• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२ कार्तिक २०८३, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

१ दिन अघि
२

मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

१ दिन अघि
३

प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

३ दिन अघि
४

दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

३ दिन अघि
५

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

१ हफ्ता अघि
६

कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

२ हफ्ता अघि
७

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

२ हफ्ता अघि
८

कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

३ हफ्ता अघि
९

बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

३ हफ्ता अघि
१०

मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

३ हफ्ता अघि
११

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ महिना अघि
१२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ महिना अघि

धेरै पढिएका

  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

    १ दिन अघि
  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

    १ दिन अघि
  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

    ३ दिन अघि
  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

    ३ दिन अघि
  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

    १ हफ्ता अघि
  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

    २ हफ्ता अघि
  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

    २ हफ्ता अघि
  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

    ३ हफ्ता अघि
  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

    ३ हफ्ता अघि
  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

    ३ हफ्ता अघि
  • लोडसेडिङ होइन, लोड व्यवस्थापनको चुनौती हो – प्राधिकरण कार्यकारी शाक्य

    CB Nepal१ साल अघि

    १२ साउन, चितवन — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशभर कतै पनि औपचारिक रूपमा लोडसेडिङ नभएको स्पष्ट पारेका छन्। चितवनमा पछिल्ला दिनहरूमा देखिएको विद्युत आपूर्ति अवरोधप्रति प्रतिक्रिया दिँदै उनले, “यो लोडसेडिङ होइन, लोड थाम्न नसकेर लाइन गएको हो,” भन्दै गलत बुझाइ फैलिएकोप्रति असन्तोष व्यक्त गरे।

    भरतपुरमा पत्रकारसँग कुरा गर्दै कार्यकारी निर्देशक शाक्यले मौसमीय कारण र पुरानो वितरण प्रणालीकै कमजोरीले चितवनसहितका केही ठाउँमा अस्थायी समस्या देखिएको बताए। “अहिलेको सञ्जालले गर्मीको कारण बढेको माग धान्न नसक्दा लाइन जाने समस्या देखिएको हो, यो लोडसेडिङ होइन,” उनले भने।

    उनका अनुसार देशमा मनसुन कमजोर भएको र पर्याप्त वर्षा नपरेका कारण किसानहरूले बोरिङबाट सिंचाइ गर्न थालेपछि एकैसाथ धेरै मोटर चलेर प्रणालीमा दबाब परेको छ। “हामीले साँझ ५ बजेदेखि ९ बजेसम्म बोरिङ मोटर नचलाउन आग्रह गरेका थियौं, तर त्यो सुझाव लागू भएन,” उनले बताए।

    सूचना प्रकाशनमै त्रुटि

    शाक्यका अनुसार केही वितरण केन्द्रहरूमा प्राविधिक समस्याबारे सूचनाहरू प्रकाशन गर्दा ‘लोडसेडिङ’ भनेर प्रचार गरिएकोले जनतामा भ्रम फैलिएको हो। “कतिपय स्थानमा प्राधिकरण कार्यालय घेराउ गरिएर सूचना निकाल्न दबाब दिइयो, त्यसैले यस्तो सन्देश गयो,” उनले प्रष्ट पारे।

    समाधानको पहल

    शाक्यले चितवनको समस्या समाधानका लागि पहल तीव्र पारिएको जनाउँदै मंगलबार बेलुकासम्म स्थिति सामान्य हुने आश्वासन दिए। “अबको अवस्था अहिलेको जस्तो हुँदैन, सुधारको तयारी भइसकेको छ,” उनले भने।

    पूर्वी चितवनको हर्दीमा नयाँ २४ एमभीएको ट्रान्सफर्मर जडान गरिसकिएको र परीक्षण सफल भएको जानकारी दिँदै प्राधिकरणले टाँडी, भण्डारा, चैनपुर लगायतका क्षेत्रका समस्या समाधान गर्ने योजना अघि सारेको छ।

    भरतपुर महानगरपालिका–१३ को देवनगर सवस्टेशनमार्फत माडी क्षेत्रतर्फ लाइन विस्तारको तयारी भइरहेको प्राधिकरण स्रोतले जनाएको छ। यसपछि चितवनको पूर्वी र पश्चिमी भागमा देखिएको विद्युत समस्यामा ठुलो सुधार आउने अपेक्षा गरिएको छ।

    —

    जनताको गुनासो

    यद्यपि प्राधिकरणले लोड व्यवस्थापन भन्दै समस्या सामान्य हो भन्ने दाबी गरिरहँदा चितवनका बासिन्दा भने निरन्तर विद्युत अवरोधले हैरान छन्। व्यवसायीहरू, किसानहरू र सामान्य उपभोक्ताहरूले ‘लोडसेडिङ नभएको’ भनाइप्रति गम्भीर प्रश्न उठाइरहेका छन्।

    “राति ८ बजेदेखि नै लाइन जान्छ, बिहानसम्म आउँदैन। यो के लोड व्यवस्थापन?” एक स्थानीय व्यापारीको गुनासो थियो। अर्का किसानले भने, “पानी तान्न बोरिङ चलाउनु पनि नपाउने हो भने खेती कसरी गर्ने?”

    यसरी, कार्यकारी निर्देशकले सार्वजनिक रूपमा स्थिति सामान्य बनाउँदै बोलेपनि स्थानीय अनुभव भने अझै पीडादायक छ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
  • मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
  • प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
  • दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
    १ दिन अघि

  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
    १ दिन अघि

  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
    ३ दिन अघि

  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
    ३ दिन अघि

  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी
    १ हफ्ता अघि

  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
    २ हफ्ता अघि

  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
    २ हफ्ता अघि

  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा
    ३ हफ्ता अघि

  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु
    ३ हफ्ता अघि

  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
    ३ हफ्ता अघि

  • अन्य सबै
    ९ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १0 महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १0 महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution