• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
३० आश्विन २०८३, शुक्रबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

७ घण्टा अघि
२

मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

८ घण्टा अघि
३

प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

२ दिन अघि
४

दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

२ दिन अघि
५

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

१ हफ्ता अघि
६

कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

२ हफ्ता अघि
७

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

२ हफ्ता अघि
८

कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

२ हफ्ता अघि
९

बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

३ हफ्ता अघि
१०

मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

३ हफ्ता अघि
११

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ महिना अघि
१२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ महिना अघि

धेरै पढिएका

  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

    ७ घण्टा अघि
  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

    ८ घण्टा अघि
  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

    २ दिन अघि
  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

    २ दिन अघि
  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

    १ हफ्ता अघि
  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

    २ हफ्ता अघि
  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

    २ हफ्ता अघि
  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

    २ हफ्ता अघि
  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

    ३ हफ्ता अघि
  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

    ३ हफ्ता अघि
  • आजको राशिफल – १६ साउन २०८२, शुक्रबार | कुन राशिको चम्किन्छ भाग्य?

    CB Nepal१ साल अघि

    तिथि: द्वितीया, कृष्ण पक्ष | नक्षत्र: श्रवण | चन्द्र राशि: मकर
    आजको दिन शुभ कार्य, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले विशेष रहन सक्ने संकेत देखिन्छ। कार्यक्षेत्र, स्वास्थ्य, प्रेम र भविष्यप्रतिको दृष्टिकोणमा आज कुन राशिको चम्किन्छ भाग्य? पढ्नुहोस् पूर्ण राशिफल —

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज साझेदारी व्यापारमा नाफा देखिन्छ। इष्टमित्रको सहयोगले रोकिएको काम अगाडि बढ्नेछ। विद्यार्थीहरूलाई नयाँ ज्ञान प्राप्त हुने दिन हो। आजको दिन रमाइलो र उत्साहजनक रहनेछ।
    शुभ रंग: कलेजी | शुभ अंक: १

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    स्वास्थ्यमा सामान्य चिन्ता देखिए पनि कर्मठतालाई निरन्तरता दिन सक्नुहुन्छ। प्रतियोगी परीक्षामा सफलता मिल्ने योग छ। अरूको सहयोगी बन्ने अवसर मिल्नेछ।
    शुभ रंग: निलो | शुभ अंक: १

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    लक्ष्य नजिक भए पनि मेहनत अझै जारी राख्नुपर्नेछ। कार्य सम्पादनमा ध्यान केन्द्रित गर्नुहोला, ढिलासुस्तीले क्षति हुनसक्छ। अप्रिय समाचारबाट सावधानी अपनाउनु उपयुक्त हुनेछ।
    शुभ रंग: बैजनी | शुभ अंक: २

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आफन्तजनबाट सुखद समाचार प्राप्त हुनेछ। अहंकारले सम्बन्धमा असर गर्न सक्छ, नम्र बनेर अगाडि बढ्नु हितकर हुनेछ। रोकिएको कार्य धैर्यले अघि बढ्नेछ।
    शुभ रंग: पहेलो | शुभ अंक: २

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    धन तथा करियरको दृष्टिले उन्नतिको संकेत देखिन्छ। सञ्चार र मिडिया क्षेत्रका व्यक्तिका लागि विशेष सफलता मिल्ने दिन हो।
    शुभ रंग: सेतो | शुभ अंक: ८

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    शिक्षा र करियरको दिशामा सकारात्मक प्रगति हुनेछ। आत्मविश्वासले अरूलाई आकर्षित गर्ने क्षमतामा बृद्धि हुनेछ। आर्थिक पक्ष सबल रहनेछ।
    शुभ रंग: हरियो | शुभ अंक: ७

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    शुभ कार्यको प्रारम्भ हुनेछ। आम्दानीका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। शुभचिन्तकहरूको साथले आत्मबल बढ्नेछ। लक्ष्यमा पुग्न सजिलो हुनेछ।
    शुभ रंग: केशरी | शुभ अंक: ३

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    छरछिमेकी वा परिवारसँग वादविवाद हुने संकेत छ, संयमता अपनाउनुहोला। यात्रामा लाभ मिल्नेछ। व्यापारमा नयाँ लगानीको अवसर देखा पर्न सक्छ।
    शुभ रंग: कलेजी | शुभ अंक: १

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    थोरै प्रयासले राम्रो उपलब्धि प्राप्त गर्न सकिने दिन हो। आर्थिक लाभका साथ दिगो कामको सुरुवात पनि सम्भव छ। सहयोगीहरूको साथमा दिन प्रभावशाली बन्नेछ।
    शुभ रंग: पहेलो | शुभ अंक: ३

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    पुराना कार्यबाट लाभ प्राप्त हुनेछ। सामाजिक जिम्मेवारी थपिनेछ। समय व्यवस्थापनमा ध्यान पुर्याउनु आवश्यक छ। नयाँ अवसरले आशा जगाउनेछ।
    शुभ रंग: सेतो | शुभ अंक: ४

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    नयाँ कार्य प्रस्ताव र अवसरहरूको दिन हो। धैर्य र उत्साहले मनोकांक्षा पूरा हुन सक्छ। अध्यात्म र संस्कृति प्रतिको आकर्षण बढ्ने सम्भावना छ।
    शुभ रंग: पहेलो | शुभ अंक: ८

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज आत्मसम्मानको विषयमा संवेदनशील रहनुहोस्। पुरानो सफलताले नयाँ प्रेरणा दिनेछ। आलोचकहरू सक्रिय देखिन्छन्, सतर्क रहनु उपयुक्त हुनेछ।
    शुभ रंग: निलो | शुभ अंक: २

    राशिफल वैदिक ज्योतिषका आधारमा तयार गरिएको हो। निर्णय लिनुअघि व्यक्तिगत ग्रहस्थिति हेरेर पण्डित वा ज्योतिषीको परामर्श लिनु उपयुक्त हुन्छ।

    हजुर कता?

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् ! 🎬🎶

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे
  • श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ
  • धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति
  • सबैको आकर्षणको केन्द्र आकर्षित गर्ने सुन्दर गुफा डाँडालाइ बनाउन केन्द्र सरकार र प्रदेश सरकारले किन चासो देखाएन ? ।
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
    ७ घण्टा अघि

  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
    ८ घण्टा अघि

  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
    २ दिन अघि

  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
    २ दिन अघि

  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी
    १ हफ्ता अघि

  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
    २ हफ्ता अघि

  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
    २ हफ्ता अघि

  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा
    २ हफ्ता अघि

  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु
    ३ हफ्ता अघि

  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
    ३ हफ्ता अघि

  • अन्य सबै
    ९ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १0 महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १0 महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution