हाल्नु वर्जित मानिन्छ
🔸 आजको दिन सहवास (शारीरिक सम्बन्ध) गर्नु पनि पाप मानिन्छ
🔸 तामा, सखर, रातो चन्दन वा “सूर्य महिमा” पुस्तकको दान गर्नु पुण्यकारी
बिहान यस्तो विधिले गर्नुहोस् सूर्य पूजा:
आजको दिन बिहान ब्रह्म मुहूर्तमा उठेर नुहाइधुवाइ गरी, सूर्योदयको समयमा पूर्व दिशा फर्केर सूर्यदेवलाई जल चढाउनुहोस्। अर्घ्य दिने बेला निम्न मन्त्र उच्चारण गर्नु विशेष फलदायी हुन्छ:
सूर्य अर्घ्य मन्त्र:
> ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते।
अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकरः।।
> ॐ सूर्याय नमः
ॐ आदित्याय नमः
ॐ नमो भास्कराय नमः
अर्घ्य समर्पयामि।।
सूर्य भगवानलाई यसरी अर्घ्य दिँदा पापहरू नाश हुन्छन्, आरोग्य प्राप्त हुन्छ, आत्मबल बलियो हुन्छ र जीवनमा यश तथा सम्मान बढ्छ।
विचार गर्नुहोस्:
आजको दिन केवल पूजा होइन, अनुशासन र संयमको पनि प्रतीक हो। यदि हामीले आइतबारको धार्मिक नियमअनुसार जीवनशैली अपनायौं भने मानसिक शान्ति, आर्थिक प्रगति र पारिवारिक सुख पाइन्छ।
हजुर कता?
रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् ! 🎬🎶
मन छुने भिडियोहरू यहीं छन्:
Chiranjivi Bhandari YouTube Channel
सम्पूर्ण समाचार र रमाईलोका लागि:
CB Nepal फेसबुक पेज
रमाईलो कुरा फेसबुक पेज
CBNepal YouTube च्यानल
हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।
आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!
1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari
2. Nai Nabhana – New Nepali Dancing Song 2024
3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari
4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)
5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution