• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
३० फाल्गुन २०८२, शनिबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

१ हफ्ता अघि
२

सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

१ हफ्ता अघि
३

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

१ हफ्ता अघि
४

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

१ हफ्ता अघि
५

मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

२ हफ्ता अघि
६

अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

३ हफ्ता अघि
७

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता

३ हफ्ता अघि
८

महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

४ हफ्ता अघि
९

पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

४ हफ्ता अघि
१०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

१ महिना अघि
११

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न

१ महिना अघि
१२

आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा

१ महिना अघि

धेरै पढिएका

  • १

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

    १ हफ्ता अघि
  • २

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

    १ हफ्ता अघि
  • ३

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

    १ हफ्ता अघि
  • ४

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

    १ हफ्ता अघि
  • ५

    मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    २ हफ्ता अघि
  • ६

    अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

    ३ हफ्ता अघि
  • ७

    धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता

    ३ हफ्ता अघि
  • ८

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

    ४ हफ्ता अघि
  • ९

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

    ४ हफ्ता अघि
  • १०

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

    १ महिना अघि
  • आज नागपञ्चमी: घरको ढोकामा नागको चित्र टाँसी नाग देवताको पूजा गरिँदै

    CB Nepal७ महिना अघि

    काठमाडौं — आज श्रावण शुक्ल पक्षको पञ्चमी तिथि, नागपञ्चमी पर्व देशभर श्रद्धा र भक्तिसाथ मनाइँदैछ। साउन महिनामा मनाइने यो विशेष पर्वमा हिन्दू धर्मावलम्बीहरूले नाग वा सर्पलाई देवताको रूपमा पूजा गर्ने परम्परा छ।

    नागपञ्चमीको दिन विशेषगरी घरको मूल ढोकामा नागको चित्र टाँस्ने चलन छ। साथै, उत्तर दिशातर्फ नागको शिर सम्झी पूजा गर्दा वर्षभर सर्प, नाग र बिच्छीको भय नहुने धार्मिक विश्वास रहिआएको छ।

    यस दिन नागदेवताको पूजा गर्दै दूध, अक्षता (चामल), दुग्ध, तिल र कुश अर्पण गरिन्छ। नागपञ्चमीलाई विशेषगरी विषबाट रक्षा गराउने दिनका रूपमा समेत लिइन्छ। साथै आजका दिन आठवटा प्रमुख नाग — अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कोटक, र शंख नाग — को पूजा गर्ने चलन छ।

    यो पर्वले मानिस र प्रकृतिबीचको सम्बन्ध झल्काउँछ। सर्प पृथ्वी र पानीको प्रतिनिधि मानिन्छ, त्यसैले आजका दिन सर्पको आराधनाले वातावरणको सन्तुलन तथा कृषि उपजको वृद्धिमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

    साथै नागपञ्चमीको दिन अनिष्ट शक्तिबाट टाढा रहन र परिवारमा सुख, समृद्धिको कामना गर्दै व्रत बस्ने चलन पनि व्यापक छ।

    नागपञ्चमीको अवसरमा सम्पूर्णमा शुभकामना!

    हजुर कता?

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् ! 🎬🎶

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
  • सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
  • प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा
  • बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
    १ हफ्ता अघि

  • २

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
    १ हफ्ता अघि

  • ३

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा
    १ हफ्ता अघि

  • ४

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे
    १ हफ्ता अघि

  • ५

    मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
    २ हफ्ता अघि

  • ६

    अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा
    ३ हफ्ता अघि

  • ७

    धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता
    ३ हफ्ता अघि

  • ८

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक
    ४ हफ्ता अघि

  • ९

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे
    ४ हफ्ता अघि

  • १०

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो
    १ महिना अघि

  • अन्य सबै
    २ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    २ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ३ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution